राजनीति Archive

स्याउ, च्याउ र झ्याउ नै समृद्ध कर्णालीको आधार -राष्ट्रियसभाका अध्यक्ष तिमिल्सेना

बिरेन्द्रनगर,सुर्खेत आधारराष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले स्याउ, च्याउ र झ्याउ नै समृद्ध कर्णालीको आधार भएकाे बताएका छन । कर्णाली प्रदेशसभाको चौथो अधिवेशनको २३ औँ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सेनाले ‘कर्णालीको स्याउ, च्याउ र झ्याउले नै कर्णाली कुनै पनि

ओली नेतृत्वको वर्तमान सरकार फेरिन सक्छ – प्रचण्ड

जनकपुरधाम,नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको वर्तमान सरकार फेरिन सक्ने संकेत गरेका छन् । अध्यक्ष प्रचण्डले जनताबाट प्राप्त जनादेशअनुसार ५ वर्षसम्म नेकपाकै सरकार रहेपनि व्यक्ति फेरिन सक्ने अभिव्यक्ति दिएर ओली नेतृत्वको वर्तमान सरकार फेरिन

नेकपामा शक्तिशाली वामदेव !

काठमाडौं, नेकपाभित्र वामदेव गौतम फेरि शक्तिशाली भएका छन्। गत प्रतिनिधिसभा चुनावमा पराजित भएयता नेकपाभित्रै गौतमको राजनीतिक भविष्यमा प्रश्न उठिरहेका बेला एकाएक उनी फेरि पार्टीमा शक्तिशाली बनेर उदाएका हुन्। उनले संगठन विभागको नेतृत्व मात्र पाएनन्, उनकै लागि

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बाेधन गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री कार्यालय तथा सरकारका विषयमा उठेका प्रश्नहरुलाई जवाफ दिनेगरी सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसैबीच, संघीय संसद भवन नयाँ बानेश्वरमा विहान ११

पार्टी एकता नगरेको भए हुन्थ्यो कि भन्ने लाग्न थालेको छ – प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनु पर्ने बाध्यता रहेको बताएका छन्। राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले आज काठमाडौँमा गरेको

कुमार पौडेल ‘इन्काउन्टर’ : संसदीय समितिमै थन्कियो गृहको प्रतिवेदन

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको घटनासम्बन्धी प्रतिवेदन संसदीय समितिमा थन्किएको छ । गृह मन्त्रालयले प्रतिवेदन तयार पारी एक महिनाअघि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बुझाएको थियो ।

पहिला सेटिङ, अहिले स्कर्टिङ

एकपटक नौ अंकले आठ अंकलाई थप्पड हान्यो । पीडा सहन नसकेर आठले आँसु झार्दै सोध्यो– ‘मलाई किन हिर्काएको ?’ कति पनि नहिच्किचाई उसले भन्यो– ‘म तँ भन्दा ठूलो छु , त्यसैले ठटाएँ के गर्छस ?’ यो

जम्मू–कश्मीर तनाव : संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् बैठकमा के भयो ?

एजेन्सी, संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको शुक्रबार बसेको बैठकमा भारत प्रशासित जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने भारतीय संविधानको धारा ३७० सरकारले निष्प्रभावी बनाएपछिको अवस्था बारे छलफल भएको छ । अनौपचारिक बैठकमा कश्मीरका विषयमा छलफल भएको जनाइएको छ

त्यो पचालझरना यो शहीद पार्क यस्तो देखिन्थ्यो मुख्यमन्त्री शाहीको फोटो सेसन

कालिकोट, कालिकोटको पचालझरना पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री सहितका ब्यक्तित्वहरुले पचालझरना अवलोकन गरेका छन । अवलोकन गर्न बिहिबार पचालझरना गाउँपालिकाको वडा ३ खार्दु पुगेका मुख्यमन्त्री शाहीले नजिकै पुगेर अबलोन गरेका हुन ।  अबलोन गर्दा मुख्यमन्त्री सहितको टोलीले

यसरी हुदैछ सिके राउतलाई संसद्मा ल्याउन चलखेल

काठमाडौं, विखण्डनवादी राजनीति छाडेर मूलधारमा आएका जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई संघीय संसद्मा ल्याउन पहल सुरु भएको छ । स्रोतका अनुसार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र