राजनीति Archive

यसकारण प्रचण्ड प्रधानमन्त्री बन्दैछन् ,यस्तो छ त्यो ‘गोप्य’ पाँचबुँदे सहमति
काठमाडाैँ,तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते ६ बुँदे संयुक्त घोषणा भयो । र, पार्टी एकीकरणलाई औपचारिकता दिइयो । त्यसको अघिल्लो दिन नै दुई पार्टीबीच गोप्य पाँचबुँदे सहमति भएको थियो । जसले फरक–फरक
मोदीलाई बधाई दिन दिल्ली उडे प्रधानमन्त्री ओली
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली भारत प्रस्थान गरेका छन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली गएका हुन् । ओली दिल्ली प्रस्थान गर्दा विमानस्थलमा सभामुख कृष्ण बहादुर महरा, राष्ट्रिय सभा अध्यक्ष गणेश

सांसदलाई ६ करोड बजेट !
काठमाडौं ,सरकारले चौतर्फी आलोचनामा परेको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम (सांसद विकास कोष) को रकम बढाएर ६ करोड पुर्याएको छ । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ को लागि वार्षिक

कम्युनिस्ट सरकारको १५ खर्ब ३२ अर्बको बजेट, कहाँ कति छ रकम ?
बजेट : १५ खर्ब ३२ अर्ब चालु खर्च: ९ खर्ब .५६ अर्ब रुपैयाँ पुँजीगत खर्च: चार खर्ब ८ अर्ब वित्तीय व्यवस्थापन: १ खर्ब ६७ अर्ब नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारले चुनावपछिको दोस्रो बजेट आज ल्याएको

नेता टाँडमा, देश भाँडमा
कबिल्ला राजाकी छोरी थिइन् । आफ्नी एकमात्र सन्तान अत्यन्त रोगी भएका कारण राजा चिन्तित थिए । भएजति सबै उपाय लगाए, रोग बीसको उन्नाइस भएन् । एक प्रख्यात ज्योतिषले राजकुमारी निको हुने सुझाउँदै राजालाई उपाय सिकाए– ‘लोभ
मोदी परिवारको रामकहानी जो मोदीलाई शक्तिशाली बनाउन आफु शक्ति बाहिर छ ।
नरेन्द्रभाइ मोदीको नाम भारतीय राजनीतिमा विभिन्न रेकर्डसहित स्थापित छ । हालै भएको निर्वाचनपछि थप रेकर्ड कायम भएको छ । भारत स्वतन्त्र भएपछि जन्मिएको पुस्ताबाट प्रधानमन्त्री बन्ने उनी एकमात्र हुन् । उनी लगातार दोस्रो कार्यकालका लागि प्रधानमन्त्री
विप्लबका नेता ‘सुदर्शन’ लाई भेट्टन नख्खु जेल पुगे क्रान्तिकारी माओवादीका महासचिव ‘किरण’
काठमाडौं, नेत्र विक्रम चन्द ‘विप्लब’ नेतूत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुदर्शन’को पछिल्लो स्वास्थ्य स्थिति बुझ्न नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ नख्खु कारागारमा पुगेका छन् । मंगलबार ‘सुदर्शन’लाई

आज १२ औं गणतन्त्र दिवस,यसरी मनाइदैछ देशभर
काठमाडौं : गणतन्त्र दिवस–२०७६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस

‘विप्लव नेकपालाई सरकारले वार्तामा ल्याएर समस्या समाधान गर्नुपर्छ’
काठमाडौ, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाको समस्यालाई सरकारले वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन् । मङ्गलबार नेपाली काङ्ग्रेस डोटीले आयोजना गरेको आमसभामा नेता पौडेलले देशमा हिसांत्मक घटना बढ्दै गएकाले ‘विप्लव’ नेकपा लाई

विप्लवका राैतहट इन्चार्जद्वारा आत्मसमर्पण
काठमाडाैँ, नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका मध्य कमाण्ड पार्टी सचिव तथा रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारीसहित तीनजनाले आत्मसमर्पण गरेका छन्। मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुर्दशन’सँगै पक्राउ परेका उनीहरुले आइतबार ललितपुर जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका हुन्

