व्यानर न्यूज Archive

स्वास्थ्य राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा
बुटवल, लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको स्रोतले दावी गरेको छ । माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले आफूले पनि वलीले राजीनामा

बामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने भएका छन् । नयाँ पार्टी घोषणा गर्न गौतमले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् । उनले आज अपरान्ह ३ बजे काठमाडौंमा पत्रकार

एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक सुरु
काठमाडौं, नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय परिषद् बैठक सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा सुरु भएको हो । बैठकमा पार्टीको सांगठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम लगायत एजेण्डामा

नवनियुक्त ४ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं, एकीकृत समाजवादीको भागमा परेका चार मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले चारजना नयाँ मन्त्रीहरुलाई शीतल निवासमा पद तथा गोपनीयताको शपथ दिलाएकी हुन्। गत जेठ २२ गते

पर्यटनमन्त्री प्रेमबहादुर आलेले दिए पदबाट राजीनामा
काठमाडौं, नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन । मन्त्री हेरफेर गर्ने पार्टीको निर्णयलाई केन्द्रीय समितिले अनुमोदन गरेसँगै आलेले पार्टीको निर्णय जुनसुकै

नेपालमा वाम एकताका लागि छिमेकी देशहरुको सक्रियता
काठमाडाैँ, नेपालका कम्युनिस्ट शक्तिहरुबीच फेरि एकताका लागि छिमेकी देशहरुको सक्रियता सुरु भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालका दुई ठूला वामपन्थी दलका शीर्ष नेतासँग वार्ता गरेका छन्। सत्तारुढ नेकपा माओवादी केन्द्रका

घट्यो सार्वजनिक यातायातको भाडा
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटाइएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइएको छ । आज (आइतबार) यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने यात्रुवाहक र मालवाहक सवारी साधनको भाडादर घटाएको हो । यात्रुवाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन

संघ र प्रदेशको निर्वाचनपछि ओली राष्ट्रपति प्रचण्ड प्रधानमन्त्री !
काठमाडौँ, नेपाली राजनीतिमा नाटकीय रुपले घटनाक्रम विकास हुन्छन । कयौँ घटनाक्रम हामीले कल्पना नगरेका ठाउँमा पुग्छन । पछिल्लो चरणमा नेपाली राजनिति त्यस्तै ढंगले अगाडी बढिरहेको छ । स्थानीय निकायको निर्वाचनमा ५ दलिय गठबन्धन गरेको सत्तारुढ गठबन्धन

घट्यो पेट्रोल र डिजेलको मूल्य : डिजेल प्रतिलिटर १६४ र पेट्रोल १७९ पर्ने
काठमाडौँ , सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन् । मन्त्री बडूले डिजेलमा २८ रुपैयाँ

आर्थिक चलखेलका आधारमा ठुला योजना बाँडफाड भए : सांसद शाही
सुर्खेत,कर्णाली सभा सदस्य वीर बहादुर शाहीले आर्थिक चलखेलका आधारमा योजना बाँडफाँड भएको आरोप लगाएका छन । आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा बोल्दै सांसद शाहीले सांसदको सिफारिसका आधारमा नभएर बाहिरबाट भएको आरोप लगाएका हुन । उनले भौगोलीक