व्यानर न्यूज Archive

अमेरिकासम्म मानव तस्करको यस्तो भयानाक जालो !

नेपालबाट विभिन्न देश हुँदै अमेरिकासम्म मानव तस्करको जालो रहेको पाइएको छ । उनीहरूले मलेसिया, सिंगापुर, बैंकक, नाइजेरिया हुँदै मेक्सिकोसम्मको रुट प्रयोग गर्ने गरेका छन् । लाखौँ रुपैयाँ खर्चेर अमेरिका हिँडेका तीन युवायुवती विभिन्न मुलुकमा अलपत्र परेर

नवनिर्वाचित सांसद नवराज सिलवालविरुद्ध पक्राउ पूर्जी जारी

प्रहरी परिसरले पूर्वडीआईजी तथा प्रतिनिधि सभाबाट निर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गर्न पूर्जी जारी गरेको छ । कार्यसम्पाद मूल्यांकन कीर्ते गरेको अभियोगमा सिलवालविरुद्ध परिसरमा कीर्ते मुद्दाको जाहेरी दर्ता भएको छ । अनुसन्धानका क्रममा सिलवाललाई पक्राउ गर्न

जर्जशोरज र फादरमोन फाउन्डेशन अनुकूल राजनीति परिघट्नाले निम्त्याएको अस्थिरता

उग्रराष्ट्रवाद,मौनसम्झौतावाद कमिसनवादी प्रजातन्त्र देश र जनताको लागि भयानक खतरा हुन्छ – लेनिन नेपाली समाजमा प्रयाप्त राजनीति अस्थिरताको मुलजड हामीले भारतीय बिस्तारवादलाई दिदै आएका छौ । तितोसत्य एउटा के हो भने राष्ट्रिय स्वाभिमानमा अमानविय हिसाबले हस्तक्षेप भएको

नेपालगन्ज एयरपोर्टमा दलाल र बिचौलीयाहरूको बिगबिगी

नेपालगन्ज एयरपोर्टमा फेरि बिचौलियाहरूको बिगबिगि सुरू भएको छ । प्राय अप्ठयारो मौसम र जटिल परिबेशमा एरपोर्टमा दलालहरूको बिगबिगी बडने गरेको हो । बिचौलियाहरूले खराब मौसम र अप्ठयारो परस्थितिको फाइदा उठाउदैे टिकट भन्दा बाहिर कमिसन बुझ्दै पठाउने

नेपालगञ्जको चारतारे होटल सिग्नेटको यस्तो अनैतिक धन्दा

नेपालगन्जको सुर्खेतरोडमा चारतारे होटलकाे रूपमा रहेकेा सिग्नेट हाेटलकाे रामलिला बाहिरिएकाे छ । हाेटलले अनैतिक कार्य गराउने गरेकाे रहस्य बाहिरिएकाे हाे । पश्चिमी देशहरुमा खुल्ला रुपमा अध्ययन अध्यापन गर्न पाइने यौन शिक्षा दक्षिण एशियाली बिशेषत हिन्दु मुलुकहरूमा लोकलाजको

महिला मुक्ति आन्दोलन र समानुपातिक प्रतिनिधित्वको प्रश्न ?

संविधान निर्माण र कार्यान्वयनमा महिला र पुरुषको जहाँ समान सहभागिता रहदैन त्यो देशको ब्यबस्था न्यायीक छ भन्न सक्ने कुनै आधार रहदैन । -: इलेक्जेन्ड्रा कोलन्ताइ मानव समाज उत्पति र बिकाससंगै आदिम साम्यवादीयुग दासयुग सामन्तवादी युगहुदै अहिलेको

माओवादी केन्द्रको समानुपातिक सांसद छनोटमा विवाद, नेताहरूमाथि हातपात

माअाेवादी केन्द्रमा समानुपातिकतर्फका प्रदेश सभा सदस्यको अन्तिम नाम छनोटप्रति माओवादीभित्र चरम असन्तुष्टि देखिएको छ । यसले गर्दा नेताहरूमा हातपात समेत भएकाे कुरा बाहिरिएकाे छ । प्रदेश ३ का इन्चार्ज हितमान शाक्य र संयोजक झक्कुप्रसाद सुवेदीमाथि त

मन परे चाट्ने, नपरे काट्ने

एमाले, कांग्रेस र माओवादीका शीर्ष नेताहरुको बैठक बसिरहेको थियो । राजनीतिक मुद्दामा सहमति नभएपछि नेताहरु फूर्तिसाथ आफ्न पितापुर्खाको बखानमा उत्रिए । शेरबहादुर देउवाः भने देखिनलाई मेरा बा यस्ता बहादुर हुनुहुन्थ्यो कि महाकाली नदीमा डुबेर कर्णाली नदीबाट

विवादको गाँठो त फुक्यो, अब कसरी गठन हुन्छ राष्ट्रियसभा ?

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गरेसँगै राष्ट्रियसभा निर्वाचनको बाटो खुलेको छ । अध्यादेश जारी भएसँगै प्रमुख दलहरुबीच पछिल्लो समयमा पेचिलो बन्दै गएको निर्वाचन प्रणालीसम्बन्धी विवादको राजनीतिक गाँठो फुकेको छ । यसअघि निर्वाचन आयोगले राष्ट्रियसभाको

​पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेट्न कमल थापा सुटुक्क नेपालगन्ज !

पूर्व राजा ज्ञानेन्द्र शाहलार्इ भेटन राप्रपा अध्यक्ष कमल थापा नेपालगन्ज पुग्ने भएका छन ।  राजनितिक रूपमा केहि बिबिधता  उत्पन्न भएकाे बेला हुन लागेकाे याे भेटलार्इ अर्थपुर्ण ढंगले हेरिएकाे छ ।  पूर्व राजा ज्ञानेन्द्र, पत्नी कोमल, बुहारी