व्यानर न्यूज Archive

नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो ४ बजे बस्ने भएको हो ।शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला नेकपा महासचिव विष्णु पौडेलले शुक्रबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा सचिवालय बैठक बस्न

बैतडी बस दुर्घटन : मृतक ९ मध्ये ४ जनाको पहिचान खुल्यो

बैतडी, बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा गएराति दुर्घटनामा परि मृत्यु भएका ९ मध्ये चा जनाको सनाखत भएको छ। दशरथचन्द राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा गएराति दुर्घटनामा परि मृत्यु भएका ९ मध्ये चा जनाको सनाखत

गौतमविरुद्धको मुद्दाको आज सुनुवाइ हुदै

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष तथा राष्ट्रियसभा सांसद बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ । गौतमको सांसदको योग्यतासम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ आजका लागि तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा,

प्रधानमन्त्री ओलीद्वारा महागुरू फाल्गुनन्दप्रति उच्च सम्मान

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा सम्मान व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज ट्वीटमार्फत महागुरूप्रति उच्च सम्मान व्यक्त गरेका हुन् ।उनको सन्देशमा भनिएको छ, राष्ट्रिय विभूति, समाज सुधारक

सरकारको निर्णयले आशंका पैदा गरेको भन्दै सांसदहरुको असहमति

काठमाडौं , ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा ‘नेपाल’ मात्रै लेख्ने सरकारी निर्णयप्रति सांसदहरुले असहमति जनाएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसदहरुले सरकारको उक्त निर्णयले विभिन्न आशंका समेत उब्जाएको बताएका छन् ।

प्राविधिक शिक्षालय व्यवस्थापनका लागी राजनितिक दल र संघसंस्था बैठक बस्दै

भालुवाङ ,लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको देउखुरी स्थीत राप्ती प्राबिधिक शिक्षालय मौरीघाटमा हिउँदे अधिबेशन सञ्चालन गर्ने तयारी भएसंगै शिक्षालय व्यवस्थापनका लागि देखिएको बिबादका बिषयमा राप्ती उद्योग बाणिज्य संघ भालुवाङले आवश्यक पहल गर्ने भएको छ ।

अनुगमन गर्दै हुम्ला पुगे मुख्यमन्त्री शाही

हुम्ला, प्रदेशअन्तर्गत जिल्लाका कार्यक्रम र त्यहाँका अवस्था बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मुगु हुँदै शुक्रबार हुम्ला पुगेका छन् ।प्रदेश सरकारले कर्णाली प्रदेशको विकास एवम् राजमार्गको अवस्था, कोरोना तथा प्राकृतिक विपद्ले पारेको प्रभाव र प्रदेश सरकारद्वारा

बाँकेमा एकैदिन चार संक्रमितको मृत्यु

बाँके, बाँकेमा एकैदिन चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृतक दाङका दुई तथा कैलाली र बाँकेका एक जना छन् । श्वास प्रश्वास समस्या भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका बाँकेको राप्तीसोनारी-८ का ४८ वर्षीय पुरुषको

भारतीय सेना प्रमुख नरवणे काठमाडौंमा, यस्तो छ तीन दिने भ्रमण तालिका

काठमाडौं, प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा थापाको औपचारिक निमन्त्रणामा भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे तीन दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। भारतीय वायु सेनाको विशेष विमानमार्फत नरवणे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। चार सदस्यीय टोलीसहित

ओरोलो लाग्यो नेप्से, कसको कारोबार कस्तो ?

काठमाडौं,  धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । आइतबार पनि ओरालो लागेको नेप्से ३.३३ बिन्दुले ओरालो लागेर एक हजार ६३७.६३ मा पुगेको छ ।यस्तै सेन्सेटिभ परिसूचक १.१७ ले ओरालो लागेर