व्यानर न्यूज Archive

उपत्यकामा थपिए २९८ जना कोरोना संक्रमित
काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २९८जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका

साेमबार थपिए ८९९ जना कोरोना संक्रमित, ५८८ डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ३०३ जना महिला र ५९६ पुरुष छन्। यो सहित नेपालमा कोरोनासंक्रमित को कुल संख्या ३९ हजार २३२ पुगेको छ। हाल सक्रिय संक्रमितको

कोहलपुरका १७ जना सहित, बाँकेमा ४० जनामा कोरोना संक्रमण
नेपालगन्ज, बाँके भेरी अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ६६९ नमुना परीक्षण गर्दा सात जना स्वास्थ्यकर्मीसहित ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । नेपालगन्ज मेडिकल

नेपाल प्रहरीका ७२ डिएसपीको सरूवा
काठमाडौं, नेपाल प्रहरीका ७२ प्रहरी नायब उपरीक्षक ९डिएसपी०हरूको सरूवा भएको छ। प्रहरी प्रधान कार्यालयले भदौ महिनादेखिको तलब, भत्तासमेत सरूवा भएको दरबन्दीबाट खान पाउने गरी ७२ डिएसपीहरूको सरूवा गरेको हो। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, काठमाडौंमा कार्यरत्

कोरोनाबाट थप एक जनाको मृत्यु, नेपालमा मृतकको संख्या २२२
काठमाडाैँ, कोरोना संक्रमणको कारण चितवनमा थप एक जनाको मृत्यु भएको छ। अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा. प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । यो सँगै नेपालमा

नाग्म पहिरो अपडेट : एकै परिवारका ४ सहित मृत्तकको संख्या १० पुग्यो
कालीकोट, कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा पहिरोमा परि मृत्यु हुनेको संख्या १० पुगेकाे छ । पछिल्लाे अपडेट अनुसार मृत्यु हुनेकाे संख्या १० पुगेकाे हाे । पहिराेमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको ज्यान गएको छ ।

दाङमा लकडाउन : बिहानैदेखि सडक र बजार सुनसान
दाङ, दाङमा गएरातिदेखि एक हप्ताका लागी निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञा लागू भएपछि आज बिहानैदेखि सडक र बजार सुनसान भएका छन । कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि एक हप्ता निषेधाज्ञा लगाइएको दाङका प्रमुख जिल्ला अधिकारी

जसपामा पदाधिकारी विवाद चर्किदै : शीर्ष नेताहरू नै असन्तुष्ट
काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) भित्र पदाधिकारी विवाद चर्किदै गएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलमा रहेका नेताहरूले वरिष्ठ नेताको जिम्मेवारी पाउनुपर्ने अडान नछाडेकाले पदाधिकारी चयनमै समस्या खडा भएको छ । तत्कालीन राजपा

सुदूरपश्चिममा थप १०० जनामा कोरोना संक्रमण पुष्टि
सुदूरपश्चिम, सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार सेती प्रादेशिक अस्पताल धनगढी, डोटी जिल्ला अस्पताल र डडेलधुरा अस्पतालमा गरिएको स्वाबको नमूना परीक्षणका

लामो दूरीको यातायात र हवाई उडान भदौ मसान्तसम्म नखुल्ने
काठमाडौं, सरकारले भदौ मसान्तसम्म लामो दूरीका यातायातका साधन, आन्तरिक हवाई उडान र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ। यसअघि सरकारले १५ भदौसम्मका लागि लामो दूरीका यातायातका साधन र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो।