व्यानर न्यूज Archive

सपना केजरीवाल परिणाम हरिकंगाल,बिचरा बाबुराम !

डा.बाबुराम भट्टराई माअाेवादीदेखि भाग्नेबेला अाफुलाई अब्बल नेताकाे रुपमा दावि गर्दै”भारतका माेदि र केजरिवाल” बन्न सक्ने भनेर भाग्नु भाे।र,केही साथिहरु भन्ने गर्थे “प्रचण्डसंग बसेर बाबुराम काे भलाे हुदैन । हुन पनि संविधान जारी गरेर माेदि बन्न जानू

शहिदका सपना साकार पार्न जनप्रतिनिधीलाई शहिद परिवारको आग्रह

कपाल फुलेर सेतै । अनुहार चाउरी परेको । राम्रोसँग हिड्डुल गर्न नसक्ने भए पनि जाजरकोट भेरीनगरपालिका–१ रिम्नाकी ७८ बर्षिय पद्मा खड्काले हालै प्रतिनिधि तथा प्रदेश सभामा निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन शहिद स्मृती भवन रिम्नामा पुगिन ।

‘सरकार गठनमा बखेडा’ : राष्ट्रपति-ओली वान् टु वान् वार्ता

 ओली-दाहाल भेट प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सुविधाजनक बहुमत पाएका वाम गठबन्धनका दुई प्रमुख नेता एमाले अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल सरकार गठन एवं पार्टी एकता टुंग्याउन छलफलमा बसेका छन्।दुवै तहको निर्वाचन परिणाम सार्वजनिक भएपछि

जनताले हराए पनि गौतम र श्रेष्ठ सांसद बन्दै !

वामगठबन्धका सुत्रधारका रूपमा मानिएका नेकपा एमाले उपाध्यक्ष वामदेब गाैतम र माअाेबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलार्इ फेरि सांसद बनाउने खेल सुरू भएकाे छ । उच्चस्राेतका अनुसार  नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेका दुईजना

सशस्त्रका वरिष्ठ अधिकारी र ठेकेदारबीचको खिचातानीले, शान्तिमिशन गुमाउँदै नेपाल

फर्म्र्ड पुलिस युनिट (एफपीयू) मिसनका लागि आवश्यक पर्ने आम्र्ड पर्सनल क्यारियर (एपीसी) खरिद गर्न नसक्दा सशस्त्र प्रहरी बल तत्काल राष्ट्रसंघीय शान्ति मिसन जाने अवस्थाबाट वञ्चित हुने देखिएको छ । युद्धग्रस्त इलाकामा सशस्त्र समूहले गोली प्रहार गरे

ओली भन्छन- प्रचण्डजीलार्इ अध्यक्ष नै चाहिएको भए किन एकता गर्ने ?

एमाले अध्यक्ष केपी ओलीले वाम गठबन्धनले संवैधानिक व्यवस्था अनुसार नै पार्टी र सरकारको नेतृत्व गर्ने बताएका छन । पत्रकार निरजराज जोशीसँग कुरा गर्दै ओलीले संवैधानिक व्यवस्था अनुसार कार्यकारी प्रमुख नै प्रधानमन्त्री हुने उनले बताएका छन् ।

यस्ता छन एमाले-माओवादीका आ-आफ्नै प्राथमिकता

वाम गठवन्धनको पक्षमा उत्साहजनक चुनावी परिणाम आएपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार औपचारिक भेटवार्ता हुँदै छ । अनौपचारिक रूपमा दुई नेताबीच टेलिफोन वार्तामा चुनावी परिणामको सामान्य समीक्षा भए पनि प्रत्यक्ष भेटवार्ता

निर्वाचन सकिएसँगै वामगठबन्धनभित्र किचलो सुरू

नेकपा माओवादी केन्द्रनिकट वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपसीखा’ एमाले अध्यक्ष केपी ओलीलाई मुख सम्हालेर बाेल्न सुझाव दिएका छन् । प्रमुख नेता भएर संचारमाध्यममा गैरजिम्मेवारी अभिव्यक्ति दिएको भन्दै अध्यक्ष दिपसीखाले ओलीलाई यस्तो सुझाव दिएका हुन् । माओवादी-एमाले

जो विजयको खुशीमा पनि रमाउन सकिनन् …

भारी मतान्तरले विजय भएको खबर सुन्दा उनी अक्क न मक्क परिन् । यो ठूलो खुशीको कुरा थियो । प्रतिनिधि सभा निर्वाचनमा अत्यधिक मतले जित्नु उत्सवको निमन्त्रणा थियो । तर, उनका आँखाबाट भने बर्बरी आँसु झरे, यी

भट्टराई भन्छन -जुनसुकै सरकार बने पनि गुण र दोषका आधारमा सहयोग असहयोग गर्ने

प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि गोरखामा आयोजित विजय सभालाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले मतदातालाई धन्यबाद दिँदै आफू जनताको सेवक भएको बताएको छ । सम्पूर्ण गोरखाली दाजुभाइ तथा दिदीबहिनीमा आभार व्यक्त गर्दै तेस्रोपटक