शिक्षा Archive

चितवन मेडिकल कलेजमा अनिश्चितकालीन तालाबन्दी

चितवन, चितवन मेडिकल कलेजका विद्यार्थीहरुले कलेजमा ताला लगाएका छन्। आफुहरुसँग विगतमा भएको सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरुले भरतपुर उपमहानगरपालिका–१३ कैलाशनगरमा रहेको कलेजमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन्। विद्यार्थीहरुको महिनौंको आन्दोलनपछि गत असोज ४ मा प्रमुख जिल्ला अधिकारी

कलेजले लिएको अवैध शुल्क फिर्ता गर्न राजधानिको मुटुमै गरे विद्यार्थीले प्रदर्शन

काठमाडौं, निजी मेडिकल कलेजहरुले सरकारले निर्धारण गरेको भन्दा बढी लिएको शुल्क फिर्ताको माग गर्दै विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।विद्यार्थीहरुको चिकित्सा शिक्षा संघर्ष समितिले आज दिउँसो २ बजे माइतीघर मण्डलामा बढी लिइएको शुल्क फिर्ताको माग राख्दै

वर्तमानमा शिक्षाको आवश्यकता किन ?

विशेषगरी प्रकृति र समाजको यथार्थलाई बुझँदै जानेक्रममा मानवले आफना अनुभव तथा अनुभुतिबाट प्राप्त कुनैपनि ज्ञान,सिप र अभिवृतिलाई कार्यन्वयन गर्नेप्रक्रियालाई ज्ञान भनिन्छ । अनुभव प्रयोग चिन्तन र सोचाइ जस्ता माध्यामबाट मानिसले ज्ञान प्राप्त गर्दछ । यसरी प्राप्तगर्ने

बढी शुल्क लिने मेडिकल कलेजविरुद्ध उजुरी आह्वान

काठमाडौँ । शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरुविरुद्ध किटानी उजुरी दिन आह्वान गरेका छन् । कलेजहरुले अतिरिक्त शुल्क फिर्ता गर्न अटेरी गरिरहेका बेला मन्त्रालय र आयोगले आइतबार संयुक्त वक्तव्य जारी

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. बास्कोटा

काठमाडौं, देशकै जेठो त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बास्कोटा नियुक्त भएका छन् ।मन्त्रिपरिषदको आइतबार बसेको बैठकले डा. बास्कोटालाई त्रिवि उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिविको उपकुलपतिका लागि बास्कोटासँगै डा. भगवान कोइराला र चन्द्रमणि पौडेल

अब नेपालमै पहिलो पटक सुरूङ इञ्जिनियरिङको पढाइ सुचारु

काठमाडौं, इञ्जिनीयरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा देशमा नै पहिलोपटक चट्टान तथा सुरुङ टनेल इञ्जिनीयरिङ विषयको अध्यापन हुने भएको छ।पछिल्लो समय सुरुङमार्ग निर्माण योजनालाई सरकारले प्राथमिकताका साथ अघि सारे पनि देशभित्र त्यससँग सम्बन्धित जनशक्तिको अभाव

मेडिकल कलेज ठगी प्रकरण : अझै गरेनन् अतिरिक्त शुल्क फिर्ता

काठमाडौं, निजी मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता गर्न अझै आनाकानी गर्दै आएका छन् । सरकारले समेत पटक–पटक बढी लिएको शुल्क फिर्ता गर्न पत्राचार गरे पनि निजी मेडिकल कलेज सञ्चालकले मानेका छैनन् । बरु उल्टै विद्यार्थी भर्ना

नेशनल मेडिकल कलेजद्धारा सय विद्यार्थीलाई दिनभर बन्धक बनाएर कुटपिट

काठमाडौं, वीरगञ्जका नेशनल मेडिकल कलेज प्रशासनले सयजना विद्यार्थीलाई दिनभर बन्धक बनाएको छ । कलेजले सरकारले तोकेभन्दा बढी शुल्क माग गरेपछि विरोधमा उत्रिएका १८ औं ब्याजका सयभन्दा बढी विद्यार्थीलाई मेडिकल कलेज सञ्चालक बसुरुद्दिन अन्सारीले बन्धक बनाएर दिनभर

यसकारण लगाए विद्यार्थीले त्रिवि उपकुलपतिको कार्यालयमा ताला

काठमाडौं, विद्यार्थी सङ्गठनले वरिष्ठ प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालय जनप्रशासन विभागको प्रमुखमा नियुक्त गर्नुपर्ने माग गर्दै उपकुलपतिको कार्यालयमा तालाबन्दी गरेका छन् ।एउटै व्यक्तिलाई दुई संस्थाको प्रमुख बनाउन नहुने तथा विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने माग गर्दै आज

चिकित्सा शिक्षा आयोगलाई बढाएको शुल्क फिर्ता लिन माग

काठमाडौं, विद्रोही नेकपा निकटको भातृ सँगठन अखिल (क्रान्तिकारी)ले चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसमा ४.५ प्रतिशतले अध्ययन शुल्क बढाइएको बिरोधमा आपत्ती जनाएको छ । संगठनका केन्द्रिय अध्यक्ष चिरन्जिबी ढकालले एक विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगले