व्यानर न्यूज Archive
चुनाव सकियो दोस्रो चरणमा पनि खस्यो जम्मा ६७ प्रतिशत मत
दोस्रो चरण अन्तर्गत ४५ जिल्लामा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि जम्मा ६७ प्रतिशत मत खसेको छ । निर्वाचन पछि पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगले पहिलो चरणको तुलनामा दोस्रो चरणमा केही बढी मत खसेपनि

जब बिच बजारमा फालिएको बम बाँदरले टिपेर हिँडयाे………
धरान- धनकुटा सडक अन्तर्गत धरानको सानिमा बैंकको अगाडि बम भेटिएपछि प्रहरीले नेपाली सेनाको टोलीलाई खबर गरेको थियो। राति १२ बजे नै राखिएको बम नेपाली सेना र प्रहरीको टोलीले बिहान डिस्पोज गर्ने तयारी गर्दैगर्दा बाँदरले उक्त बम
वामपन्थीहरूको कार्यदिशा अन्ततः सामाजिक डार्विनवाद उन्मुख
समाज विकासका हरेक चरणको घटना अध्यन ऐतिहासिक भौतिकवाददी दृष्टिकोण बेगर दन्दात्मक भौतिकवाद हुनै सक्दैन । महान बैज्ञानिकहरुको यो उद्द्त उक्तिलाई आत्मसात गर्ने हो भने उत्पिडक राष्ट्रको उत्पादन बितरण प्रणाली र उत्पीडित राष्ट्रहरुका उत्पादन उपयोग निर्यात बितरण

गौचन हत्याका मुख्य योजनाकार बस्नेत पक्राउ,यसरी पक्राउ परे बस्नेत
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समीरमानसिंह बस्नेतलाई प्रहरीले प्रकाउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले बस्नेतलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। बस्नेतलाई यही मंसिर १५ गते चितवनको नारायणगढबाट
सुरक्षाको ग्यारेन्टी लिएका मन्त्रीको आफ्नै घरको बार्दलीमा बम,यसरी हेरे लुकीलुकी
काठमाडाैँ,अाइतबार बिहानै रक्षामन्त्री भीमसेन दास प्रधानको घरमा बम भेटिएपछि वातावरण त्रासदीपुर्ण बनेकाे थियाे । सुरक्षाकाे पुर्ण ग्यारेन्टी लिएका मन्त्रीकाे घरमै बम भेटिएपछि स्थिति तनाबग्रस्त बनेकाे थियाे । काठमाडाैकाे ठमेल ज्याठस्थित अाफ्नै घरकाे बार्दलीमा बम भेटिएपछि रक्षामन्त्री
केपी ओली अाफैले भने,एमाले कम्युनिस्ट पार्टी नै होइन
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा अाेलीले अाफ्नाे पार्टी कम्युनिस्ट पार्टी नभएकाे बताएका छन् । साथै उनले मार्क्सले भनेकाे समाजवाद र साम्यवाद केवल भन्ने र देखाउने मात्र भएकाे भन्दै त्याे लागु नहुने कल्पवृक्ष मात्र भएकाे स्पष्ट पारेका
चुनाव र बम, दोषी को ?
युद्ध निर्मम हुन्छ, बन्दुकको नालबाट निस्केको गोलीले मान्छे चिन्दैन, युद्धमा व्यक्तिका भावनाहरु बिचारले दवार्इएका हुन्छन । आफ्ना प्रियहरुलाई आफ्नै अगाडी गोलीले छिया छिया पार्दा मुटुलाई ढुंगा बनाई छाडेर हिड्नु पर्ने हुन्छ, काधमा बम बोकेर दुस्मनको बंकर
कुशे गाउँपालिकामा स्थानियद्वारा गाउँपालिकाको सामान कब्जा
जाजरकोट । गाउँपालिकाको केन्द्र सार्ने निर्णयप्रति असहमति जनाउँदै जाजरकोटको कुशे गाउँपालिकाका स्थानियले कार्यालयको सामान कव्जा गरेका छन् । कुशे गाउँपालिकाका चार वटा वडाका स्थानियले बिहीबार मध्यराति कार्यालयका सवै सामान कव्जा गरेका हुन् । जिल्लाको कुशे गाउँपालिकाको
राती राती वाम गठबन्धनका झण्डा, ब्यानर च्यातेर फाल्दै गरेका प्रहरी टोली रङ्गेहात पक्राउ
बर्दियामा प्रसाशनकै आडमा वाम गठबन्धन विरुद्धको अभियान थालिएको छ । मंगलबार राति बाँसगढीमा प्रहरीको टोलीले बामगठबन्धनको झण्डा फाल्दै गर्दा रंगेहात पक्राउ परेपछि प्रहरी र प्रशासनको संलग्न भएको पुष्टि भएको छ । बाँसगढी नगरपालिकाको वडा नम्बर ८
निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकार, धमाधम सरूवा बढुवा
निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै गृह मन्त्रलायले सर्लाहीमा एकै दिन तीनजनासम्म प्रमुख जिल्ला अधिकारी फेर्यो । मन्त्रालयले १५ कात्तिक बिहान उपसचिव कृष्णचन्द्र पौडेललाई निमित्त प्रजिअको जिम्मेवारी दिएको थियो । त्यसै दिन दिउँसो रौतहटका प्रजिअ उद्धवबहादुर थापालाई सर्लाहीको

