शिक्षा Archive
जापानले विद्यालय विकास कार्यक्रमका लागि ३३ करोड ५० लाख अनुदान दिंदै
काठमाडौं, जापानले विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई ३३ करोड ५० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक संक्षिप्त कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ
कक्षा ११ को वार्षिक परीक्षा विद्यालयले लिनैपर्ने
काठमाडौं, कक्षा ११ को वार्षिक परीक्षा विद्यालयले लिनैपर्ने भएको छ।सरकारले असार तेस्रो साता यो वर्षदेखि कक्षा ११ को परीक्षा विद्यालयले लिनुपर्ने निर्णय गरेको थियो। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले नेपाल समयसँग कुरा गर्दै भने,

३० जिल्लाबाट प्राप्ताङ्क आएन, एसईई परीक्षाको परीक्षाफल ढिलो प्रकाशित हुने
एसईई परीक्षाको परीक्षाफल ढिलो प्रकाशित हुने भएको छ । करिब ३० जिल्लाबाट प्राप्ताङ्क नआइपुगेका कारण ढिलो हुने भएको हो । निरन्तर बाढीपहिरोका कारण कर्णाली प्रदेशका ९ जिल्लाका कुनै पनि विद्यालयको प्राप्ताङ्क पनिकामा पुग्न सकेको छैन ।

लकडाउन कहर : बिद्यालयको चौरमा बिद्यार्थी बनाउँछन् वालुवाको घर
नेपालगन्ज, बाँके बिद्यालय सुनसान छ । तारबार नभएको निमार्णधिन पर्खाल र खुला गेटका कारण बिद्यालयको खुला चौरमा यत्रतत्र पशु चौपाया चरिरहेका देखिन्छन् । यतैकतै छिटपुट रुपमा देखिएका बिद्यार्थीहरू बिद्यालयको आगनीमा बालुवाको घर बनाइ खेलिरहेका देखिन्छन ।

बिपि स्मृति दिवसको अवसरमा वागेश्वरी क्याम्पसमा गरियो वृक्षारोपण
कोहलपुर, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । मंगलवार ३८ अौ विपि स्मृति दिवसको अवसरमा क्याम्पसमा वृक्षारोपण गरिएको हो ।नेपाल विद्यार्थी संघ र प्रजातन्त्रबादी प्राध्यापक संघ बागेश्वरी बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा गरिएको
अब विद्यालय सञ्चालन गर्ने अधिकार व्यवस्थापन समितिलाई
काठमाडौँ, कर्णाली प्रदेश सरकारले स्थानीय तहको समन्वयमा विद्यालय पुनः सञ्चालनको अधिकार सम्बद्ध विद्यालय व्यवस्थापन समितिलाई नै दिने तयारी गरेको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणपछि सङ्घीय सरकारले गत चैत ११ बाट मुलुकभरका शैक्षिक संस्था बन्द गर्ने

साहित्यकार ‘लाटो साथी’ ७४ वर्षको निधन
काठमाडौँ । संस्कृत व्याकरणका विद्वान् एवं साहित्यकार प्रा. डा. विष्णुराज आत्रेय ‘लाटो साथी’को ७४ वर्षको उमेरमा निधन भएको छ ।विसं २००३ पुस २५ गते कपिलवस्तुमा जन्मिएका साहित्यकार लाटो साथीको आज आफ्नै निवास बत्तीसपुतलीमा निधन भएको हो
त्रिविको परीक्षा असोजभित्र, यस्तो छ परीक्षा विधि
काठमाडौं, त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा विकल्पका रूपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्नेगरी विश्वविद्यालयले परीक्षा

भोलिदेखि अनलाइन कक्षा बन्द
काठमाडौं, निजी विद्यालयहरुले साउन १ बाट अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले संयुक्त रूपमा बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अनलाइन कक्षा बन्द गर्ने र
खार्पुनाथ गाउँपालिकाले साउन २ गतेबाट विद्यालय खोल्ने
हुम्लाको खार्पुनाथ गाउँपालिकाले साउन २ गतेदेखि पालिकाका सबै विद्यालय खोल्ने निर्णय गरेको छ। जिल्ला कोरोनामुक्त भएको भन्दै गाउँपालिकाले विद्यालय खोल्ने निर्णय गरेको हो । ‘जिल्लाका हालसम्म कोरोना संक्रमित छैनन्, संक्रमित क्षेत्रबाट गाउँ फर्किएका सबैको पीसीआर रिपोर्ट

