समाज Archive

सरकारलाई विदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकुल भएनः बाबुराम भट्टराई

काठमाडौँ,जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रतिपक्षी दलको भूमिकामाथि प्रश्न उठाएका छन्। बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेको सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने र कुनैपनि वेला वैकल्पिक सरकार दिन तयार रहनु

डेढ वर्षपछी करमोहना गुठि रैथाने जग्गा फुकुवा

बाँके,जानकी गाउँपालिका वडा न ३ करमोहना गाउँको ८४ बिघा जग्गा करिब डेढ बर्षपछी बाँके जिल्लाको समन्वयमा गुठि रैथाने जग्गा फुकुवा भएको छ।२०७७/१२/१० गते जिल्ला प्रशासन कार्यालय बाँकेमा करमोहना गुठि रैथाने नम्बरी जग्गा संघर्ष समिती बाँके,मालपोत कार्यालयका

सुर्खेतमा प्रथम चुलीकप भलिवल प्रतियोगिता सुरु

सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रथम चुली कप भलिवल प्रतियोगिता २०७७ सुरु भएको छ। खेल खेलाडीका लागि,खेलाडी राष्ट्रका लागि भन्ने मुल नाराका साथ चुलि युवा क्लव सुर्खेतद्धारा आयोजित भलिवल प्रतियोगिता एक औपचारिक कार्यक्रमकाविच सुरु भएको हो।

नेपालमा थप १४५ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १४५ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १४५ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ।पछिल्लो २४ घण्टामा

पार्टी मोडालिटीबारे छलफल हुँदैछः प्रचण्ड

काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको जनाएका छन्। दाहालले आज नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको दुईदिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीलाई परिमार्जन

व्यापारी दुगडको योजनामा ओलीले सारे पार्टी कार्यालय

काठमाडौँ,नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथली हाइटस्थित उमंगमार्गमा रहेको सञ्जय अग्रवालको घरमा सर्ने निर्णय भएको छ। बुधबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त स्थान निरिक्षण गरेका हुन।यसअघि धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको स्वामित्वमा रहेको भवनमा पार्टी

नेपालमा पनि लकडाउन हुनसक्छः स्वास्थ्य मन्त्रालय

काठमाडौं,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च हुन गएमा लकडाउन गर्नुपर्ने अवस्था आउने जनाएको छ। बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने, ‘लडकाउन गर्नु नेपाल सरकारको उद्देश्य होइन तर सरकारले परिस्थित

नेपालगन्जमा जनप्रतिनिधिबाटै घरेलु हिंसा

बाँके,नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कृष्ण कार्कीले आफ्नी कान्छी श्रीमतीलाई शारीरिक तथा मानसिक यातना दिँदै आएको खुलेको छ।कार्कीले आफ्नी कान्छी श्रीमती दिलमाया पुनलाई यातना दिएका हुन्।आफु वर्षौदेखि घरेलु हिंसाको शिकारमा रहेको श्रीमती पुनले बताएकी छन्।पीडित दिलमाया पुनले

जनगणनाका लागि प्रशिक्षक प्रशिक्षण तालीम शुरु

झापा, राष्ट्रिय जनगणना २०७८ का लागि प्रदेश नं १ स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु गरिएको छ । इलाम, पाँचथर, ताप्लेजुङ र झापाका गरी ८५ जनालाई प्रदेश नं १ कै भद्रपुर नगरपालिकास्थित कलबलगुडी प्रशिक्षण केन्द्रमा तालीम शुरु

बस र टिप्पर एक आपसमा ठोक्किदा पाँच जना घाइते

नेपालगञ्ज, कोहलपुर सडक खण्डको गनापुरमा बस र टिप्पर ठोक्किएका छन् । कोहलपुरबाट नेपालगञ्जतर्फ भइरहेको भे १ क १४९९ नम्बरको टिप्पर सोही दिशातर्फ भइरहेको ना ६ ख ७८८२ नम्बरको यात्रुबहाक बस पौने ९ बजे गनापुर नजिकै ठोक्किएको जिल्ला