व्यानर न्यूज Archive

दाहालको प्रस्ताव प्रति ओलीको ५३ बुदे ‘काउन्टर’
काठमाडौँ, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ५३ बुदे राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा ओलीले प्रतिवेदन प्रस्तुत गरेका हुन् । नेकपा अध्यक्ष

२४ घण्टामा थपिए १३८० कोरोना संक्रमित
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको

गौतमबुद्ध विमानस्थलमा १० मेगावाट क्षमताको सोलार राखिने
काठमाडौं, सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्तिका लागि सौर्य प्रणाली सोलार प्लान्ट जडान गर्ने भएको छ । निर्माणको अन्तिम चरणमा रहेको सो विमानस्थलमा १० मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्ने विषयमा आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री
बर्दिबास घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन
काठमाडौं, गृह मन्त्रालयले बर्दिबास घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । घरआँगन वरपर नै खेलिरहेकी बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुन आइतबार साँझ बेपत्ता भएकी थिइन् । खोजीको क्रममा सोमबार

नेपालमा १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा १ हजार ६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ६१४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २

बालिका हत्याका दोषीलाई कडा कारवाही गर्न राष्ट्रिय जनमोर्चा माग
काठमाडौँ, राष्ट्रिय जनमोर्चाले महोत्तरीको बर्दिबासमा छ वर्षीया गुलाब खातुनको हत्या गरिएको घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । पार्टीका प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गरी बालिकाहरुको बलात्कार र हत्याका घटना निरन्तर हुनाले जनताको

उपत्यकामा ८३५ जना कोरोना संक्रमित
काठमाडौँ, काठमाडौं उपत्यकामा ८३५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६३५, ललितपुरमा ११३ र भक्तपुरमा ८७ जनामा संक्रमण देखिएको हो ।आज देशभर १ हजार ९४८ जनामा कोरोना पुष्टि भएको छ

कोरोनाबाट थप २८ जनाको मृत्यु
काठमाडौँ, आज कोरोनाबाट थप २८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको

नेपालमा थप १ हजार ९४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार ९४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९४८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको

१० बर्ष अरबमा रगत पसिना बगाउनेहरुको जीवन जस्ताको त्यस्तै छ
१० बर्ष अरबमा रगत पसिना बगाउनेहरुको जीवन जस्ताको त्यस्तै छ देश लुटने कम्युनिस्ट होस या काङ्ग्रेस माथी देखि तलै सम्मका नेता कार्यकर्ताहरु कोहि निर्वाचित कोही मनोनित र कोहि सिफारिस र नियुक्तिका नाममा तीन बर्षमै अरबपति हुने

