व्यानर न्यूज Archive

उज्यालो देखाउने ठाउँ अन्धकारको चपेटामा

इतिहासको उज्यालो छर्ने पुण्य भुमि आफै अन्धकारमयी इतिहासको गर्वमा अन्धकारलाई चिरेर सभ्यताको न्यानो र लालियुक्त किरण छर्ने ठाउँ त्यहीँ वषौँसम्म उज्यालो भएन।आजसम्म पनि पर्याप्त न्यानोपनको अनुभुती छैन भन्ने सुनेको दिन कस्तो लाग्ला ? जसले हजारौं लाखौंलाई अज्ञानताको

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ,नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ।सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्‍न लागेको हो। बैठकमा एमालेमा लागेका नेताहरूलाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थन र पार्टीको आगामी रणनीतिबारे

विप्लवको वार्ता टोलिका सदस्य चलाउने नेपालगन्जमा

नेपालगन्ज, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता उदय बहादर चलाउने ‘दिपक’ नेपालगन्ज आएका छन् । नेकपाका केन्द्रीय सदस्य तथा नेपाल सरकार संग भएकोको नेकपाको तर्फबाट बनेको दुई सदस्य वार्ता टोलीको सदस्य समेत रहेका

कर्णालीका सांसद विष्ट पुनः माओवादी केन्द्रमै फर्किए

सुर्खेत,नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका कर्णाली प्रदेशसभामा सुर्खेतबाट निर्वाचित सांसद ठम्मर विष्ट पुनः नेकपा माओवादी केन्द्रमै फर्किएका छन्।दुई दिनअघिमात्रै नेकपा एमालेको केन्द्रीय सदस्य भएका सांसद विष्ट ४८ घण्टामै फेरि माओवादी केन्द्रमै आएका हुन्। आइतबार सांसद विष्ट

माओवादी केन्द्रको बैठकः बादलसहितका नेताहरुलाई कारबाही गर्ने तयारी

काठमाडौं,नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकमा एमालेतर्फ लागेका रामबहादुर थापा बादलसहितका नेताहरुलाई कारबाही गर्ने प्रस्ताव दर्ता भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नेसम्बन्धी प्रस्ताव दर्ता भएको हो।शनिबार बसेको

वारेकोटमा बाह्रै महिना गाडी चल्ने वनाउन लागिपरेका छौँः अध्यक्ष शाह

सुर्खेत,जाजरकोटको वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र वहादुर शाहले गाउँपालिका केन्द्र लिम्सासम्म वाह्रै महिना गाडी चल्ने वनाउन लागिपरेको वताएका छन्।आइतवार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय  अन्तर्गतको प्रादेशिक एवम् स्थानिय सडक निर्माण तथा सुधार सुभारम्भ समारोहमा सहभागि हुन

राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभवलाई लिएर सडक निर्माण गरिनुपर्छः प्रधानमन्त्री ओली

सुर्खेत,प्रधानमन्त्री केपी शर्मा ओलीले अब सडकहरु राष्ट्रिय र अन्तराष्ट्रिय अनुभवलाई लिएर बनाउनुपर्ने बताएका छन्।बालुवाटारमा प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ कार्यक्रममा बोल्दै ओलीले भने,‘अब बन्ने सडकहरू असुरक्षित हुनु हुनु भएन, चाहे स्थानीय तहले,

गृहमन्त्रीसहित मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन माओवादी केन्द्रको निर्देशन

काठमाडौँ,नेकपा माओवादी केन्द्रले एमालेतर्फ लागेर मन्त्री भएका गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले गृहमन्त्री बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता हुन निर्देशन दिएको हो। एमालेतर्फ

एमालेतर्फ लागेका २३ नेतालाई माओवादीको २४ घण्टे स्पष्टीकरण (नामसहित)

काठमाडौँ,नेकपा माओवादी केन्द्रले एमालेतर्फ लागेका नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले एमालेतर्फ लागेका २३ नेतालाई २४ घण्टे स्पष्टीकरण २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो। शुक्रबार मात्र एमाले

एमालेको महाधिवेशन मंसिर २ देखि ६ सम्म

काठमाडौं,एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो। माधव नेपाल तथा झलनाथ खनाललगायत नेताहरूलाई जानकारी नै नदिई उक्त निर्णय भएको स्रोतको दाबी