समाज Archive

प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौँ,पुनःस्थापित प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक वस्न लागेको हो। संघीय संसद् सचिवालयले प्रतिनिधि सभाको सातौँ अधिवेशन अन्तर्गत ७औँ बैठकका लागि विभिन्न सम्भावित कार्यसूचीहरु तय
ओलीले वामदेवलाई हराएका हुन्ः माधव नेपाल
काठमाडौँ,पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पछिल्लो निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन अध्यक्ष केपी शर्मा ओली समूह लागिपरेको बताएका छन्।नेता नेपालले आइतबार एमाले काठमााडौं जिल्ला समानान्तर कमिटी गठन गर्ने क्रममा गत निर्वाचनमा ओली समूहले वामदेव गौतम

चोरीको आरोपमा कुटपिटबाट एकजनाको मृत्यु
भक्तपुर,पानी तान्ने मेशिन चोरी गर्न लागेको भन्दै स्थानियवासीको कुटपिटबाट एकजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा काभ्रेपलाञ्चोक कुसादेवी बस्ने अन्दाजी ३० वर्षीय कृष्ण गुरुङ रहेका छन्।भक्तपुर अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक
माहुतेको बाघको आक्रमणबाट मृत्यु
बाँके,बर्दियामा आइतबार एक जनाको हात्ती चराउँदै गरेका माहुतेको बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट परेर मृत्यु भएको छ। घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।चौधरी गैंडा
हात्ती चराउन निकुञ्ज भित्र गएका माहुतेको बाघको आक्रमणबाट मृत्यु
बर्दिया, बर्दियामा पाटेबाघको पुनस् आक्रमणबाट जिल्लामा एक जनाको मृत्यु भएको छ। हात्ती चराउन बर्दिया राष्ट्रिय निकुञ्जको गैँडा मचान क्षेत्रमा गएका ठाकुरबाबा नगरपालिका–९का माहुते ३१ वर्षीय पुलिसराम थारुलाई बाघले आक्रमण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले

जानकी गाउँपालिकामा १ महिने अभियानमा जुट्यो माओबादी केन्द्र
नेपालगन्ज, बाँकेको जानकी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रले केही देन देखी १ महिने अभियानको थालनी गरेको छ । जानकी गाउपालिकाको वडा न।१ देखि ४ सम्मका वडा कमिटीको बिस्तारीत बैठक बसेर संगठन सुदृढीकरण तथा बिस्तार अभियान

नाङ्गो तार सर्ट भएर ट्रकमा आगलागी
तनहुँ, सडकमा टाँगिएको नाङ्गो तार सर्ट हुँदा आज साँझ तनहुँमा एक ट्रक जलेर ध्वस्त भएको छ । जिल्लाको व्यास नगरपालिका–१ स्थित चारकुने तर्फ जाँदै गरेको ट्रक अचानक विद्युत् सर्ट हुन जाँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय

पूर्वप्रधानसेनापति राणाको निधन
काठमाडौं, पूर्व प्रधानसेनापति अर्जुननरसिंह राणाको ९१ वर्षको उमेरमा आज निधन भएको छ । कोभिड–१९ सङ्क्रमणबाट उत्पन्न निमोनियाका कारण वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा उनको निधन भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । राणा

बाँकेमा माअोबादी केन्द्रको पार्टी कार्यालय उद्धघाटन
नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी माअोबादी केन्द्र बाँकेको पाटी कार्यालय उद्धघाटन गरिएको छ । शनिबार नेपालगन्जमा उक्त पार्टीको जिल्ला स्तरीय कार्यालय उद्धघाटन गरिएको हो ।उक्त कार्यक्रमका प्रमुख अथिती समेत रहनु भएका नेपाल कम्युनिस्ट पार्टी माअोबादी केन्द्रका नेता

एउटै जिल्लामा एकै दिन तिन पार्टिको कार्यक्रम
उदयपुर,उदयपुरको गाईघाटमा चैत २१ गते तीन जना प्रभावशाली नेता आउने भएका छन्।नेपाली कांग्रेसका महामन्त्री डाक्टर शंशाक कोइराला, एमाले माधव–झलनाथ पक्षका प्रभावशाली नेता सुरेन्द्र पाण्डे र एमालेकै ओली समूहका युवा नेता महेश बस्नेत गाईघाट आउने कार्यक्रम रहेको

