राजनीति Archive
प्रहरी र नेकपाका कार्यकर्ताबीच दाेहाेराे भिडन्त
							मकवानपुर,  मकवानपुरकाे हाँडीखाेलामा प्रहरी र नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच भिडन्त भएकाे छ । साे क्रममा प्रहरीले गाेली समेत चलाएकाे बुझिएकाे छ । नेकपाका नारायणी ब्यूराे इन्चार्ज चिरन पुनका अनुसार हाँडीखोला बुथ नजिकै उक्त भिडन्त भएकाे हाे						
                        
                        
					पत्रकारमाथि ज्यादती गरेकाे भन्दै क्रान्तिकारी पत्रकार संगठनद्भारा गम्भीर आपत्ति
							काठमाडौँ, स्थानीय निर्वाचन नजिकै जाँदा देशभर पत्रकारहरु माथी राज्यद्वारा गरिएको धरपकड, गिरप्तार, झुट्टा मुद्दा लगाउने गरेको प्रति क्रान्तिकारी पत्रकार संगठनले गम्भीर आपत्ति जनाएकाे छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै संगठनले सरकारलार्इ संविधानका माैलिक अधिकारकाे सम्मान						
                        
                        
					श्रृङ्खलावद्ध विष्फोटले मतदानकेन्द्र असुरक्षित
							काठमाडाैँ,  शुक्रबार बिहानै भक्तपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताको घर अगाडि सिलिण्डर बम विस्फोट हुँदा काठमाडौंसम्म आवाज सुनिएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित राप्रपाका नेता माधव खत्रीको घर नजिकै सडकमा शुक्रबार विहान ३ बजे सिलिण्डर बम						
                        
                        
					नेपाल र चीनबीच ‘वान बेल्ट वान रोड’मा हस्ताक्षर,भारत तनावमा
							काठमाडौं,चीनले अघि बढाएको वान बेल्ट वान रोड (ओबीओआर) अवधारणामा नेपालले हस्ताक्षर गरेको छ । शुक्रबार विहान परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र चीनका तर्फबाट चिनियाँ राजदूत यू होङले समझदारी पत्रमा हस्ताक्षर						
                        
                        
					भक्तपुरमा राप्रपा नेताको घर अगाडि बम विस्फोट
							भक्तपुर ,भक्तपुरमा शुक्रबार बिहानै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताको घर अगाडि सिलिण्डर बम विस्फोट भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित राप्रपाका नेता माधव खत्रीको घरअगाडि सडकमा शुत्रबार विहान ३ बजे सिलिण्डर बम विस्फोट भएको हो ।						
                        
                        
					यसरी कुलमानलाई समेत रुवायो देशले
							दिनमा १८ घन्टासम्म लोडसेडिङ झेलेको र १३ वर्षसम्म अन्धकार भोगेको निकट अतीतलाई बिर्सेर आफूमाथि कृतघ्न बनेको स्वार्थी समूह सम्झिएर कुलमान भक्कानिए । एलइडी बल्ब खरिदका विषयमा प्रश्न उठेपछि मंगलबार घिसिङले प्राधिकरणमा पत्रकार सम्मेलन गरेका थिए ।						
                        
                        
					‘देशलाई आतंकको राज र छाँयामा लान खोजिँदैछ’ -ओली
							काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनको प्रचारकाक्रममा विभिन्न जिल्लामा आफ्ना कार्यकर्तामाथि आक्रमण हुँदा प्रहरीले सुरक्षा दिन नसकेको आरोप लगाएका छन् ।स्थानीय तहको निर्वाचनका लागि पार्टीले तयार गरेको विभिन्न श्रव्यदृष्य सामग्रीलाई बुधबार राजधानीमा लोकार्पण						
                        
                        
					दलहरूका घोषणापत्र निल्नु न ओकल्नु
							स्थानीय चुनावमा उत्रिएका प्रमुख दलहरुका लागि आफ्नै चुनावी संकल्प पत्र निल्नु न ओकल्नु भएको छ । चुनाव स्थानीय, प्रतिवद्धता राष्ट्रिय भएपछि त्यसको प्रत्यक्ष असर उम्मेद्वारहरुले झेलिरहेका छन् ।    यो चुनावपछि सिंहदरवारको अधिकार गाउँ पुर्याउने उनीहरुको						
                        
                        
					अाखिर ‘तरकारीवाली’ र ‘चुनाववाली’बीच फरक के ?
							काठमाडौं,केही समयपहिले गोरखाकी कुसुम श्रेष्ठ अर्थात ‘तरकारीवाली’को चर्चा सामाजिक सञ्जालमा व्यापक मात्रामा छायो । तर त्यो चर्चा धेरै समय टिक्न सकेन । ‘तरकारीवाली’को चर्चा छोटो लुगा लगाएको फोटाको पोजसँगै एकाएक हरायो । र, उनी ‘तरकारीवाली’बाट कुसुमै						
                        
                        
					अब कमल थापालाई तगारो : गच्छदारसँगको सहकार्य विश्वसनीय हुने
							काठमाडौं, मन्त्रिपरिषद्बाट हालै बाहिरिएको राप्रपाका लागि कांग्रेस र माओवादी केन्द्र गठबन्धन सरकारमा फेरि प्रवेशमा तगारो तेर्सिएको छ ।सर्वोच्चको एकल इजलासको आदेशका कारण निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीले नियमित कार्यभार समालेपछि महाभियोग विवाद सम्बोधन भएको विश्लेषणसहित सरकारमा फेरि सामेल						
                        
                        
					
