राजनीति Archive

सरकारलाई चुनौती दिँदै विप्लवको जनपरिषद्

काठमाडौं – सरकारलाई चुनौती दिँदै विप्लव समूहले जनपरिषद् अधिवेशन गरेको छ। सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सिन्धुलीको अज्ञात स्थलमा बुधबार जिल्ला जनपरिषद्को तेस्रो अधिवेशन गरेको हो। अधिवेशनको प्रमुख अतिथि जिल्ला इन्चार्ज शशी थिए

फ्रान्स पुगेर प्रधानमन्त्री ओलीले दिए विप्लवलाई गोन्जालो बनाइदिने धम्की

प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्स पुगेर बिप्लवलाई गोञ्जालो बनाइदिने चेतावनी दिएका छन । उनले नेकपाको धेरैजसो कार्यकर्तालाई सरकारले पक्राउ गरिसकेको र अव दुइचार जना नेता पक्रेपछि त्यो पार्टी नै समाप्त हुने दावी गरे । प्रधानमन्त्रीसँगको भेट

गुठी विधेयक गणतन्त्रको भद्धा मजाक

जनताको आस्था र भावनाको बारेमा बैकल्पिक बाटो अबलम्वन नगराई शान्ति र सुरक्षाको संरक्षणको जिम्मेवारी नदिएर अकल्पनीय र अदृश्य विधेयक ल्याउनु भनेको सामाजिक तानाशाही राज्यको परिकल्पनाको बरबर्ताको उदहारण हो । संसारका कम्युनिस्टले ब्यक्तिगत सम्पति सार्बजनिक साझा बनाउन

अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा बांकेका अध्यक्ष चन्द जेल चलान्

बांके, नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठन अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य तथा बांके जिल्ला अध्यक्ष मदन चन्द कारागार चलान भएका छन् । बांके जिल्ला अदालतमा भिन्न मुद्धामा वुधवार भएको वहसपछि पचास हजार

वडा कार्यालय तोडफोडको जिम्मा किन लियो नेकपाले ? कारण यस्तो रहेछ

जाजरकाेट, नलगाड नगरपालिका–१० रावतगाउँमा रहेको वडा कार्यालय तोडफोडको जिम्मेवारी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ । नेपाल कम्युनिस्ट पार्टी जाजरकोट इन्चार्ज प्रेमप्रकाश वली ‘धमिल’ ले कार्यालय तोडफोड तथा आगजनिको जिम्मेवारी लिएका हुन् ।

भ्रामक समाचारको खण्डन गर्दै सेजवालले भने पुर्वाग्रहमा लेख्नु भन्दा इतिहाँस अध्ययन गर

कालिकोट ,पचालझरन गाँउपालिका अध्यक्ष तथा युवा नेता खडगराज सेजुवालले आफनो बारेमा आएको भ्रामक समाचारको खण्डन गरेका छन । सेजुवालले पार्टीको जिल्ला समितिमा आफु र आफनो परिबारको नाम लिएर एक अनलाइनमा आएको समाचारको खण्डन गरेका हुन ।

अज्ञात समुहद्धारा जाजरकोटमा वडा कार्यालय तोडफोड

जाजरकाेट, जाजरकोटको नलगाड नगरपालिका वडा नं १० काे वडा कार्यालय  २७ गते राति अज्ञात समुहले तोडफोड गरेकाे छ । जाजरकोटको वडा न १० को वडा कार्यालयमाथि बिहीबार राति अज्ञात समूहले तोडफोड गरेको स्थानियले बताएका हुन ।

लोकतन्त्रमा किन बढेको छ बलत्कार ?

नेपालको कुल क्षेत्रफल १४७१८१ बर्ग किलाेमिटर छ । हिमाल,पहाड,तराइको भु–भागले सिर्जित छ । पुर्व मेचिदेखि पश्चिम माहाकालीसम्म भारतको नक्सामा चढेको देश हो नेपाल । यहां विभिन्न मनोरम दृश्यहरु छन् । हिमाल हांसेको छ, पहाड मुस्कराएको छ

सरकारी प्रतिबन्ध लाई चुनौती दिदै विप्लबका विद्यार्थी संगठन निर्माणमा

बर्दिया, नेत्र विक्रम चन्द विप्लब नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठन अखिल (क्रान्तिकारी) बर्दिया ले प्रतिवन्धका वावजुत जिल्ला व्यापी संगठन निर्माणमा तिव्रता दिएको छ । विद्यार्थी जनजागरण अभियान अन्तर्गत बर्दियाको जनसेवा माबि, अमर सहिद माबि,

यातायात मन्त्री महाशेठ सवार गाडीनै पानिमा पौडिन थालेपछि……

काठमाडौँ, स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका ३ स्थित दरौखोलामा निर्माण गरिने मोटरेबल पुलको शिलन्यास गर्न स्याङ्जा पुगेका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको गाडी दरौ खोलामा भासिएको छ । पुलको शिलन्यासपश्चात पोखरा फर्किने क्रममा नदी तर्दै