व्यानर न्यूज Archive

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक
काठमाडौँ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ। उनकी आमा हिराबिनको एक सय वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएसँगै उनलाई यूएन मेहता इन्स्टिच्युट अफ कार्डियोलोजी एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएको थियो। नरेन्द्र

यी हुन् माओवादी केन्द्रका १४ समानुपातिक सांसद
काठमाडौं, नेकपा माओवादी केन्द्रले १४ जना समानुपातिक सांसदको सूची निर्वाचन आयोगसमक्ष पेस गरेको छ। माओवादीले पेस गरेको सूचीमा आदिवासी महिलातर्फ दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्यामु लामा तामाङ परेका छन्। त्यस्तै खस आर्य

जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना,६ घाइते
जुम्ला, जुम्लामा मतदान केन्द्रतर्फजाँदै गरेको जिप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च २१८८ नम्बरको जिप दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी कार्यालयका अनुसार तिला गाउँपालिका(४ स्थित

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि तयारी पुरा
काठमाडौं, निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा २०७९ को तयारी पुरा भएको जनाएको छ । आज पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा २०७९ को तयारी पुरा

मोहम्मद इश्तियाक राई ‘ह्याट्रिक’ को तयारीमा
नेपालगन्ज, मंशिर ४ गते भईरको निर्वाचनमा प्रतिनिधि सभा तर्फ बाँके २ मा उम्मेदवार रहेका मोहम्मद इश्तियाक राई तेस्रो पटक संसद छिर्ने दौडमा छन् । यसअघी २ पटक संसद र पटकपटक मन्त्री भइसकेका राई योपटक पनि आफू

प्रकाशमानलाई भोट माग्दै बाबुरामले भने- ‘उहाँ योग्य हुनुहुन्छ’
काठमाडौँ , पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक डा बाबुराम भट्टराई कांग्रेस नेता प्रकाशमान सिंहलाई भोट माग्न हिँडेका छन् । काठमाडौं १ मा कांग्रेसका उम्मेदवारसिंहलाई मत माग्दै भट्टराईले संविधान कार्यान्वयन र विकासका लागि सत्ता

भूमिहीनका लागि सधैँको चुनावी आश्वासन ‘लालपुर्जा’
चितवन, वर्षौँदेखि सार्वजनिक र वनको जमिनमा बस्दै आएका यहाँका भूमिहीन र अव्यवस्थित बसोबासीका लागि सधैँको चुनावी आश्वासन जग्गा धनी प्रमाण पुर्जा (लालपुर्जा) हुने गरेको छ । जिल्लामा रहेका भूमिहीन सधैँ आश्वासनका भरमा मतदान गर्न बाध्य हुँदै

मुलुकलाई अग्रगमनतर्फ लैजान गठबन्धन : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले गठबन्धन मुलुकलाई अग्रगमनतर्फ लैजान गरिएको बताएका छन् । व्यास नगरपालिका–३ देउरालीनगरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले लोकतन्त्रलाई सही

सुदूरपश्चिम जाँदै एमाले अध्यक्ष ओली
काठमाडौं , एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न फेरि सुदूरपश्चिम प्रदेश जाने भएका छन् । १८ कात्तिकमा दार्चुलाबाट चुनावी सभा सुरु गरेका ओली केही दिन अघि काठमाडौं फर्किएका थिए। उनी २६ कात्तिकमा सुदूरपश्चिमका

निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए मिल्यो
काठमाडौं , कुमारी आमा’मा चिनिएकी निहारिका राजपुतको छोरा र बलात्कार आरोपी शिवराज श्रेष्ठबीच डीएनए मिलेको छ । निहारिकाको मागअनुसार गरिएको परीक्षणमा उनको छोरा र श्रेष्ठको डीएनए मिलेको उच्च अदालत जनकपुरले जनाएको छ । डीएनए परीक्षण र

