व्यानर न्यूज Archive

थप ५८१ जनामा कोरोना, संक्रमित संख्या २७ हजार नाघ्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप भएका समेत हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । आज (सोमबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस

प्रधानमन्त्री ओलीलाई देउवाले गराए ३ मुख्य विषयमा ध्यानआर्कषण (पत्रसहित)
काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई सिन्धुपालचोकको जुगल गाउंपालिका लिदीमा गएको पहिरोको जिम्मा लिने बारे ध्यान आर्कषण गराएका छन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज नेकपा अध्यक्ष पुष्पकमल दाहाल

नेकपा बिवाद: महासचिव पौडेल नेतृत्वको कार्यदल सचिवालयद्धारा अनुमोदन
काठमाडाैँ, नेपाल कम्यनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदललाई अनुमोदन गरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठन गरेको महासचिव विष्णु पौडेल संयोजक रहेको ६

फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ (विज्ञप्ती सहित)
काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन बढाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले विज्ञप्ती मार्फत जानकारी दिएका

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु
काठमाडौं , सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । बैठक अहिले बिहान १० बजेबाट सुरु भएको हो । बैठकमा नेकपामा जारी विवादको समाधानका लागि शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन

सुर्खेतमा भोलीदेखि निषेधाज्ञ जारी, बर्खिलाप गरे कारवाहि गरिने
सुर्खेत, सुर्खेत बिरेन्द्रनगरमा भोली भदौ १ गतेदेखि निषेधाज्ञ जारी हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतद्धारा जारी सुचना अनुसार भदौ १ गतेदेखि निषेधाज्ञ जारी हुने भएको हो । कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय

आइतबार थपिए ६४१ जना कोरोना संक्रमित, १३४ जना डिस्चार्ज
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ। मन्त्रालयका प्रवक्ता

सोमबार नेकपा सचिवालय बैठक बस्ने
काठमाडौं, सत्तारूढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाको सचिवालय बैठक एक महिनापछि सोमबार बस्ने भएको छ । पार्टी विवादको समाधानका लागि गठन भएको कार्यदलको कार्यादेश निर्धारण तथा समसामयिक बिषयहरुमा समेत छलफल गर्नुपर्ने भएकोले बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी

धरानस्थित बीपी प्रतिष्ठानमा कोरोनाबाट एक महिलाको मृत्यु
सुनसरी, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङकी एक कोरोना संक्रमित महिलाको उपचारकै क्रममा मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण शनिबार राति मृत्यु भएको छ । एक

पर्सामा थप ४७ जनामा कोरोना संक्रमण
पर्सा ,पर्सामा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा शनिबार राति गरिएको परीक्षणमा ८ देखि ७० वर्ष उमेर समूहका ४७ जनामा संक्रमण पुष्टि भएको हो । अस्पताल प्रशासनका अनुसार