शिक्षा Archive
विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी पाठ्यक्रम मिलाउन निर्देशन
काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी पाठ्यक्रममा आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन् । पाठ्यक्रमको भार घटाउने, केही हटाउने तथा अतिरिक्त कक्षा सञ्चालन गरेर भए पनि विद्यार्थीको शैक्षिक

त्रिवि उपकुलपति कार्यालय नेविसंघ कार्यकर्ताद्धारा तोडफोड
काठमाडौं , नेपाली कांग्रेसको भातृ संस्थान नेपाल विद्यार्थी संघ नेवि संघ का कार्यकर्ताद्धारा त्रिभुवन विश्व विद्यालयको उपकुलपति र रजिस्ट्रारको कार्यालय तोडफोड गरेका छन्। मंगलबार परीक्षाको विकल्पको माग गर्दै त्रिवि परिसर पुगेका नेवि संघका कार्यकर्ता तोडफोडमा उत्रिएका

मेडिकल माफिया बिरुद्ध चिकित्सा शिक्षा सङ्घर्ष समितिले दियो चेतावनी
काठमाडौँ, चिकित्सा शिक्षा सङ्घर्ष समितिले कोरोना महामारीको जटिल परिस्थितिमा मेडिकल माफियाहरुको ज्यादती बढेको भन्दै कडा चेतावनि दिएको छ । मेडिकल कलेजका मालिकहरूले विद्यार्थीहरू र अभिभावकहरूलाई फोन गरी पैसा माग्ने र धम्की दिनेजस्ता घृणित कार्य गरेको भन्दै
शिक्षण संस्था खोल्न फेरि अन्योल
काठमाडौँ , कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण विगत चार महिनादेखि बन्द रहेका शैक्षिक संस्था खुलाउने प्रक्रियाका बारेमा फेरि अन्योल सिर्जना भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भाइरसको सङ्क्रमण न्यून भई विद्यालय सञ्चालन गर्न अनुकूल
कक्षा ११ को परीक्षा तत्काललाई नलिन निर्देशन
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई कक्षा ११ को वार्षिक परीक्षा तत्काललाई नलिन निर्देशन दिएको छ । कोरोनाको महामारीका बीच सरकारले विद्यालय सञ्चालनको निर्णय गरिनसकेकाले पुनः सञ्चालनको निर्णय नभएसम्म कक्षा ११ को परीक्षा नगर्न निर्देशन दिएको हो
एसईईको परीक्षा शुल्क फिर्ता गर्न माग
काठमाडौँ ,माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाबिना नै विद्यार्थीको नतिजा प्रकाशन गरिएपछि त्यसबापत लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा शुल्कबापत प्रतिविद्यार्थी पाँच सय रुपियाँ उठाएको थियो । यसमध्ये कम्तीमा पनि आधा

त्रिविको स्थगित परीक्षा दसैँअघि हुने सम्भावना न्यून
काठमाडौँ ,त्रिभुवन विश्वविद्यालय कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ । कोरोना सङ्क्रमित बढेका र राजधानीलगायत मुख्य सहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना औँल्याइएपछि विश्वविद्यालयले तत्काल परीक्षाको निर्णय लिने

अखिल क्रान्तिकारीले गर्यो बाढी पीडितलाई राहत वितरण
जाजरकाेट, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) ले बाढी पिडितहरुलाई राहत बितरण गरेको छ ।बिहिबार जाजरकोटको भेरी नगरपालिका वडा नं. ११ महतारा गाउँका बाढीपीडितहरुलाई राहत बितरण गरिएको हो । गएको असार १४

साउन मसान्तसम्म शिक्षकहरु विद्यालय पुगिसक्नुपर्ने
कोरोना महामारीका कारण कार्यक्षेत्रभन्दा बाहिर रहेका शिक्षकहरु भदौ १ गतेभन्दा अगाडि नैै सम्बन्धित विद्यालयमा पुगिसक्नु पर्ने भएको छ सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना ख्ला गर्ने निर्णय गरेकोले शिक्षकलाई समयमै विद्यालय पुग्न सूचित गरेको हो। गएको
चार महिनामा तीन सय शिक्षकले रोजगारी गुमाए
काठमाडौं, निजी विद्यालयमा कार्यरत करिब ३ सय शिक्षक निष्कासित भएका छन्। कोभिड-१९ का कारण सरकारले चैत ६ गतेबाट विद्यालय बन्द गर्ने निर्णय गरेसँगै यति धेरै संख्यामा शिक्षक निष्कासित भएका छन्। संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का

