व्यानर न्यूज Archive

कोरोना कहर र मानवीय संवेदनाको सवाल !
आज विश्वसमुदाय नै आतंकित र चिन्तित अवस्थामा छ । चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस (काेभिड १९) संसार भरि खरबारीको आगो जस्तै दिनानुदिन बढ्दै गइरहेको छ । उपचार गरेर सन्चो हुने थोरै सिमित मात्रामा छन

नयाँ वर्ष २०७७ को मुखमै किन लाग्यो ढुंगा ?
आजको २१औं शताब्दि कस्तो शताब्दि भयो ?,विज्ञान किन आज लाचार छ ? आजको मानव किन डराउनु पर्ने भयो ? किन नि शब्द छ आजको मानव ? के भो ब्रहमान्ड लाई आज किन हुदैछ विश्व अर्थतन्त्र तहसनहस

अनिकालमा घरभित्रका भाँडाहरू बज्न थाल्छन्, रडाको मच्चिएको नठान्नुः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमणबाट मुलुकलाई त्राण दिन अर्थतन्त्रको पुनरुत्थानको प्याकेज ल्याउने घोषणा गरेका छन् । नयाँ वर्षको बिहानीमा देशवासीलाई सन्देश दिँदै प्रधानमन्त्री ओलीले सरकारको अध्ययन तथा सर्वेक्षण, ‘टुटेको उत्पादन सम्बन्धको कडी फेरि

प्रधानमन्त्रीले भने : भोलि बिहान राष्ट्रिय गान गाऔँ, ताली बजाऔँ’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को अवसरमा सोमबार बिहान राष्ट्रिय गानका लागि अपिल गरेका छन् । उनले राष्ट्रिय गानको समाप्तिपछि करताल ध्वनिले एकबद्धता स्वरुप ताली बजाएर सम्मान गर्न अपिल गरेका छन् ।

कोरोनाबाट बच्न जनचेतनाका कामहरु गरिरहेका छौँः अध्यक्ष सेन
१. लकडाउनको यो जटिल परस्थीतिलाई कसरी लिइरहनु भएको छ, के गर्दै हुनुहुन्छ ? लकडाउन ईतिहाँसको एउटा नयाँ खालको तर दुखद परिस्थिति हो । कोरोना भाईरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको हो । मलाई लाग्छ लकडाउनको

विरगञ्जको जामे मस्दिजमा बस्दै आएका तीन जनामा कोरोना संक्रमण
वीरगञ्ज, पर्साको वीरगञ्जमा बस्ने तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना परीक्षण क्रममा उनीहरुमा संक्रमण पोजेटिभ देखिएको हो । वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको

प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री ओलीको जवाफ- छुट्टै संयन्त्र आवश्यक छैन
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थामा सरकारभन्दा भिन्न अरू कुनै संयन्त्र आवश्यक नभएको बताएका छन्। शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ संवाद गरेका प्रधानमन्त्री ओलीले सरकारले प्रभावकारी ढंगले काम गरिरहेको बताएका हुन्। ‘सरकारभन्दा भिन्न कुनै संयन्त्र

लकडाउनले सुनसान रारा (फोटो फिचर)
सरकारले जारी गरेको लकडाउनले पर्यकटिय स्थलहरु सुनसान बनेका छन । त्यस्तै मुगु जिल्लामा रहेको रारा पनि सुनसान बनेको छ । कर्णाली प्रदेशको प्रमुख पर्यटकिय केन्द्र रारा यतिबेला सुनसान छ । नेपालकै ठुलो तालका रुपमा रहेको

आँगनमा भाव यज्ञ
मृत्यु बोकेर दैवको उडान थाहै नदिई आयो लास बोकेर विदेशी विमान थाहै नदिई आयो । पोहर साल आयो सबै उज्यालो निभाएर गयो यो साल के निभाउन तुफान थाहै नदिई आयो । घरबार लुट्न बाढी पहिरो हल्ला

चरीमाया !
सायद चरीमाया गांउलेहरुको नजरमा सुन्दरताको पर्यावाची शब्द हुंदी हो । निकै चर्चापरिचर्चा थियो उसको गांउभरि । सबैको ओठ–ओठमा उ झुण्डिएकी थिइ । चरीमाया चरी जस्तै थिइ । कहिले कता कहिले कता बुर्र–बुर्र गरिरहने । गांउभरि ।