राजनीति Archive

नेकपाका सांसदद्वारानै मन्त्री महासेठको राजीनामा माग

काठमाडौं ,सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद लालबहादुर थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको राजीनामा माग गरेका छन्। मन्त्रालयको बजेट विनियोजन तथा योजना वितरणमा मन्त्री महासेठले आफ्नो जिल्ला धनुषालाई मात्रै प्राथमिकता दिएको भन्दै मन्त्रीलाई अनुशासनको कारबाही

‘मलाई हेप्ने ओलीलाई देखाइ दिन्छु’भन्दै देउवा जंगिएपछि….

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले (मंगलबार) संसदमा बल मिच्याइ गरेर आफूलाई बोल्न नदिएको भन्दै आक्रोश पोखेका छन् । बुधबार प्रतिनिधिसभामा उनले विपक्षी पहिला बोल्ने विश्वव्यापी संसदीय अभ्यासविपरीत सरकार अघि बढेको आरोप लगाए

सुदृढ,समृद्ध र भ्रष्टाचार मुक्त गाँउपालिका मेरो सपना हो – अध्यक्ष बम

कालिकोट, काकिोटको दुर्गम गाँउपालिकाको रुपमा रहेको पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मण बमले आफनो गाँउपालिकालाई नमुना गाँउपालिका बनाउने दावी गरेका छन । बमले अब पलाँतीहरु हेपिनु पर्ने युगको अन्त्य भएको भन्दै गाँउपालिकालाई जिल्लाकै नमुना गाँउपालिका बनाउने अभियानमा लागि

तक्मा थाप्ने छाती, दुख खप्ने लात्ती

बाँस र तामा परस्पर गफिँदै थिए । तामा ः बा ! म आकास छेड्छु । बाँस ः लक्ष्य राम्रो हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने झैँ भएस्– उद्देश्य के लिनु उडी छुन चन्द्र एक । तामा

अन्ततः सरकारले गुठी विधेयक फिर्ता लियो

काठमाडौँ ,अन्ततः सरकारले राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयक फिर्ता लिएको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरी मन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिएको जानकारी दिएकी हुन् । मन्त्री अर्याललेसरोकारवालासँग

कांग्रेसको अवरोधपछि सम्बोधनै नगरी रोस्ट्रममबाट फर्किए प्रधानमन्त्री

काठमाडौं,प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभामा सम्बोधन नगरी प्रधानमन्त्री रोस्ट्रममबाटै फर्किएका छन्। आजको कार्यसूची अनुसार ‘सार्वजनिक महत्वको विषयमा वक्तव्य’ दिन प्रधानमन्त्री संसदमा उपस्थित भएका थिए। सम्बोधनका लागि प्रधानमन्त्री ओली रोस्ट्रममा पुगेपछि प्रतिपक्षी कांग्रेसले नाराबाजी गर्दै

राज्यसत्ता र अधिनायकत्व….

सामुहिकतालाई अस्तित्वको आधार र उत्पादनलाई जीवनको आधार मान्दै जंगली युग पार गरेको मानवजाति उत्पादन संघर्षमा भएको सफलतासंगै निजि सम्पत्तिमा प्रवेश गर्यो । निजि सम्पत्तिमा पदार्पण गरेसंगै दुई बिपरित बर्ग श्रमिक र श्रम शोषक रुपमा देखा पर्यो

विप्लबका विद्यार्थी संगठन निर्माण अभियानमा

बर्दिया, नेत्र विक्रम चन्द विप्लब नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठन अखिल (क्रान्तिकारी) बर्दियाले संगठन निर्माण लाई तिव्रता दिएको छ । अभियानकै क्रममा सोमवार बर्दिया सिटिईभीटी कलेज गुलरिया वर्दियामा १३ सदस्य इकाई कमिटी गठन गरेको

स्थानिय महिलासंग उपमेयर दर्शना,भन्छिन आदर्श सामाज निर्माणको अभियानमा छु

कालिकाेट,तिलागुफा नगरपालिका कालिकोटकी उपमेयर तथा युवा नेतृ दर्शना नेपाली जनताको घरदैलोमा ब्यस्त छन । त्यस्तै योजनाहरुको अनुगमन र चियोचर्च राख्न आज तिलागुफा नगरपालिकाको वडा नं ९ चिल्खाया पुगेकी हुन । गतबर्षको कामको समिक्षा र योजनाहरुको अनुसन्धानको

पचालझरनाको समुच्चय बिकासका लागि निरन्तर लागि परेका छौँ – अध्यक्ष सेजुवाल

लामो सयम जनयुद्धमा त्याग,बलिदान,समर्पण गरेर आएका कालिकोट पचाल झरना गाँउपालिकाका अध्यक्ष खडगराज सेजुवाल (बिश्वप्रकाश) लोकप्रिय युवा नेताको रुपमा परिचित छन । कुनैबेला बम गोलिसंग साउथी गरेका सेजुवाल आफना अनुभुवहरुको ओइरो लगाउछन । सालिन शान्त स्वभावका नेता