आन्दोलनको तयारीमा राजपा

काठमाडौं, राजपाको बुधबार बस्ने बैठकले सरकारले संशोधनविनै चुनावमा जाने निर्णय गरे असार १४ मै पर्ने गरी दुईदिन बन्द घोषणा गर्ने तयारी गरेको छ ।

सरकारले बुधबार अपरान्हसम्म यसअघि भएको भद्र सहमतिको पालना नगरेमा आन्दोलनको विकल्प नरहेको ठहर राजपाका नेताहरुले गरेका छन्, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।