व्यानर न्यूज Archive

किन धाउँछन भारतीय राजदुत सिंंहदरवारभित्र

सामान्यतया नेपालमा रहेका अन्य देशका कुटनीतिज्ञहरुले परराष्ट्र मन्त्रालयसँग स्वीकृति लिएर साे मन्त्रालयका अधिकारीकाे उपस्थितिमा मात्र नेपालका मन्त्री तथा अन्य अधिकारीहरुसँग भेटघाट गर्न पाउँछन । तर, हिजाेेअाज नेपालमा रहेका भारतीय राजदुत भने निस्फिक्री परराष्ट्र मन्त्रालयकाे कुनै जानकारी

पश्चिमी साम्राज्यवादका प्रमुख एजेण्ड र लुकेका सिकेरावत

आफ्नो स्वार्थको लागी राष्ट्रलार्इ नै धरौटीमा राखेर अाबश्यक्ता परिपुर्ति जसले गर्छ त्यस्तैलार्इ साम्राज्यवादिहरुले उपयोग गर्छ्न – लेनिन   नेपालको संविधान र राज्यको पुर्नसंरचन जनप्रतिनिधिको बारेमा व्यापक समस्या देखिदै आएको छ । जसलार्इ समाधान सुल्झाउन नेपालका राजनीति

पत्रकारितालार्इ समाज परिवर्तनको वास्तविक आवाज बनाउन बहस गर्न,टेलिभिजन पत्रकारहरु संगठित

टेलिभिजन पत्रकारितामा क्रियाशील पत्रकारहरु संगठित भएका छन । श्रमजीवी पत्रकारहरुको हित, क्षमता विकास तथा पत्रकारिता कन्टेन्टमाथि बहस गर्ने उदघोषका साथ टेलिभिजन पत्रकार संगठन, नेपाल गठन गरिएको छ । राजधानीमा आज आइतबार भएको भेलाले भौतिक मल्लको अध्यक्षतामा

उपप्रमुखले वडा सदस्यलाई कुटपिट गर्दै कार्यकक्षाबाट ‘गेट आउट’ भनेपछि….

ईटहरी । सुनसरीको दुहबी नगरपालिकाकी उपप्रमुख सुनिता दाहाल साहले वडा सदस्यलाई कुटपिट गरेकी छिन् । नगरपालिकाको न्यायिक समितिको संयोजकसमेत रहेकी उपप्रमुख साहले दुहबी नगरपालिका–५ का वडा सदस्यलाई कुटपिट गरेकी हुन् । वडा नम्बर ५ स्थित सरस्वती

प्रहरीको मिलोमतोमा भगाइएका प्रजापति अन्ततः पक्राउ परे

काठमाडौं,चन्द्रागिरी नगरपालिकास्थित बोसीगाउंमा जुवा संचालन गर्ने सतुङगलका निरज प्रजापति अन्तत पक्राउ परेका छन् । गत चैत ५ गते हामीले “यसरी हुन्छ प्रहरीकै मिलाेमताेमा दिनदाहाडै जुवा संचालन” भन्ने शीर्षकमा समाचार प्रकाशित गरेपछि प्रहरीलाई प्रजापतिलार्इ पक्राउको लागि दवाव

राष्ट्र बैंककै मिलेमतोमा ठूलो घोटाला प्रकरणको छानविन सुरू

नेपालको बैंकिङ इतिहासमा सबैभन्दा बढि एक अर्ब ५१ करोड रुपैंयाँ घोटाला भएको छ । त्यो पनि नियामक निकाय केन्द्रीय बैंकको मिलेमतोमा । चार बर्षअघि तीनवटा वित्तीय संस्था मिलेर बनेको एपेक्स डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धितालसहितका

सुरु भयो एसईई परिक्षा, चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी

आज देखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। कक्षा १० को अन्तिम परीक्षाको रूपमा रहेको एसईईमा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका छन्। एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षामा प्रति

अमेरिकाद्वारा चन्द्रागिरी केबलकार नचढ्न आग्रह, ढकाल समूह तनावमा

अमेरिकाले आफ्ना नागरिकलाई चन्द्रगिरी केबलकार घुम्न नजान आफ्ना नागरिकलाई आग्रह गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै सो आग्रह गरेको हो । अमेरिकाले पहिलो पटक कुनै कम्पनी विशेषलाई जोडेर एड्भाइजरी गरेको

लडाईं माडको कि जाँडको ?

राजा विक्रमादित्यले एकपल्ट कालिदाससंग भने– ‘तिमी विश्वका महान साहित्यकार र बुद्धिजीवी मध्येमै सर्वश्रेष्ठ मानिन्छौ । तर त्यो अनुरुप तिम्रो रुप, शरीर कालो र कुरुप छ ।’ यो सुनेर कालिदास त्यतिबेला केही बोलेनन् । एकदिन राजा विक्रमादित्यलाई

‘कुखुरा चोरेर’ खाएका कालिकोट जनप्रतिनिधिको अर्को काण्डः करोडौँ हिनामिना

जनप्रतिनिधिहरुले नै स्थानीयका खोरबाट कुखुरा चोरेर खाएको घटना सेलाउन नपाउँदै कालिकोटमा जनप्रतिनिधिको अर्को काण्डको खुलासा भएको छ । अहिलेको काण्ड भनेको विकासको लागि गएको बजेटको हिनामिनाको हो । पहिलो वर्षमै करोडभन्दा बढी रकमको हिनामिना भएको बताइएको