समाज Archive

प्रचण्डलाई सहयोग गरेको भन्दै बादलले हटाए स्वकीयसचिव

काठमाडौं,गृहमन्त्री रामबहादुर थापा बादलले स्वकीय सचिव बीरु तामाङलाई हटाएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग गरेको र सूचना चुहाएको आरोपमा गृहमन्त्री बादलले तामाङलाई हटाएका हुन् । तामाङलाई ३० माघ गतेबाटै लागू हुने गरी हटाइएको

मुख्यमन्त्रीले हामीसंग मौखिक वार्ता गरी आलटाल मात्र गरेः वादी समुदाय

सुर्खेत,सुर्खेतमा आन्दोलित वादी समुदायसंग कर्णाली प्रदेशका मुख्यमंन्त्री महेन्द्र वहादुर शाहीले लिखित रुपमा नभई मौखिक रुपमा मात्र वार्ता गरेको वताएका छन् ।वार्तामा सहभागि आन्दोलित वादी समुदायका अगुवा हिग्मत वादीले लिखित रुपमा वार्ता नभई मुख्यमंन्त्री शाहीले मौखिक रुपमा

कर्णाली सरकार सदन छलेर दुई अध्यादेश ल्याउदै

सुर्खेत,कर्णाली प्रदेश सरकारले २ वटा अध्यादेश स्वीकृतिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।प्रदेश सभाको हिउँदे अधिवेशन शुरू भइनसकेकोको वेलामा फागुन ४ को प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख गोविन्द कलौनीसमक्ष २ वटा अध्यादेश जारी गर्न सिफारिस

अछाममा बिधार्थिहरु आन्दोलित

अछाम,अछामको साफेबगरमा बिधार्थिहरु आन्दोलित भएका छन । शिक्षकले बिधार्थिमाथी यौन दुराचार गरेको भन्दै बिधार्थिहरु आन्दोलित भएका हुन् । जिल्लाको साफेबगर नगरपालीका वडा नं १३ बाब्लामा रहेको राष्ट्रीय माध्यमिक बिद्यालयमा कार्यरत शिक्षकले सोहि बिद्यालयकी कक्षा १० मा

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

काठमाडौं,चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि संचालन हुन लागेको हो ।सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप उक्त

रमेश घर्ति ‘आलोक’का दुई गजल

गजल पुग्यो अब जिन्दगीको रमझम बन्द गर्नु पर्ला । सुस्ताएन त मनको घाउ मलम बन्द गर्नु पर्ला। कति कोरेँ मनका भाव हिसाब छैन आजसम्म । आम्दानी भएन लेखेर कलम बन्द गर्नु पर्ला। सिकाएन शिक्षाले यहाँ कसरी

आर्मेनियाका प्रधानमन्त्रीको निर्णयमा राष्ट्रपतिको असहमति

येरेभान,आर्मेनियाका राष्ट्रपतिले देशको सेनाप्रमुख हटाउने प्रधानमन्त्रीको सिफारिसलाई अस्वीकार गरेका छन् ।सेना प्रमुखलाई बर्खास्त गर्ने प्रधानमन्त्री निकोल पाशिन्यानको सिफारिसलाई राष्ट्रपति अर्मेन सर्गस्यानले शनिबार अस्वीकार गरेका हुन् । देशको संविधान, राष्ट्रिय सुरक्षा, स्थिरतालगायतलाई जोगाउनु राष्ट्रपतिको दायित्व भएकाले प्रधानमन्त्रीको

काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन

काठमाडौं,बृहत नागरिक आन्दोलन र उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय दबुका प्रतिनिधिहरुले काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् । विकासको नाममा ‘प्रतिगमन’ भएको भन्दै आइतबार दिउँसो उनीहरुले महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका

फेवातालको चारकिल्ला निर्धारण

काठमाडौँ,तालको क्षेत्रफल ५.७२६ वर्ग किमिटर ९११२५५ रोपनी ११ आना १ पैसा कायम भएकाे छ । सीमारेखाको परिधि १८ किलोमिटर देशकै प्रमुख पर्यटकीय स्थलमध्येको एक पोखरामा रहेको फेवातालको संरक्षणका लागि गठित चारकिल्ला निधारण, सीमांकन तथा नक्सांकन समितिको

बिहे भोज खान गएका युवकको हत्या

दाङ,दाङमा एक युवकको कुटपिट गरी हत्या भएको छ।प्रहरीले घोराही उपमहानगरपालिका १६ बस्ने २१ वर्षीय राजन चौधरीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका १० जलौरा बस्ने २३ वर्षीय उमेश चौधरीसहित ६ जनालाई शनिबार राति पक्राउ गरेको