व्यानर न्यूज Archive

देशभर लकडाउनमा कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडाैं, गृह मन्त्रालयले लकडाउनका थप कडाई गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । लकडाउन खुकुलो भएको पाइएपछि कोरोना भाइरसको संक्रमण फैलिन नदिन थप कडाइ गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयका प्रवक्ता सह-सचिव केदारनाथ

नेकपामा चुलियो विवाद : यस्तो छ शीर्ष नेताहरूको तयारी…

काठमाडाैँ, अध्यादेश प्रकरणले शीर्ष तहमै टकराव र ध्रुवीकरण बढेपछि नेकपाका प्रमुख तीन नेता छलफल र परामर्शमा जुटेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल आइतबारबाट

थप एकजनामा भेटियो कोरोना, संक्रमितको संख्या पुग्यो ५२

काठमाडौं, झापाका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार ती व्यक्तिको काेसी अस्पताल विराटनगरमा भएको परीक्षणका क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। उनी ५० वर्षीय पुरुष हुन्। अस्पतालको

१० दिन थपियो लकडाउन, वैशाख २५ सम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं, सरकारले वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले चैत ११ देखि जारी लकडाउनलाई वैशाख २५ सम्म लम्ब्याउने निर्णय गरेको हो। सरकारले पछिल्लोपटक थप गरेको समयावधि सोमबार सकिँदै थियो ।

१६ जनाले जिते कोरोना : ३५ जनाको उपचार हुँदै

काठमाडौं, नेपालमा कोरोना भाइरस (कोभिड-१९) जित्नेको संख्या १६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ५१ जनामा संक्रमण देखिएकोमा १६ जनाले कोरोना जितेका हुन्। पीसीआर विधिबाट ९ हजार ९ सय ३१ र आरडीटी ४१ हजार ४ सय

सांसद् अपहरण प्रकरणः प्रहरीले जाहेरी लिनै मानेन

काठमाडौं,  पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका समाजवादी पार्टीका सांसद् डा सुरेन्द्र यादवको अपहरण प्रकरणमा किटानी जाहेरी लिन मानेको छैन। डा सुरेन्द्र यादवलाई अपहरण गरिएको भन्दै समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका नेताहरू प्रहरीमा मुद्दा दर्ता गराउन

जनता समाजवादीको दल दर्ता रोक्न निर्वाचन आयोगमा उजुरी

काठमाडाैँ, सत्तारुढ नेकपाको भातृ संगठन युवा संघले संघीय समाजवादी पार्टी र राजपा नेपालको एकता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ। युवा संघका केन्द्रीय सदस्य अमित लामाले उजुरी दर्ता गराएका हुन्। उनी तत्कालीन

स्वास्थ्य सामग्री खरिद प्रकरण : लेखा समितिले थाल्यो छानबिन

काठमाडाैँ, मेडिकल सामग्री खरिदमा भएको भनिएको अनियमितता छानबिन गर्न लेखा समितिले सरकारसँग सम्पूर्ण कागजात समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ। समितिले आइतबार सरकारलाई सात दिनभित्र कागजात तथा विवरण उपलब्ध गराउन निर्देश गरेको हो। समितिले स्वास्थ्य तथा

‘सांसद अपहरण’ विरुद्ध महानगरीय प्रहरी परिसरमा जाहेरी

काठमाडौं  जनता समाजवादी पार्टीका नेताहरुले सांसद सुरेन्द्र यादवको ‘अपहरण’ विरुद्ध महानागरीय प्रहरी परिसर, टेकुमा जाहेरी दिएका छन्। नगठित जनता समाजवादी पार्टीका नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव र राजेन्द्र महतो, शरत सिंह भण्डारी, अधिवक्ता सुरेन्द्र महतो लगायतका नेताहरु

आरडिटी परीक्षणमा तीनपटक पोजेटिभ देखिएकी युवतीको मृत्यु

वीरगञ्ज, कोरोना संक्रमण पहिचानका लागि आरडिटी परीक्षण गर्दा लगातार तीनपटक पोजेटिभ देखिएकी वीरगञ्जकी एक युवतीको आइतबार बिहान मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोकबाटिका टोलकी २३ वर्षीया एक युवतीको ज्यान गएको हो ।