व्यानर न्यूज Archive

किन टाँसियो सांसद शाहीको तस्वीर रुखमा ?
विरेन्द्रनगर,सुर्खेत यतिबेला एकजना सांसदको तस्बिर समाजिक सञ्जालमा भाईरल बनेको छ । सडक निर्माणको काम लथालिंग पारेको भन्दै दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद दिक्पाल शाहीको रूखमा टाँसिएको तस्बिर भाईलर बनेको हो ।

आ-आफ्नै दृष्टिकोण
कुनै एक गाउँमा दुई साधु एउटै कुटीमा बस्थे । दुवै बिहान–बेलुका गाउँकै दुई अलग–अलग मन्दिरमा पूजाआजा गर्थे । केही समय भिक्षाटन गर्थे । दिनमा मन्दिरपरिसरमा आइपुग्ने भक्तजनसँग कुराकानी गर्थे । साँझमा कुटीमा फर्किन्थे । रुखासुखा खान्थे । यसैगरी उनीहरूको दैनिकी चलिरहेको थियो ।

मुगु घटना: चारैजनाको शव पोस्टमर्टमका लागि गमगढी ल्याइयो
मुगु, जिल्ला प्रहरी कार्यालय मुगुले मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको छ । छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा

राष्ट्रसंघका महासचिव गुटेरेस काठमाडौंमा, यस्तो छ भ्रमण तालिका
काठमाडौं , संयुक्त राष्ट्रसंंघका महसचिव महासचिव एन्टोनियो गुटेरेस चार दिने भ्रमणका लागि शनिबार राति नेपाल आइपुगेका छन्। गुटेरेसले आइतबार नै उच्चस्तरीय राजनीतिक भेटवार्ता शुरु गर्नेछन्। उनी राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न उनको कार्यालय शीतलनिवास जाने तय भएको

पैसाको मूल्य
नयाँ बर्ष लागेसँगै विद्यालयमा नयाँ शैक्षिक सत्रको सुरु हुन्छ । नयाँ शैक्षिक सत्रको पहिलो दिनको पहिलो कक्षा एक कक्षा शिक्षिकाले आफ्ना विद्यार्थीहरूको अगाडि एक हजार रुपैयाँको नोट लिएर उभिरहेकी छिन्। उनले विद्यार्थीहरूलाई भन्छिन्, ‘यदि तपाईलाई यो

आज विजयादशमी, मान्यजनको हातबाट टीका र जमरा लगाइँदै
काठमाडौं । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना

राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्य निर्माण गर्दै विजया दशमी मनाऔँ : प्रधानमन्त्री
काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको बताएका छन् । विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उनले सरकारको

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा.सापकोटा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट डा। सापकोटालाई परराष्ट्र सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहाकार गोविन्द आचार्यले जानकारी दिए ।
नेपालले गर्यो गाजा क्षेत्रमा भइरहेको आक्रमणको निन्दा
काठमाडौँ- नेपाल सरकारले प्यालेस्टाइनको गाजा क्षेत्रमा सर्वसाधारणमाथि आक्रमण भइरहेको भन्दै निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आज बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको आक्रमणको निन्दा गरेको हो । यस्तै मन्त्रालयले मङ्गलबार राति गाजामा

कोशीका मुख्यमन्त्री कार्कीलाई दुई तिहाइ विश्वासको मत प्राप्त
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट दुई तिहाइ बढी विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा दुई तिहाइ बढी मत परेको हो । ९३ सदस्यीय