व्यानर न्यूज Archive

कर्णालीमा माओवादीबाट को–को बन्दैछन् मन्त्री ?
सुर्खेत । कर्णाली प्रदेशमा सांसद विन्दमान विष्टको नेतृत्वमा नेकपा माओवादी केन्द्र सरकारमा सहभागी हुँदैछ । कर्णालीमा नयाँ सरकार गठन प्रकृया अघिबढेसँगै माओवादीमा मन्त्री हुनेको नाम पनि चर्चामा आउन थालेको छ । चार मन्त्रालयको दाबी गर्दै आएको

यी हुन कर्णालीमा माओवादीबाट मन्त्रीका दाबेदार
सुर्खेत, कर्णाली प्रदेशमा नयाँ सरकार गठनसंगै मन्त्री हुनेको नाम चर्चामा आउन थालेको छ । सत्ता गठबन्धन दल माओवादीका तर्फबाट मन्त्री हुनेको नाम चर्चामा आउन थालेको हो । त्यस्तै चार मन्त्री दाबी गरेको माओवादीले सरकारमा नयाँ व्यक्तिलाई मौका दिने

सुदूरपश्चिम सरकारमा एकीकृत समाजवादीको दाबी
धनगढी, नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दाबी गर्ने भएको छ । त्यसका लागि समन्वय गर्न पार्टीको केन्द्रीय कमिटीसँग माग गर्ने लिखित निर्णयसमेत भएको छ । एकीकृत समाजवादी पार्टी प्रदेश सभा संसदीय दलका नेता तथा

आज पनि हुन सकेन मन्त्रिमण्डल विस्तार
काठमाडौ , प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आज पनि मन्त्रिपरिषद विस्तार नगर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा मन्त्रालय भागवण्डामै विवाद भएपछि मन्त्रिपरिषद विस्तार हुन नसकेको स्रोतले बताएको हो । स्रोतका

नेपालीहरुको महान् चाड बडादसैँ शुरू, आज घटस्थापना
काठमाडौँ, प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीहरूको महान् पर्व बडादसैँ आज शुरू भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो,

मैले चिन्न नसकेको म
जीन्दगीको यात्रामा बेलैमा आफुलाई चिन्न सक्नु पनि एक कठिन काम पो रहेछ। जब मेरो मनभित्रको ‘म’ले म को हु भन्ने आभास गर्दैन, आफ्नो मार्ग निर्देशन आफै कोर्दैन र त यहाँ आफुले आफुलाई खोज्न पर्ने स्थिती सिर्जना

३३ किलो सुन प्रकरणमा : ‘गोरे’ सहित ६ जनालाई जन्मकैद
काठमाडौं : त्रिभुवन विमानस्थलबाट बाहिरिएर अझैसम्म पत्ता लाग्न नसकेको ३३ किलो प्रकरणको फैसला भएको छ। जिल्ला अदालत मोरङले आज चार वर्षपछि फैसला सुनाएको हो। जसमा ७७ जना प्रतिवादीमध्ये ८ जनलाई मात्र सजाय तोकिएको छ। ४८ जनाले

यी हुन् भारतका पाँच अर्बपति : यस्तो छ उनिहरुको सम्पत्ति
एजेन्सी । नयाँ दिल्ली, छिमेकी मुलुक भारतमा दिनहुँ अर्बपतिहरुको संख्या बढ्दो छ । कोभिड महामारीबीच भारतीय अर्थतन्त्रमा निरन्तर बृद्धि भइरहेको छ । यस्तो छ भारतका पाँच अरबपतिकाे सम्पती मुकेश अम्बानी भारतका अर्बपति व्यापारी र चर्चित रिलायन्स

ड्यूटीमा भेटिदैनन् सिभिल अस्पतालका चिकित्सक, तलब भत्ता सरकारी काम भने निजीतिर
काठमाडौं, नयाँ बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा चिकित्सकहरु नभेटिने गरेको भन्दै सेवाग्राहीहरुले गुनासो गर्ने गरेका छन् । अस्पतालमा विरामीहरुको अत्यधिक भिड भए पनि चिकित्सकहरुले पूरा समय ड्यूटी नगरेका कारण सिभिल अस्पतालले दिनुपर्ने सेवामा प्रभाव परेको छ

कालिकोटको पचालझरनामा ३ दिने देउडा महोत्सव सुरू
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिका पणेक्षामा ३ दिने देउडा महोत्सव सुरू भएको छ । कर्णाली प्रदेश कला साहित्य प्रतिष्ठानको आयोजना र गाउँपालिकाको सहकार्यमा ३ दिने महोत्सव सुरू भएको हो । कर्णालीको लोक संस्कृतिको संरक्षण तथा प्रबर्द्धन गर्न