व्यानर न्यूज Archive

‘मोहम्मद डे’ को अवसरमा भरिभराउ त्यो नेपालगन्ज (फोटो फिचर)

नेपालगन्ज, नेपाल मुस्लिम समुदायले ईस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद पैगम्बरको जन्मदिन धुमधामका साथ मनाई रहेका छन् । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ति (मोहम्मद डे) का अवसरमा बाँकेका इस्लाम धर्मावलम्बीले नेपालगन्जमा र्‍याली

बाँकेमा २० जना संक्रमितको अवस्था गम्भीर

बाँके,बाँकेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २० जना कोरोना सङ्क्रमितको अवस्था गम्भीर छ । भेरी अस्पताल नेपालगञ्जमा १२ र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत २० सङ्क्रमित सिकिस्त रहेका जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । भेरी

भारतीय सेना प्रमुख नरभाने नोभेम्बर ४ मा नेपाल आउने

काठमाडौं, भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ तारिखमा नेपाल आउने भएका छन् । उनी तीन दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् । उनको भ्रमणको मिति भारतीय पक्षले तोकेको छ । ‘नेपाली पक्षसँग

कोरोनाका कारण अझै कठिन अवस्था सिर्जना हुन्छ : डब्ल्युएचओ

काठमाडौँ, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोनाका कारण अझै कठिन अवस्था सिर्जना हुने चेतावनी दिएको छ । कोरोना भाइरसको महामारीले अबका केही महिना अत्यन्तै कठिन हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको हाे । ब्ल्युएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले

सामाजिक दूरी कायम गरी दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

डोटी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले सबैले यसप्रति सचेत हुन आग्रह गरेका छन् । विजया दशमीको शुभकामना दिँदै उनले सामाजिक दूरी कायम गरी आफ्नै घरपरिवारमा मात्रै दशैँ मनाउन आग्रहसमेत गरेका छन्

आज दशैँको मुख्य दिन विजयादशमी : टीकाको उत्तम साइत १० : १९ बजे

काठमाडौं, आज विजयादशमी अर्थात दशैंको टीकाको दिन । दुर्गापक्षको मुख्य दिन विजयादशमीका दिनमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक

प्राङ्गारिक खेती र यसको खाद्य सुरक्षामा भूमिका

प्राङ्गारिक खेतीको परिचय कृषिजन्य वस्तुहरूको उत्पादन गर्दा रासायनिक मल तथा विषादीहरूको प्रयोग नगरी प्राङ्गारिक वस्तुको मात्र प्रयोग गरी तथा कृषि पर्यावरणलाई सन्तुलित राखी खेती गर्ने प्रविधिलाई प्राङ्गारिक खेती भनिन्छ । यस प्रविधिले प्रति इकाई जग्गामा बढी

अफगानिस्तानको काबुलमा आत्मघाती बम बिस्फोट, १८ जनाको मृत्यु

एजेन्सी,अफगानिस्तानको राजधानी काबुलस्थित एक अध्ययन केन्द्र नजिक भएको आत्मघाती बम बिस्फोटमा १८ जनाको मृत्यु भएको छ । नीति शैक्षिक संस्था बाहिर भएको बिस्फोटमा अन्य दर्जनौँ मानिस घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । शिया मुसलमानको बाहुल्यता

कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. खड्कालाई कोरोना

सुर्खेत, कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्कालाई कोरोना संक्रमण देखिएको छ । लक्षण देखिएपछि शुक्रबार गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ । डा. खड्काले अहिले आफू होम आइसोलेसनमा बसिरहेको र श्रीमती डा.

कोरोना उपचारको दायित्वबाट सरकार भागेको छैन : प्रधानमन्त्री

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना परीक्षण र उपचारको दायित्वबाट सरकार नभाग्ने बताएका छन् । देशका नाममा आज (शुक्रबार) सम्बोधन गर्दै उनले नागरिकको रक्षा गर्नु सरकारको निः शर्त दायित्व भएको बताए । उनले कोरोना परीक्षण र