व्यानर न्यूज Archive

अबको तीन दिनसम्म असिना पानी पर्ने संभावना

काठमाडौं ,देशका धेरै जसो स्थानमा मंगलबार चट्याङसहित वर्षा हुने सम्भावना रहेको माैसम बिभागलेे बताएकाे छ। पश्चिमी भूभागका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग तथा हुरीबताससहित असिना पानीको सम्भावना रहेको जल तथा मौसम

नेपालको शिक्षा र शैक्षिक–साम्राज्यवाद

“बुर्जुवा राज्य चाहे त्यो राजतन्त्र होस् या गणतन्त्र नै किन नहोस्, त्यस्तो राज्यमा स्कुल आम जनतामाथि वैचारिक दासता थोपर्ने साधन मात्र हुन्छ ।” – क्रुप्सकाया रुसी समाजवादी आन्दोलनकी चर्चित नेतृ क्रुप्सकायाले भन्नुभएजस्तै नेपालका शिक्षालयहरू वर्तमान भूमण्डलीकृत–साम्राज्यवादीहरूको

प्रधानमन्त्री ज्यु ! जनताले तपाँईलाई प्रश्न सोध्न किन नपाउने ?

प्रधानमन्त्री ज्यु ! नयाँ बर्षको शुभकामना छ ! जब तपाईंले लाखौं युवाहरु आम सर्वसाधारणले देखे भोगेका कटु सत्यहरु र असन्तुष्टिका आवाजलाई नमिलेका प्रश्न वा राजनीतिको आवरणमा हिंसा भनेर फेरिपनी आफ्नो अहङ्कारलाई क्यारि ओभरु गर्नु भयो २०७६

सोलुखुम्बुको लुक्ला बिमानस्थलमा विमान दुर्घटना ४ को मृत्यु

सोलुखुम्बुको लुक्ला बिमानस्थलमा भएको मनाङ एअरको हेलिकोप्टर र समिट एअरको नाइन एन ए एम एच जहाज एक आपसमा ठोक्किँदा ४ जनाको घटनास्थलमै ज्यान गएको छ । मनाङ एअरका चालक, समिट एअरका कोपाईलट र विमान सुरक्षामा खटिएका

यसरी विक्रम आदित्यले सुरु गरेका थिए नयाँ वर्ष अर्थात बर्षको पहिलो दिन

आज २०७६ सालको पहिलो दिन अर्थात नयाँ वर्ष, शुभकामना आदानप्रदान गरी मनाइँदैछ। विक्रम सम्बतअनुसार हरेक वैशाख महिनाको १ गते सबै नेपालीले नयाँ योजना, नयाँ सोच र संकल्प गर्ने गर्दछन भने आफन्त, साथीभाईलगायतसँग आसपासमा शुभकामना साटसाट गरी

बालुवाटारबाट प्रधामन्त्रीले गरे देशबासीको नाममा सम्बोधन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान देशबासीको नाममा सम्बोधन गरेका छन् । नयाँ वर्ष २०७६ सालको अवसरमा ओलीले देशबासीको नाममा सम्बोधन गरेका हुन् । सम्बोधनका क्रममा ओलीले अघिल्लो वर्ष सरकारले गरेको कामको फेहरिस्त सुनाउँदै आगामी

विदेशमा वंश, स्वदेशमा अंश

स्वर्गको एक भव्य रेष्टुराँमा यस जगतका तीन महापुरुषहरु सिद्धार्थ गौतम बुद्ध, कन्फियूसियस र लाओत्से एउटा टेबल घेरेर बसेका थिए । उनीहरु कफीको चुस्की लिँदै विविध धार्मिक विषयमा वार्तालाप गरिरहेका थिए । यसैबेला कोखमा सानो माटोको घडा

हेर्दाहेर्दै हास्य कलाकार राष्ट्रपति !

भासिल पेट्रोभिच होलोबोरोड्को उच्चमाध्यामिक तहका इतिहास शिक्षक हुन् । हासोठट्टा गर्न रुचाउने भासिलको इतिहास पढाउने शैली मिठासपूर्ण छ । इतिहासजस्तो पट्ट्यारलाग्दो बिषय भएपनि उनको कक्षा रोचक हुन्छ । उनी विकृतिका विरुद्ध आगो ओकल्छन् । युवावयका विद्यार्थीले

बालुवाटारको सरकारी जग्गा हिनामिनामा नेकपाका महासचिव पौडेल पनि संलग्न

काठमाडौं : मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललिताविनास परिसरमा सात्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलको पनि जग्गा रहेको खुलेको छ। व्यापारी तथा भूमाफियामार्फत महासचिव पौडेलले ललितानिवास परिसरमा आठ आना जग्गा

ढल्नै लाग्यो,जंगे देख्दैनन् कसैले !

यो ढल्केको जंगे खम्बा नं ३३७ सर्लाही बलरा गाउँपालिका–४ नयॉटोला फुलवरिया गाउमा भएको पिल्लर हाे । मुलुककाे इतिहाँस बाेकेकाे  ३३७ नं को जंगे पिल्लर ढल्ने अबस्थामा पुगेकाे छ ।   ३३७ जस्तै प्रायः सिमानामा भएका जंगे पिललर