राजनीति Archive

भरत बमलाई गैरन्यायिक थुनामा राखिएको भन्दै पत्रकार बरालको सर्वोच्चमा रिट
काठमाडौं,विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’लाई गैरन्यायिक थुनामा राखिएको भन्दै पत्रकार साेभराज बरालले सर्वोच्चमा रिट हालेका छन । पत्रकार शोभराज बरालले सोमबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन् । नेता बमसहित

सुस्तायो कर्णाली प्रदेश सरकार ! एकहप्ता अगाडि गरेका निर्णय हप्तापछि सार्वजानिक
सुर्खेत, सुरुका दिनहरुमा सबैभन्दा गतिलो रफतार देखाएको कर्णाली प्रदेश सरकार पछिल्लो समय भने राम्ररी थला परेको छ । नाम र राजधानी तोकेर चर्चामा आएको कर्णाली प्रदेश सरकारले पछिल्लो समयमा कर्णाली बिकासको लागी ढिलासुस्त गरेको पाइएको हो
राज्य बलजफ्ती आउने हो भने उसले पनि कडा प्रतिरोधको सामना गर्नुपर्नेछ -विप्लव
गत फागुन २८ गते सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेपछी नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)को पहिलो अन्तर्वार्ता सार्वजनिक भएको छ । प्रस्तुत छ अन्नपूर्ण पोस्टमा प्रकाशित विप्लवको अन्तर्वार्ता ) विप्लवको बिशेष अन्तर्वार्ता सरकारले तपाईंहरूमाथि प्रतिबन्ध

नेकपा बाँकेको १५५ सदस्यीय जिल्ला कमिटी गठन
नेकपा बाँकेको १५५ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । बुटवलमा सम्पन्न प्रदेश कमिटी बैठकले जिल्ला कमिटीका सदस्यहरुको नाम टुंगो लगाएको हो । नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले १० प्रतिशत सदस्य पछि मनोनयन हुने जानकारी दिए

काँग्रेशले भन्यो – प्रेस स्वतन्त्रतामाथि गम्भीर खतरा उत्पन्न भयो
काठमाडौं,नेपाली काँग्रेसले प्रेस स्वतन्त्रतामाथि गम्भीर खतरा उत्पन्न भएको बताएको छ । सरकारद्वारा २६ बैशाखमा संसदमा दर्ता गरिएको मिडिया काउन्सिल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक नेपालको संविधानको प्रस्तावनाकै शव्द, भावना र मर्मंको प्रतिकुल रहेको
संसदमा डा.भट्टराईले भने – अर्थमन्त्री खतिवडाले आफैंमाथि न्याय गर्न सक्नुभएन
काठमाडाैं- संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते सार्वजनिक हुने आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट निर्माणको काम धमाधम भइरहेको छ। नीति तथा कार्यक्रम सार्वजनिक भइसकेको छ भने पूर्व बजेट छलफल चलिरहेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले ‘बजेट

राजनीति अस्थिरताको स्थाई समाधान के हुनसक्छ ?
गौतम बुद्धले छलकपट चोरिलाइ निरुत्साहित पार्ने ज्ञान् बाँढेपछी एकदिन डाकु गंगुलिमार गौतम बुद्धलाई मार्न आएछन चेलाहरुले बुद्धलाई सोधेछन तपाईंलाई मार्न भनेर एउटा डाकु आएको छ के गरौ ? गौतम बुद्धलाई सोधे छ म कहाँ पठाइदेउ डाकु

विद्रोही नेकपाका दुईजना नेता गिरफ्तार
अछाम,नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामका दुईजना वैकल्पिक जिल्ला कमिटी सदस्यलाई प्रहरीले गिरफ्तार गरेको छ । वैकल्पिक जिल्ला कमिटी सदस्य तथा दलित मुक्तिमोर्चा अछामका जिल्ला सचिब दिलिप बि.क, बेकल्पिक जिल्ला कमिटी सदस्य नवराज धमालालाई

मिडिया काउन्सिल विधेकविरुद्ध पत्रकार महासंघ आन्दोलनमा
नेपाल पत्रकार महासंघ सरकारले संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी विधेयकको प्रावधानविरुद्ध आन्दोलनमा जाने निर्णय गरेको छ । बैशाख २६ गते दर्ता गरिएको उक्त विधेयकका प्रावधान प्रेस स्वतन्त्रताको विरुद्धमा भएको भन्दै महासंघले आपत्ति समेत जनाएको छ

विप्लव नेतृत्वको अखिल क्रान्तिकारीका अध्यक्ष अनामनगरबाट पक्राउ
काठमाडौँ– नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अनेरास्ववियु(क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार काठमाडौंको अनामनगरबाट ढकाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होमिन्द्र बोगटीले ढकाललाई पक्राउ

