राजनीति Archive

कांग्रेसभित्र रडाको : कर्णालीमा रोकियो मन्त्रिपरिषद् विस्तार
सुर्खेत, सिनियार नेतालाई सिफारिस नगरी रोलक्रम मिचेको भन्दै कर्णाली प्रदेशमा कांग्रेसभित्र रडाको मच्चिएपछि कर्णालीमा मन्त्रिपरिषद विस्तार रोकिएको छ । बुधबार ३ बजे हुने भनिएको शपथ अन्तिममा आएर रोकिएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले कर्णाली प्रदेशका

कर्णालीमा काँग्रेसबाट सिफारिस तीन मन्त्रीको शपथ आज
सुर्खेत, कर्णाली प्रदेशमा कर्णालीमा काँग्रेसबाट सिफारिस तीन मन्त्रीको शपथ आज हुने भएको छ । आजबाट नेपाली काँग्रेस औपचारिक रुपमा सरकारमा सहभागी हुने भएको हो । सरकारलाई विश्वासको मत दिँदै आएको काँग्रेस सरकारमा सहभागी भएको थिएन ।

कर्णालीमा कांग्रेसबाट तीन मन्त्रीको नाम टुंगियो अर्थमन्त्रीमा सिंह
सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागिता जनाउनका लागि नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाएको छ । कांग्रेस निकट स्रोतका अनुसार यसअघि एमालेले सम्हालेका मन्त्रालयमा नै सहभागिता जनाउने गरी तीन मन्त्रीको नाम सिफारिस गरिएको छ । निकट

संगठन सुदृढीकरणमा सुर्खेतको वाइसिएल विरेन्द्रनगरमा प्रबेशीको ओइरो
सुर्खेत, बिरेन्द्रनगर बिभिन्न राजनितिक दल परित्याग गर्दै नेकपा माओबादी केन्द्रको भातृ संगठन वाइसिलमा प्रबेश गर्नेहरुको ओइरो लागेको छ । संगठनको जिल्लाको भेला तथा बैठकमा बिभिन्न राजनितिक दलहरु परित्याग गर्दै संगठनको समाहित हुनेहरुको ओइरो लागेको हो ।

कर्णाली सरकारमा जाजरकोटका वेदराज सिंह मन्त्री बन्ने पक्का
सुर्खेत । कर्णाली प्रदेशमा सत्तारूढ गठबन्धनले राजकुमार शर्मा नेतृत्वको सरकारमा मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरिरहँदा जाजरकोटका वेदराज सिंह मन्त्री बन्ने पक्का भएको बताइएको छ । जाजरकोट प्रदेश क बाट निर्वाचित सिंह मन्त्री बन्ने पक्का भएको काँग्रेश निकट स्रोतले

कर्णाली प्रदेश सरकारमा सहभागी हुने कांग्रेसको तयारी
काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको छ । चैत २७ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कांग्रेसले सरकारमा जाने तयारी गरेको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले

मुलुकको परिवर्तनलाई उल्टाउने कसरत भइरहेको छ : प्रधानमन्त्री दाहाल
काठमाडौ, प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको परिवर्तनलाई उल्टाउनका लागि ठूलै कसरत भइरहेको बताएका छन् । पार्टी र सरकारका कामकारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुआत गर्न शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा

रास्वपाबाट ढाका श्रेष्ठ निष्कासित, विन्दबासिनीलाई सांसद बनाउने निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ढाका कुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको छ । सो पार्टीको आज बसेको बैठकले सांसद पद खारेज गरी रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निर्णय समेत गरेको छ । बैठकपछि

अखिल (क्रान्तिकारी) केन्द्रीय समितीको चौथो बैठक सम्पन्न, निर्णय के छन् ?
काठमाडौं, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितीको चौथो पुर्ण बैठक सम्पन्न भएको छ । आतबार देखी काठमाडौंको बालाजु इन्जिनियरिङ कलेजमा सुरु भुएको केन्द्रीय समितीको चौथो पुर्ण बैठक मंगलबार सम्पन्न भएको हो । सङ्गठनका केन्द्रीय अध्यक्ष

कर्णाली प्रदेशमा सरकारबाट बाहिरियो एमाले
सुर्खेत, कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले आज बाहिरिएको छ । कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले राजीनामा दिएसंगै एमाले बाहिरिएको हो । आइतबार मुख्यमन्त्री राजकुमार शर्मासमक्ष आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह,

