राजनीति Archive

दलितका नाममा आएको सोलार गैर दलितलाई…!
जाजरकोट, जाजरकाेटकाे कुशे गाउँपालिकामा दलितका नाममा आएको सोलार गैर दलितलाई बितरण गरिएकाे पाइएकाे छ । गाउँपलिकाका बिभिन्न वडाका करिब ३ सय दलित तथा बिपन्न परिवारलाई निशुल्क रूपमा आएको सोलार सेट पार्टी समर्थकहरूलाइ मात्रै बितरण गरिएकाे हाे ।

कुमार पौडेलको स्मृतिमा अछाममा श्रद्धाञ्जली सभा सम्पन्न
अछाम, विप्लव नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले गत असार ५ गते सर्लाहीमा मारिएका नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेलको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । जिल्लामा श्रदान्जली सभा कार्यक्रम गर्दै पौडेलको सम्झना र सम्मानमा नेपाल कम्युनिस्ट

विप्लवका प्रखर नेता नरबहादुर कार्की रिहा
काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रखर नेता नरबहादुर कार्की रिहा भएका छन् । सोमबार उनी काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका हुन् । महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले असार ९ गते सोमबार

संसदीय दलको बैठकः नेतृत्वमाथि खनिए नेकपाका सांसद
संसदीय दलको बैठक नेकपाका सांसदहरु नेतृत्वसँग खनिएका छन् । सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको दलको बैठकमा धेरैजसो सांसदले सरकार र पार्टीले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै नेतृत्वको खबरदारी गरेका छन् । नेकपाका सांसद

भद्रगोल कांग्रेसः भताभुंग भ्रातृसंस्था
कांग्रेस विधानमा सबै पालिकामा समिति बनाउने व्यवस्था छ । तर, अहिलेसम्म बनाएको छैन । देश संघीयतामा जानुअघि देशभरका करिब चार हजार गाविस र नगरपालिकामा कांग्रेसका समिति थिए । नयाँ समिति नबनेकाले पुरानै समितिका सभापतिले अहिले

जाजरकोटमा कुमार पौडेलको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न, बदला लिने दावी
जाजरकाेट , नेपाल कम्युनिस्ट पार्टी जाजरकाेटले असार ५ गते सर्लाहीमा मारिएका जिल्ला इन्चार्ज कुमार पौडेलको स्मृतिमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा श्रदान्जली सभा कार्यक्रम गर्दै पौडेलको सम्झना र सम्मानमा नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता,
संखुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान
संखुवासभा,सिलिचोङ गाउँपालिका–१स्थित होयाङ्मा भन्ने ठाउँमा प्रहरी र विप्लव नेतृत्वको नेकपा कार्यकर्ताबीच गोली हानाहान भएको छ। जिल्ला प्रहारी कार्यालय संखुवासभाका डिएसपी मिमबहादुर लामाले गोली हानाहान भएको पुष्टी गरे। डिएसपी लामाका अनुसार सिलिचोङको होयाङ्मा भन्ने ठाउँमा प्रहरी विप्लव
नेता–कार्यकर्ता रिहा गरेपछि मात्र वार्ता : नेकपा
काठमाडौं, पार्टीमाथिको प्रतिबन्ध र नेता–कार्यकर्ताको रिहाइ नगरेसम्म नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सरकारसँग वार्तामा नबस्ने बताएको छ ।पछिल्लो समय सरकारले कार्यकर्ताको हत्या गर्न थालेको आरोप लगाउँदै चन्द नेतृत्वको नेकपाले तत्कालका लागि वार्ताको कुनै पनि सम्भावना नरहेको जनाएको
ओली–प्रचण्डबीच भेटवार्ता : पूर्व सहमतिका आधारमा अगाडि बढ्ने समझदारी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बढेको भनिएको दुरी बुधबारको भेटवार्तापछि भने घटेको छ ।पछिल्लो केही दिनयता अध्यक्षद्वयबीचमै विवाद उत्पन्न भएपछि त्यसको असर पार्टी कमिटीका तल्लो तहसम्म देखिएको थियो
नेकपा अध्यक्ष प्रचण्ड र काग्रेश सभापती देउवाबीच भेटवार्ता
काठमाडाैं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार साँझ भेटवार्ता भएको छ । ललितपुरको समिट होटलमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयमा छलफल भएको देउवा बताइएको

