व्यानर न्यूज Archive

डाक्टर डम्बरको तागत र नवराजको इच्छाशक्तिले पचालझरनाको यात्रा

कर्णाली उहिले देखि हो यो मौसममा धमिलिएर बग्ने ! तर उसले आफ्नो गतिलाई कहिले पनि परिबर्तन गर्ने दुश्साहस गरेन बरु सदाबाहार उसको हिडाईको स्वच्छन्दतासँग हाम्रा सुसेली र चित्कारहरु बगेको आभास दिईरहने त्यो कर्णालीसँग आजको मात्रै प्रिती

बिज्ञान विश्वासिहरुको स्थायी बैरी हो

भनिन्छ बोलेको शब्द हराउदैन । किनकी शब्द शक्ती हो । बिज्ञान भन्छ पुन रेकर्ड गर्न मिल्नेछ शायद एक दशक वा त्यो भन्दा छिट्टै । ईमेल र फोनका कुरा त स्वतस् रेकर्डमा छन नै । आज सिलिकन

ह्वात्तै बडयो नेपालगञ्जमा गर्मी,तापक्रम पुग्यो ४३ डिग्री सेल्सियस

नेपालगन्जमा तापक्रम ह्वात्तै बढेकाे छ । एक्काशी तापक्रम बढदा जनजिवन प्रभावित भएकाेे छ ।  बैशाख महिनामै ४३ डिग्री नाघेको छ । यसअघिका बर्षमा जेठ र असारमा अत्याधिक तापक्रम पुग्ने नेपालगन्जमा यसपटक भने बैशाखमा तापक्रमले पछिल्ला बर्षका

भारतमा फानीको आतंक, के होला नेपालमा ?

काठमाडौं ,केही दिनयता भारतमा घुमिरहेको चक्रावत फानीले ओडिसा राज्यमा आतंक मच्चाएको छ । फानीले शुक्रबार र शनिबार नेपालका पूर्वी र मध्य भागमा पनि असर पार्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चक्रावात

पहिलो पटक बर्ड फ्लुबाट नेपालमा २१ वर्षीय युवकको मृत्यु

काठमाडौं- नेपालमा बर्ड फ्लुका कारण एक जनाको ज्यान गएको छ। २१ वर्षीय एक युवकको बर्ड फ्लु (एच फाइभ एन वान) मृत्यु भएको हो। नेपालमा मानिसमा बर्ड फ्लु पुष्टि भएको यो पहिलो घटना हो। निधन भएका  युवा गत

माग सुनुवाई नगरेको भन्दै कोहलपुरको नगर शिक्षाशाखामा बिद्यार्थीहरुले लगाए ताला

काेहलपुर ,बाँके आफना मागहरु प्रति बिद्यालय प्रशासन लाचार भएको भन्दै संयुक्त सात बिद्यार्थी संगठनले कोहलपुर नगरपालिकाकाे नगर शिक्षाशाखामा तालाबन्धी गरेका छन । उनिहरुले ,सरकारी बिद्यालयमा भर्ना हुन आएका सयौँ बिद्यार्थीलाई प्रबेश परिक्षाको नाममा बिद्यार्थीको पढन पाउने

जोखिम नउठाउनेहरु नै जोखिममा पर्छन

फ्रेड स्मिथ (१९४४) २४ घण्टाभित्रै समान डेलिभरी गरि सबै अफिसलाई सजिलो पार्ने आइडियामा फ्रेड स्मिथ ठोकिए । यस अभुतपूर्व विचारलाई व्यवहारमा ल्याउन उनले सारा सम्पत्ती दाउमा लगाए । पाँच वर्षसम्म उनि आफ्नो व्यवसायमा डुब्दाडुब्दै पनि बँचि

आज १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, यसरी मनाईंदैछ नेपालमा

१३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर

विप्लवप्रति लचक बन्दै सरकार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाप्रति सरकार लचक बन्दै गएको पाइएको छ । प्रहरीले पक्राउ गरेर ल्याएका विप्लव नेतृत्वको पार्टीका नेता कार्यकर्तालाई अदालतले धमाधम छाड्न आदेश दिन थालेपछि सरकारले लचकता अपनाउन थालेको हो। आपराधिक र विध्वंसात्मक गतिविधिमा

बेइजिङमा राष्ट्रपति भण्डारीलाई भव्य स्वागत

गणतन्त्र स्थापना भएको १० वर्षपछि चीनले पहिलो पटक नेपालका राष्ट्रपतिलाई बेइजिङमा भव्य स्वागत गरेको छ। बेइजिङको सरकारी मुख्यालय ग्रेट हलमा सैनिक सलामी र तोपसहित चीनका राष्ट्रपति सी चिनफिङले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका हुन्। सिन्ह्वाले पठाएका तस्बिरमा