समाज Archive

वृद्धा आमाको बेवास्ता गर्ने सन्तान पक्राउ

काठमाडौँ,८४ वर्षकी आमाको बेवास्ता गरेको अभियोगमा राष्ट्र बैंकका निर्देशक प्रहरी नियन्त्रणमा परेका छन्।ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा ४ मा ‘ज्येष्ठ नागरिकको चल–अचल सम्पत्ति प्रयोग वा उपयोग गर्ने परिवारको कुनै सदस्य, नातेदार वाहकवालाले निजलाई आफूसँगै राखी

नाइजेरियाको जेलबाट १८०० कैदी फरार

काठमाडौं,नाइजेरियाको एउटा जेलबाट एक हजार आठ सय कैदीहरु भागेका छन्।पीकअप ट्रक र बस चढेर आएको हतियारधारी समूहले जेलमा आक्रमण गरेपछि कैदीहरु भागेर गएका हुन्। सोमबार विहान दक्षिण–पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा आक्रमण भएपछि कैदीहरु भागेको

११ निर्माण कम्पनी कालो सूचीमा

काठमाडौं, सरकारले ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगम कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा-१० बमोजिम एक वर्षका लागि कालो सूचीमा राखिएको जनाएको छ ।

अदालतमा गच्छदार उपस्थित नभए पक्राउ पर्न सक्ने

काठमाडौं,वालुवाटारस्थित ललिता निवास जग्गा किनबेच प्रकरणमा मुछिएका कांग्रेसका नेता विजयकुमार गच्छदारलाई विशेष अदालतले गरेको म्याद तामेलीको समय सोमबार समाप्त भएको छ । विशेष अदालतले ३० दिनको हदम्याद जारी गर्दै उनलाई अदालतमा उपस्थित हुन आग्रह गरेको थियो।

जसपालाई माग पूरा गर्न सरकार फारम भर्न लगाउँदै

काठमाडौँ,जनता समाजवादी पार्टी नेपालले उठाएका माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाएको छ। मधेस आन्दोलनका क्रममा जिल्ला अदालतमा दर्ता गरिएका मुद्दा फिर्ता लिन र बन्दी रिहाइ गर्न सरकारले प्रक्रिया अघि बढाएको हो। जसपाका अनुसार सरकारले मधेस

प्रहरी र भारतीय तस्करबीच गोली हानाहान

कैलाली,कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ।सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम

स्वतन्त्र पत्रकार संघ बाँकेको तेस्रो अधिबेशन सम्पन्न,अध्यक्षमा शाह

नेपालगन्ज, स्वतन्त्र पत्रकार संघ बाँकेको तेस्रो अधिबेशन सम्पन्न भएको छ।सोमबार सम्पन्न तेस्रो अधिबेशनबाट अध्यक्षमा पुनः नमस्कार शाहको नेतृत्वमा १३ सदस्य कमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा मन भण्डारी, सचिबमा बिरेन्द्र जैसी, सह(सचिब शोभा थापा मगर र

अछाममा डोजर दुर्घटना

अछाम,अछाममा डोजर दुर्घटना भएको छ।दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।बान्निगढी जयगढ गाउँपालिका,दर्नामा डोजर दुर्घटना हुदा डोजर चालक डोटीको शिखर नगरपालिकाका करिब ३२ बर्षका किरण बोगटीको मृत्यु भएको हो।   ऐश्वर्य माध्यामिक विद्यालयबाट सडक मर्मत गर्दै

पूर्व ब्रिटिश गोर्खाले पुनः आन्दोलन गर्ने

काठमाडौँ,बेलायती सेनाका भूतपूर्व सैनिकहरुले फेरि आन्दोलन गर्ने जनाएका छन् । बेलायती सेनामा रहेका बेलायती नागरिक र नेपाली नागरिकबीच भइरहेको भेदभावका विरुद्ध आन्दोलन गर्दै आएको ब्रिटिश गोर्खाहरुको संघर्ष समितिले पुनः आन्दोलन गर्ने जनाएको हो।ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त

प्रदेश १ मा माओवादी केन्द्रले फिर्ता लियो अविश्वास प्रस्ताव

विराटनगर,प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ।सोमबारको प्रदेशसभा वैठकमा नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले सरकारविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिएको घोषणा