राजनीति Archive
मौन अवधिभर उजुरीको चाङ
विराटनगर ,मौन अवधिमै सबैभन्दा धेरै आचारसंहिता उल्लंघनका उजुरी परेका छन्। निर्वाचन कार्यालयमा उजुरीको चाङ नै लागेको छ। राजनीतिक सभा, सार्वजनिक छलफल र राजनीतिक कार्यक्रम गर्न नहुने भए पनि त्यसलाई निरन्तरता दिएको उजुरीमाथि क्षेत्रीय निर्वाचन कार्यालयले छानबिन
पत्रकार गिरफ्तारीविरुद्ध सर्वोच्चमा रिट
पत्रकारलाई विना कारण गिरफ्तार गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।गैरकानुनी रुपमा प्रहरीले गिरफ्तार गरेका पत्रकारको रिहाईको माग गर्दै पत्रकार जन्मदेव जैसीले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य
चुनाव सकियो, तनाव सकिएन, मतपेटिका कुर्न पालो लगाउँदै दलहरू
मंसिर १० मा सम्पन्न पहिलो चरणको निर्वाचनपछि बाग्लुङका दल तथा उम्मेदवारको चिन्ता मतपेटिकाको सुरक्षामा केन्द्रित भएको छ । बाग्लुङका सम्पूर्ण मतपेटिका जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । मतपेटिकाको सुरक्षाका लागि मतदानस्थलमा
बर्दियामा उम्मेदवारको घर नजिक बम विस्फोट
बर्दियाको बाँसगढी नगरपालिका–५ बाँसगढी बजार सोमबार बम विस्फोट भएको छ। नयाँ शक्ति नेपाल पार्टीका बर्दिया संयोजक तथा बर्दिया क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार केशव पौडेलको घर नजिकै रहेको नालीमा बम विस्फोट भएको हो। विस्फोटको
कसरी भयो सुरक्षा घेराभित्रै उम्मेदवारमाथि आक्रमण ?
प्रतिनिधिसमा र प्रदेशसभा दोस्रो चरणको चुनाव प्रचारप्रसारको अन्तिम दिन सोमबार गगन थापा बुढानीलकण्ठ क्षेत्रमा घरदैलो अभियानमा थिए । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका उनी आफ्नो क्षेत्रका अधिकांश स्थानमा घरदैलो सकाएर
मौन अवधि सुरुः प्रचारमा रोक, आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन दोस्रो चरणका लागि दल र उम्मेदवारले प्रचार तथा भोट माग्ने काम मंगलबारदेखि गर्न पाउने छैनन् । मतदान हुनु ४८ घण्टापूर्व नै मौन अवधि सुरु हुने भएकाले कुनै प्रकारको प्रचारप्रसार गर्न पाइने छैन
नेपाल सरकारको बोर्ड हटाएर जनसरकारको कार्यालय !
जिल्लाका दुई स्थानीय तहका कार्यालय हटाएर नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले ‘जनसरकार’ लेखिएका बोर्ड र झण्डा गाडेका छन् । तल्लो डोल्पाको जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकाको कार्यालयमा स्थानीय सरकारका साईन बोर्ड हटाएर गाउँपालिका स्तरिय जनसत्ताको कार्यालय लेखिएको
७२ घन्टाका लागि सीमानाका बन्द
सीमा क्षेत्रमा निर्वाचनविरोधी गतिविधि हुन नदिन जिल्ला प्रशासन कार्यालय कैलालीले तीन दिनका लागि कैलालीको सम्पूर्ण सीमानाका बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गर्दै १८ मंसिरको बेलुका ५ बजेदेखि २१ गते बेलुका ५
वामपन्थीहरूको कार्यदिशा अन्ततः सामाजिक डार्विनवाद उन्मुख
समाज विकासका हरेक चरणको घटना अध्यन ऐतिहासिक भौतिकवाददी दृष्टिकोण बेगर दन्दात्मक भौतिकवाद हुनै सक्दैन । महान बैज्ञानिकहरुको यो उद्द्त उक्तिलाई आत्मसात गर्ने हो भने उत्पिडक राष्ट्रको उत्पादन बितरण प्रणाली र उत्पीडित राष्ट्रहरुका उत्पादन उपयोग निर्यात बितरण
बाँदरमुढे घटना सम्झिँदै प्रचण्डले भने- ‘त्यो दिन खाना पनि खाइनँ’
१३ वर्षअघि सशस्त्र द्वन्द्वको समयमा भएको बाँदरमुढे विस्फोटको विषय सम्झेर माओवादी अध्यक्ष प्रचण्ड भावुक भएका छन्। आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको माडीमा आइतबार भएको सभामा उनले सो घटनामा ठूलो गल्ती भएको बताए। सभामा प्रचण्डले भने, ‘यता बाँदरमुढेमा

