राजनीति Archive

निर्वाचन सकिएसँगै वामगठबन्धनभित्र किचलो सुरू
नेकपा माओवादी केन्द्रनिकट वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपसीखा’ एमाले अध्यक्ष केपी ओलीलाई मुख सम्हालेर बाेल्न सुझाव दिएका छन् । प्रमुख नेता भएर संचारमाध्यममा गैरजिम्मेवारी अभिव्यक्ति दिएको भन्दै अध्यक्ष दिपसीखाले ओलीलाई यस्तो सुझाव दिएका हुन् । माओवादी-एमाले

अाफ्नै पिएले हराए पूर्वमन्त्रीलार्इ
कैलाली क्षेत्र नं २ मा कुनै समय स्वकीय सचिव (पिए) रहेका व्यक्तिले मन्त्रीलाई हराएका छन्। पूर्व शिक्षा राज्यमन्त्री मोहनसिंह राठौरलाई उनका तत्कालीन स्वकीय सचिव झपट रावलले १ हजार ८ सय ४४ मतले पराजित गरेका हुन्। एमालेबाट

भारतीय मिडियाको ठहर नेपालमा वाम सरकारको झुकाव निःसन्देह चीनतर्फ हुने पक्का
निर्वाचनमा वाम गठबन्धनले प्रष्ट बहुमत प्राप्त भएसँगै भारतीय संचार माध्यममा नेपालको राजनीतिक अवस्था र नेपाल–भारत सम्बन्धबारे व्याख्या, विश्लेषण हुन थालेको छ । नवभारत टाइम्सले नेपालमा वामपन्थी गठबन्धनको जितलाई भारतका लागि नयाँ चुनौतीका रुपमा विश्लेषण गरेको छ

वाम गठबन्धनलाई दुई तिहाइ
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये सोमबार राति ११ बजेसम्म १ सय ५८ स्थानको नतिजा सार्वजनिक भएको छ। घोषित परिणामअनुसार एमाले-माओवादीको वाम गठबन्धनले दुई तिहाइ स्थानमा जित हासिल गरेका छन्। एमालेले सबैभन्दा बढी ७६ र माओवादीले ३६

अब राष्ट्रिय पार्टीको मान्यता ६ दललाई मात्र ?
यसपटकको निर्वाचनले मुलुकका ६ ओटा पार्टीलाई मात्र राष्ट्रिय पार्टीको हैसियत दिने देखिएको छ । च्याउसरी पार्टी र तिनका नेताको हर्कतले दिक्क भएका जनताले यसपटक भने ६ ओटा दललाई मात्र राष्ट्रिय हैसियतमा पाउने भएका हुन् । यसरी

जो विजयको खुशीमा पनि रमाउन सकिनन् …
भारी मतान्तरले विजय भएको खबर सुन्दा उनी अक्क न मक्क परिन् । यो ठूलो खुशीको कुरा थियो । प्रतिनिधि सभा निर्वाचनमा अत्यधिक मतले जित्नु उत्सवको निमन्त्रणा थियो । तर, उनका आँखाबाट भने बर्बरी आँसु झरे, यी

यस्ताे छ प्रतिनिधिसभा प्रत्यक्षतर्फको १३५ स्थानको मतपरिणाम
काठमाडौं, मंसिर २५ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १३५ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । घोषित क्षेत्रको मत परिणाममध्ये अधिकांश स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाम गठबन्धनको प्रमुख घटक

भट्टराई भन्छन -जुनसुकै सरकार बने पनि गुण र दोषका आधारमा सहयोग असहयोग गर्ने
प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि गोरखामा आयोजित विजय सभालाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले मतदातालाई धन्यबाद दिँदै आफू जनताको सेवक भएको बताएको छ । सम्पूर्ण गोरखाली दाजुभाइ तथा दिदीबहिनीमा आभार व्यक्त गर्दै तेस्रोपटक

घर किनेर पनि हारिन आरजुले, भनिन देउवाकै कारण हार्नुपर्यो
प्रधानमन्त्री शेरबहादुर पत्नी अारजु राणा वामगठबन्धनबाट पराजित भएकी छन् । कैलाली क्षेत्र नम्बर ५ मा बाट नेपाली कांग्रेसकाे उम्मेदवार बनेकी अारजुलार्इ वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका नारदमुनि रानाले पराजित गरेका हुन् । एमालेका नारदमुनि रानाले २७

मुलकुभर मतगपरिणाम अाउदैगर्दा विप्लवले दिए यस्तो चेतावनी
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले चुनाव खारेज अभियानको क्रममा अाफ्नो पार्टीका अपील नेतृत्वमा भएका प्रतिरोधका कार्यक्रमलाई अज्ञात समूहले गरेको भनेर गरिएका प्रचारबाजी र टिप्पणीहरु भ्रामक, षड्यन्त्रकारी र ध्वंसात्मक भएको बताएका छन् ।चुनावबारे पार्टीको अाधिकारिक धारणा सार्वजनिक