प्रधानन्यायाधीश र प्रधान सेनापतिबीच भेटवार्ता

काठमाडौं,प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच भेटवार्ता भएको छ ।

सोमबार दिउँसो प्रधानन्यायाधीश जबरालाई भेट्न प्रधानसेनापति थापा सर्वोच्च अदालत पुगेका हुन् । थापा र जबराबीच भएको भेटमा के विषयमा छलफल भयो भन्नेबारे खुलेको छैन ।

देशभर आन्दोलन भैरहेको र प्रतिनिसभा विघटनको मुद्दा फैसला आउन केही दिनअघि भएको भेटलाई अर्थ पूर्ण रुपले हेरिएको छ ।