व्यानर न्यूज Archive

निगमद्वारा हङकङमा एकै दिन तीन चार्टर्ड उडान, फर्किए ५८२ नेपाली
काठमाडौं, नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ । एयरलाइन्सका दुई न्यारोबडी ए–३२० तथा एक वाइडबडी ए–३३० जहाजमार्फत गए राति ५८२ यात्रु हङकङ फर्किएका छन् । उनीहरु केही

लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारीमा सरकार
काठमाडौं, सरकारले लकडाउनको मोडालिटीमा केही फेरबदल गर्ने तयारी गरेको छ । स्थान र जोखिमको अवस्था हेरेर लकडाउनलाई केही खुकुलो बनाउने सरकारको तयारी हाे । निरन्तर एकै प्रकृतिको लकडाउन कायम राखिएपछि चौतर्फी दबाबमा परेको सरकारले लकडाउनको ढाँचामा

तीव्र गति र मादक पदार्थले निम्त्यायो बाँकेको दुर्घटना
बाँके, पूर्व–पश्चिम राजमार्गमा पर्ने बाँकेको राप्ति सोनारी गाउँपालिका २ को मुगुवा खोला नजिकैको ठुरियाको जंगलमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । ११ जनाको घटनास्थलमै र एक जनाको उपचारार्थ नेपालगन्जको भेरी अस्पतालमा ल्याएपछि मृत्यु भएको

थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८११ पुग्यो
काठमाडौं , काठमाडौं । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या एक हजार ८ सय ११ पुगेको छ । पछिल्लो पटक साँझ ६ बजेर १५ मिनेटमा स्वास्थ्य तथा

बन्दा बन्दिमा अनिन्द्राले सतायो ! कसरी मुक्ति पाउने ?
लकडाउन शुरु भएपछि निदाउन गार्हो हुने , निदाइ हाले पनि बिच बिचमा निन्द्रा टुटिरहने , बिहान चाडै निन्द्रा खुल्ने र फेरी निदाउन कठिन हुने जस्ता सिकायत लिएर धैरे ब्यक्तिहरुले मनो परामर्शका लागि फोन गर्न थालेका ।

कर्णालीमा थप ३५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो २३३
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशमा थप ३५ जना कोरोना संक्रमण पुस्टि भएकाे छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र कर्णाली प्रदेश अस्पताल/पशुपंक्षी प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप ३५ जनमा पुस्टी भएकाे हाे । यससँगै कर्णालीमा संक्रममितको

थप २२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७९८
काठमाडौं, बितेको २४ घण्टामा नेपालमा थप २२६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए ।

कर्णालीमा थप ७५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९८
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशमा सोमबार थप ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार आज थप ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । महाशाखाका अनुसार “प्रदेश अस्पताल सुर्खेत,

कहालीलाग्दो दरबार हत्याकाण्डका १९ वर्ष, अझै खुलेन रहस्य
काठमाडाैँ, तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी दरबार हत्याकाण्ड भएको आज १९ वर्ष पुगेको छ । अत्यन्त रहस्यमय मानिएको दरबार हत्याकाण्ड भएको १९ वर्षमा दर्जनौं सरकार फेरिँदा पनि कसैले छानविन गर्ने हिम्मत गरेका छैनन्

हलो जोत्ने साथी : यो हो तस्विरमा निर्मलाको हलो कथा
नाम : निर्मला थापा पेशा : सामाजसेवा , संचारकर्मी (बिभिन्न संघ संस्थामा आबद्ध) घर : कुशे गाउँपालिका ५ दम्दाला जाजरकोट । निर्मला हलो जोतिरहेकी देखिन्छन् । धेरैलाई लागिरहेको होला उनि फेसबुकमा फोटो पोस्ट गर्न हलो जोतिरहेकी हुन