व्यानर न्यूज Archive

नेपालमा थप २४२८ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप २ हजार ४२८ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पिसिआर विधिबाट २ हजार ३ सय ६५ जना र एन्टिजेन विधिबाट ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख

माधव नेपालले भने प्रधानमंन्त्रीसंगको कुराकानीमा कुनै प्रगति छैन

काठमाडौं,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्ता सकिएको छ । नागपोखरीस्थित होटल मेरियटमा दुई नेताबीच डेढ घण्टा कुराकानी भएको छ। वार्तामा कुनै प्रगति नभएको नेता नेपालले बताए। भेटपछि होटलबाट बाहिरिने क्रममा

कोरोना कहरः लकडाउनका कारण सुनसान छ नेपालगन्ज सहर

नेपालगन्ज, पछिल्लो समय देशैभर कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ।यो संगै भारतिय सिमाना संग जोडिएको बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा अत्याधिक संक्रमण बढको भन्दै प्रशासनले लकडाउन गर्ने निर्णय गरेको छ। कोरोना संक्रमणको रोकथाम तथा न्यूनीकरण गर्नकालागि भन्दै जिल्ला

हुम्लामा वैशाखमा हिमपात

सिमकोट,हुम्लामा वैशाख महिनामा हिमपात हुँदा यहाँका नागरिक अचम्भित भएका छन्।पुस, माघ र फागुन तीन महिना मात्रै हिमपात देखेका यहाँका नागरिकलाई वैशाख महिनामा हिमपात हुँदा जलवायु परिवर्तनले हिउँ परेको हो कि भन्ने लागेको छ । आफूले वैशाखमा

वामपन्थीहरुलाई एकताबद्ध हुन प्रचण्डको अपील

काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुन अपील गरेका छन्।नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै प्रचण्डले प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुँदै प्रतिगमनविरुद्धको अभियानमा लामबद्ध हुन

ओलीले गरे एमाले पार्टी कार्यालयको भवन शिलान्यास

काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन्। नेकपाको स्थापना दिवसको अवसरमा बिहीबार प्रधानमन्त्री ओलीले मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा नयाँ भवनको शिलान्यास गरेका हुन् ।

ओली पक्षतिर लागे सांसद ध्रुव शाही

सुर्खेत,सुर्खेतबाट प्रतिनिधी सभामा निर्वाचित सांसद ध्रुव शाही माधव नेपाल समूह छोडेर प्रधानमन्त्री केपी ओलीको पक्षमा लागेको बताएका छन्।पार्टी भित्रको अन्तरसंघर्षमा नेपाललाई साथ दिएको र अहिलेका गतिविधिले नेपाल फुटको बाटोमा लागेकाले संस्थापन पक्ष ओलीतिर लागेको शाहीले बताएका

सभामुख विरुद्ध दायर मुद्दाको आज सुनुवाइ हुँदै

काठमाडौँ,संघीय संसदका सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन द्वन्द्वकालको मुद्दामा आज सुनुवाई हुने भएको छ । लामो समयदेखि पेसीमा नचढेको सो मुद्दा बुधबारका लागि पेसीमा चढेको हो। उक्त मुद्दाको संवैधानिक इजलासमा सुनुवाई हुदैँछ। द्वन्द्वकालमा काभ्रेका अर्जुन

स्वाब नै नलिई पिसिआर रिपोर्ट नेगेटिभ बनाउने गिरोह पक्राउ

काठमाडौँ,मानिसको स्वाब सङ्कलन नै नगरी कारोना परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ।काठमाडौँको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिका सञ्चालक डा सिपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश

नेपालमा थप १७३६ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १ हजार ७३६ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ७३६ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ५६७