राजनीति Archive

हामी लम्पट थियौँ र छौँ, तर यो हिसाब भविश्यमा जरुर मागिने छ …
दोश्रो विश्व युद्धताका कोरियन नागरिक माथि भएको उत्पीडन र जापानिज कम्पनिले गरेको शोषणको सोध भर्ना दाबी गर्दै , जापान माथि अहिले प्रश्न उठिरहेका छन । यही कारण तिक्तता बढीरहेको छ । भेनेजुएलामा भएको जनसंघर्षमा आफ्ना कम्पनिलाई

राजेन्द्र महत्तो सहित ८ जनाको नागरिकता खारेज
काठमाडाैं,सरकारले ८ जनाको नागरिकता खारेज गरेको छ । मन्त्रीपरिषद् बैठकले राजेन्द्र महत्तो, राजेश्वर महत्तो, विन्दे महत्तो, दानादेवी महत्तो, रामकिशोर महत्तो, राजकुमार महत्तो, स्वशी महत्तो र अशोक शाह को नागरिकता खारेज गर्ने निर्णय गरेको हो । विन्दे

नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली सिङ्गापुर प्रस्थान
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज राति सिङ्गापुरतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकारहरुको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफू स्वास्थ्योपचार गराउन सिङ्गापुर जान लागेको संक्षिप्त प्रतिक्रिया दिए । प्रधानमन्त्रीका साथमा

नेपाल प्रहरीका असई विरुद्ध विप्लवले जारी गरे पक्राउ पुर्जी
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल प्रहरीका एक असईका विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । नेकपाको कैलाली जिल्ला जनसरकारको नाममा उक्त पक्राउ पुर्जी जारी गरिएको हो । विद्रोही नेकपाले गठन गरेको
उपनिर्वाचन मंसिरमा हुने पक्का
काठमाडाैँ,निर्वाचन आयोगका पदाधिकारी र राजनीतिक दलबीच मंसिरमा रिक्त स्थानमा उपनिर्वाचन गर्ने विषयमा सहमति भएको छ । बिहीबार निर्वाचन आयोगमा भएको सर्वदलीय बैठकमा उपस्थित अधिकांश राजनीतिक दलहरूले मंसिरमा चुनाव गराउन उपयुुक्त हुने सुझाव दिएका थिए । यही

पेरिसडाँडा पुगेर जनयुद्धका शहीदहरु सम्झीए मन्त्री भट्टराईले
काठमाडाैं, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पेरिसडाँडामा पुगेर शहीदहरुको स्मरण गरेका छन । मन्त्री भट्टराईले शहीदहरुको स्मारकमा मल्यार्पण गरेर मन्त्रालयको काम शुरुवात गरेका हुन् । तत्कालीन एमालेबाट मन्त्री बनेका भट्टराइले पेरिसडाडाँ पुगेर शहीदहरु

ब्याधाको बाख्रो भगवानको उँट र मरुभूमिको खेतालो
आध्यात्मिक चिन्तकले मन्दिरमा देवता खोज्न हिडछ धमात्मा आत्ममा भगवान खोज्छ । भौतिक चिन्तकले बैज्ञानिक तथ्यमा जनताको मन मस्तिक्समा खोज्दै हिडिरहेको हुन्छन । जहाँ दुखी गरिबलाई भगवान मानेर समाजको शिष्ट सेबक बन्न खोज्दछन् । सहि कम्युनिस्ट नेता

अज्ञात समूहद्वारा बिभिन्न ठाउँमा एनसेलका टावरमा आगजनी, सेवा अवरुद्ध
नेपालगन्ज, देशभर एक दर्जन बढी स्थानमा रहेका एनसेलका टावरमा अज्ञात समूहले आगजनी गरेका छन्। अज्ञात समुहले देशका बिभिन्न ठाउँमा एनसेलका टावरमा आगजनी गरेका हुन । धनगढि बझाङ,बाँके झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, नवलपरासी पूर्व, पर्वत, बागलुङ, म्याग्दी,
योगेश भट्टराईले लिए पर्यटनमन्त्रीको शपथ
काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका रुपमा नेकपाका नेता योगेश भट्टराईले शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट भट्टराईले पद तथा गोपनियताको शपथ लिएका हुन् । प्रधानमन्त्री केपी शर्मा

विप्लव नेकपाकले गर्यो पोलिटब्युरो र स्थायी कमिटि भंग
चन्द नेकपाले पार्टीमा शुद्धीकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ । केही दिनअघि बसेको स्थायी कमिटि बैठकले ५ सदस्यीय स्थायी कमिटि र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको हो । अब समूहमा सबै

