समाज Archive

कोरोनावाट एकैदिन ब्राजिलमा १६५६ जनाको मृत्यु
एजेन्सी,ब्राजिलमा कोभिड १९ को संक्रमणबाट एकै दिनमा एक हजार ६५६ जनाको मृत्यु भएको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको सुचना अनुसार २४ घण्टामा १ हजार ६५६ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो।यो सँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान

थरुहटसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली
काठमाडौं,सरकारले थारू कल्याणकारी सभासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली बनाएको छ। टोलीमा बादलसहित प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्यका रुपमा रहेका छन्।थारु कल्याणकारी सभा, थरुहटरथारुवान संयुक्त

भाइरल रोगले सय बढी विद्यार्थी बिरामी
बाजुरा,बाजुराको बूढीगङ्गा नगरपालिका–१ डुङ्ग्रीमा पर्ने धुरालसैन माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थी लगातार चार दिनदेखि भाइरल रोगका कारण बिरामी भएपछि विद्यालय नै बन्द हुने अवस्थामा पुगेको छ। विद्यालयमा अध्ययनरत छात्रछात्रा विद्यालय आएपछि धमाधम बिरामी पर्दै गएपछि

नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने अख्तियारको निर्णय
काठमाडौं,सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय झिकाउन आदेश दिएको छ। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दर्ता गरेको रिटमाथि सर्वोच्चले सोमबार सुनुवाइ गर्दै अख्तियारको निर्णय

चीनले अनुदानमा दिएको कोरोना खोप नेपाल आइपुग्यो
काठमाडौँ,चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना खोप नेपाल आइपुगेको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको वाइडबडी ३३० जहाज चीनको राजधानी बेइजिङबाट उक्त परिमाणको कोरोना खोप लिएर सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको

सिके राउतलाई अदालतमा हाजिर हुन आदेश
काठमाडौँ,नवलपरासी जिल्ला अदालतले डा सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन आदेश दिएको छ। सोमबार प्रकाशित सूचनाअनुसार स्वतन्त्र मधेस गठबन्धन छाडेर जनमत पार्टी गठन गरेका डा राउतलाई अदालतले बकाटोको म्यादबाहेक ३५ दिनभित्र हाजिर हुन आदेश दिएको हो।

तराईमा आज होलीको रौनक, साबधानी अपनाउन सरकारको आग्रह
काठमाडौँ, फागु पूर्णिमा अर्थात् होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली

बागलुङमा होली मेलामा झडप : दुई जनाको मृत्यु, १० जना बढी बेपत्ता
बागलुङ, बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सीमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं. ९ का अध्यक्ष

हात्तीको आक्रमणबाट एकको मृत्यु
सिन्धुली, सिन्धुलीको दुधौली नगरपालिका-३ स्थित कालिपानीमा जंंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका रमेश परियार रहेको प्रहरीले जनाएको छ । गयराति जंगली हात्तिले घर भत्काएर आक्रमण गर्दा परियारको मृत्यु भएको

सुर्खेतमा धुमधामका साथ होली मनाइयो
सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा धुमधामका साथ होली पर्व मनाइएको छ।वीरेन्द्रनगरका प्रमुख पर्यटकिय स्थल तथा मुख्य वजारको चोक चोकमा आफन्तहरु जमघट भएर रंगिविरंगी रंगहरु पोतेर होली मनाइरहेका थिए। कारोनाको त्रास देखाउदै प्रशासनले भिडभाड नगर्न आग्रह गरेपनि