समाज Archive

अनेरास्ववियू नेतृ चन्दद्धारा सम्पुर्ण महिलालाई एकजुट हुन आग्रह
जाजरकोट,अनेरास्ववियू जाजरकोटकी नेतृ झरना चन्दले प्रतिगमनका विरुद्ध महिलाहरूलाई एकजुट हुन आग्रह गरेकी छन्। प्रचण्ड-नेपाल पक्षको अनेमा संघ जाजरकोटले आयोजना गरेको बृहत बिरोध र्यालीलाई सम्बोधन गर्दै नेतृ चन्दले यस्तो वताएकी हुन्। कार्यक्रममा वोल्दै नेतृ चन्दले थपिन सयौ

नागरिकता नबन्दा नेपालगन्जकी गंगेश्वरीलाई समस्या
नेपालगन्ज,नेपालगन्ज उपमहानगरपालिकाका २२ वर्षीया गंगेश्वरी नाग नागरिकता नबन्दा अहिले समस्यामा परेकी छिन् । गंगेश्वरीले नागरिकताका लागि कोसिस त गरिन, तर अहिलेसम्म नागरिकता बन्न सकेको छैन् । नागरिकता नहुँदा सरकारी सेवामा समेत निवेदन दिन नपाएको उनले गुनासो

समकक्षता पछि मदरसाहरुमा शिक्षक दरबन्दी ल्याउन पहल हुँदै
कपिलवस्तु,नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मंत्रालय पाठ्यक्रम विकास केन्द्र मान्यता तथा समकक्षता निर्धारण समितिले उत्तर प्रदेश मदरसा बोर्ड लखनऊ लगायतको केहि डिग्री लाई समेत समकक्षता दिएको छ । त्यो डिग्री बमोजिम मदरसा हरुमा अध्यापन गराउने

पशुपतिमा क्षमापूजासहित सुनको जलहरी राखिँदै
पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिमाथि रहेको चाँदीको जलहरी जीर्ण भएको भन्दै क्षमापूजासहित सुनको जलहरी राख्ने कार्य भइरहेको छ ।रणबहादुर शाहको शासनकालमा राखिएको चाँदीको जलहरी जीर्ण भई पशुपतिनाथलाई चढाइएका जल, पञ्चामृत आदि चुहिन थालेपछि सो जलहरी परिवर्तन गर्न

भागरथीको न्यायको लागि अखिल क्रान्तिकारीले गर्यो दिप प्रज्वलन
नेपालगन्ज, सरकारले प्रतिवन्ध गरेको विप्लव नेकपाको भातृ संगठनको बाँके अखिल (क्रान्तिकारी) बाँकेले भागरथी भट्टको न्यायको लागि दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।आइतवार संगठनको बाँके जिल्ला समितीले भागरथी भट्टलगायत देशैभरका बलात्कार र हत्या गरिएकाहरुको न्यायको लागि

भाञ्जालाई अपहरण गरेर १ करोड फिरौती माग्ने मामा पक्राउ
धनुषा, आफ्नै भाञ्जा अपहरणको गरेर एक करोड फिरौतीको रकम माग गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलन गरी नगराइन नगरपालिका–६ लग्मा बस्ने रमेश दासको सात वर्षीय छोरा

प्रचण्ड-नेपाल पक्षीय प्रेस संगठनको पुनर्गठन
काठमाडौं,नेकपा प्रचण्ड-नेपाल पक्षले पेशागत निकायतर्फको प्रेस संगठन नेपाल पुनर्गठन गरेको छ।गत शुक्रवार बसेको स्थायी कमिटी बैठकले प्रेस संगठनको नयाँ नेतृत्व चयन गर्दै पुनर्गठन गरेको हो । संगठनको संयोजक महेश्वर दाहाललाई यथावत् राखेर इन्चार्ज र सह-इन्चार्ज तथा

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव प्रदेश सभामा पेस
काठमाडौँ,प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभा बैठकमा पेस भएको छ । प्रदेश सभा सचिवालयमा गत १२ पुसमा दर्ता भएको अविश्वासको प्रस्ताव आइतबार पेस भएको हो ।प्रस्तावक प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री

प्रचण्ड-माधव समूहको संगठनात्मक संरचनामा बराबर
काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजन भएपछि दुवै समूहले तल्लो तहसम्म सङ्गठनात्मक संरचना निर्माणमा तीव्रता दिएका छन्। विभाजित नेकपाको अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच सङ्गठनात्मक संरचना पूरा गर्नका लागि सहमति बनेको हो। फागुन ७ गते

बलात्कारीलाई फाँसीको मागगर्दै अखिल नेपाल महिला संघ सुर्खेतको प्रर्दशन
सुर्खेत,बलात्कारीलाई फाँसीको माग गर्दै प्रचण्ड-माधव समुहको अखिल नेपाल महिला संघ सुर्खेतले प्रर्दशन गरेको छ। आईतबार वीरेन्द्रनगरको मंगलगढि चौकबाट सुरु भएको प्रर्दशन वजार परिक्रमा गरी पिपल चौतारा पुगेर कोण सभामा परिणत भएको थियो।बलात्कारीलाई फाँसी दे, प्रतिगमन मुर्दावादअनेम