राजनीति Archive

संसदीय दलको बैठकः नेतृत्वमाथि खनिए नेकपाका सांसद

संसदीय दलको बैठक नेकपाका सांसदहरु नेतृत्वसँग खनिएका छन् । सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको दलको बैठकमा धेरैजसो सांसदले सरकार र पार्टीले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै नेतृत्वको खबरदारी गरेका छन् । नेकपाका सांसद

भद्रगोल कांग्रेसः भताभुंग भ्रातृसंस्था

  कांग्रेस विधानमा सबै पालिकामा समिति बनाउने व्यवस्था छ । तर, अहिलेसम्म बनाएको छैन । देश संघीयतामा जानुअघि देशभरका करिब चार हजार गाविस र नगरपालिकामा कांग्रेसका समिति थिए । नयाँ समिति नबनेकाले पुरानै समितिका सभापतिले अहिले

जाजरकोटमा कुमार पौडेलको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न, बदला लिने दावी

जाजरकाेट , नेपाल कम्युनिस्ट पार्टी जाजरकाेटले असार ५ गते सर्लाहीमा मारिएका जिल्ला इन्चार्ज कुमार पौडेलको स्मृतिमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा श्रदान्जली सभा कार्यक्रम गर्दै पौडेलको सम्झना र सम्मानमा नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता,

संखुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान

संखुवासभा,सिलिचोङ गाउँपालिका–१स्थित होयाङ्मा भन्ने ठाउँमा प्रहरी र विप्लव नेतृत्वको नेकपा कार्यकर्ताबीच गोली हानाहान भएको छ। जिल्ला प्रहारी कार्यालय संखुवासभाका डिएसपी मिमबहादुर लामाले गोली हानाहान भएको पुष्टी गरे। डिएसपी लामाका अनुसार सिलिचोङको होयाङ्मा भन्ने ठाउँमा प्रहरी विप्लव

नेता–कार्यकर्ता रिहा गरेपछि मात्र वार्ता : नेकपा

काठमाडौं, पार्टीमाथिको प्रतिबन्ध र नेता–कार्यकर्ताको रिहाइ नगरेसम्म नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सरकारसँग वार्तामा नबस्ने बताएको छ ।पछिल्लो समय सरकारले कार्यकर्ताको हत्या गर्न थालेको आरोप लगाउँदै चन्द नेतृत्वको नेकपाले तत्कालका लागि वार्ताको कुनै पनि सम्भावना नरहेको जनाएको

ओली–प्रचण्डबीच भेटवार्ता : पूर्व सहमतिका आधारमा अगाडि बढ्ने समझदारी

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बढेको भनिएको दुरी बुधबारको भेटवार्तापछि भने घटेको छ ।पछिल्लो केही दिनयता अध्यक्षद्वयबीचमै विवाद उत्पन्न भएपछि त्यसको असर पार्टी कमिटीका तल्लो तहसम्म देखिएको थियो

नेकपा अध्यक्ष प्रचण्ड र काग्रेश सभापती देउवाबीच भेटवार्ता

काठमाडाैं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार साँझ भेटवार्ता भएको छ । ललितपुरको समिट होटलमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयमा छलफल भएको देउवा बताइएको

मन्त्रीमण्डल हेरफेर छिट्टै, कम्तीमा ६ जना मन्त्री फेरिने

काठमाडौँ, सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो । सहमतिपछि मन्त्रिमण्डलमा

सत्ताधारी नेकपा भित्र आन्तरिक किचलो बढ्दै

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी्(नेकपा) भित्र आन्तरिक किचलो बढ्दै गएको छ । पार्टी एकीकरण भएको १३ महिनापछि पुनः शीर्ष तहमा भएको सहमति लागू गर्ने कि नगर्ने भन्ने विवाद चुलिएको छ । पार्टी एकतापूर्व नै पार्टी अध्यक्षद्वय केपी

अमेरिकाले झुटो बुलेको इरानी राष्ट्रपतिको प्रतिक्रिया

एजेन्सी, अमेरिकाले इरानलाई वार्ताका लागि प्रस्ताव गरेको भन्ने कुरा झुटो हो भन्ने उसले इरान र इरानी कूटनीतिज्ञविरूद्ध घोषणा गरेको नयाँ प्रतिवन्धबाट पुष्टि भएको इरानका राष्ट्रपति हसन रौहानीले मङ्गलबार बताएका छन् । राष्ट्रपति रौहानीले टेलिभिजनबाट प्रत्यक्ष प्रशारण