व्यानर न्यूज Archive

उपेन्द्रलाई बाबुरामको आग्रह : सल्लाह गर्न आउनुस्
ठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई छलफलका लागि आग्रह गरेका छन् । काठमाडौंको जडिबुटीमा आजदेखि शुरु भएको आफू पक्षीय केन्द्रीय समितिको बैठकमा उनले भोलिदेखि वीरगञ्जमा

नक्कली प्रचण्ड ! जो बने माओबादी केन्द्रको स्थायी समिति सदस्य
काठमाडौँ, सर्लक्क पछाडि लगेको कपाल, ठूलो निधार, आँखामा चस्मा, तिलचामले जुङ्गा, झट्ट हेर्दा प्रचण्ड जस्तै देखिने कर्णाली प्रदेश इन्चार्ज काली बहादुर मल्ल माओबादी केन्द्रको स्थायी समिति सदस्य मनोनित भएका छन । २०४७ सालदेखि प्रचण्डसँगै एउटै पार्टीमा राजनीति

फुटको संघारमा जनता समाजवादी पार्टी
काठमाडौँ । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक आज (मंगलबार) बस्दै छ । आज र भोलि काठमाडौंमा बस्ने गरी बैठक बोलाइएको हो । जसपाका

अब ठुला आयोजनामा लगानी र ४० प्रतिशत अधुरा योजना पुरा हुन्छन् : मन्त्री सिंह
सुर्खेत , जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले ठुला आयोजनामा लगानी र ४० प्रतिशत अधुरा योजना निर्माण हुने बताएका छन । आर्थिक वर्ष २०७९÷८० को बजेट माथी उठेका प्रश्नको जवाफ दिदै ४० प्रतिशत अधुरा योजनाहरु

कर्णाली प्रदेशका हिमाली जिल्लामा दोब्बर बजेट थप्न माग
सुर्खेत । कर्णाली प्रदेशसभाका सदस्य वीरबहादुर शाहीले प्रदेश सरकारले हिमाली जिल्लाहरूमा दोब्बर बजेट थप्न माग गरेका छन् । कर्णाली प्रदेशसभाको १०औं अधिवेशनको २०औदं बैठकमा शनिबार भएको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली

आज मुस्लिम समुदायले मनाउँदै बकर ईद
काठमाडौँ, मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद (इदुल जोहा) आज (आइतबार) देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै

जापानका लोकप्रिय नेता शिन्जो आबे : जापानी ‘जनताका राजकुमार’
काठमाडौँ । जापानका लोकप्रिय नेता शिन्जो आबेको हिजो (शुक्रबार) गोली प्रहारबाट निधन भएको छ । जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबे आम नागरिकका बीचमा निकै लोकप्रिय नेता थिए । दुःखमा जनतालाई नजिकबाट साथ दिने नेताको

माओवादी केन्द्रको स्थायी समितिमा कर्णालीबाट मात्रै चार जना
सुर्खेत , नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले ४१ सदस्यीय स्थायी समिति घोषणा गरेको छ । पार्टी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले प्रज्ञा भवन कमलादीमा बसेको केन्द्रीय समिति बैठकबाट ४१ सदस्यीय स्थायी समिति घोष्णा गर्नुभएको हो ।

यी हुन् माओवादी केन्द्रका ४१ स्थायी समिति सदस्य
काठमाडौं । नेकपा माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी समिति घोषणा गरेको छ । आज (विहीबार) प्रज्ञा भवन कमलादीमा बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४१ सदस्यीय स्थायी समिति घोषणा गरेका हुन् । खारेजीमा
रारामा पुग्यो बिजुली, स्थानीय व्यवसायी खुशीले गदगद
गमगढी, मुगु नेपाल विद्युत प्राधिकरणले नेपालकै ठुलो ताल रारामा बिजुली पुयाएको छ । कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुर्याएको हो । आफ्नो स्वामित्वमा मुगुमा रहेको ४ सय किलोवाट क्षमताको

