राजनीति Archive

नेपालगञ्ज पुगेर काँग्रेस सभापति देउवाले भने यहाँ गुण्डाराज चल्दैन्

नेपालगञ्ज, बाँके नेपालगञ्ज पुगेर काँग्रेस सभापति देउवाले मुलुकमा गुण्डाराज नचल्ने बताएका छन । उनले कानुनी राज्यमा गुण्डाहरुको राज कुनैपनि हालतमा स्विकार्य नहुने बताए ।  सभापति देउवाले कम्यिुनिष्टहरुको सरकार जनताप्रति उतरादायी भन्दा पनि उदण्ड भएको समेत आरोप

अबको पचास वर्ष कम्युनिस्ट सरकार : अध्यक्ष दाहाल

झापा,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिस्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिस्टले सरकारको नेतृत्व गर्ने दावी गरेका छन् । झापाको विर्तामोडमा शनिबार आयोजित गौरीशङ्कर

बाँके आक्रमण प्रकरणः वडाध्यक्ष मल्लविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी

काठमाडौं ,बाँकेमा नेपाली काँग्रेसको जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण गरिएको भन्दै खजुरा गाउँपालिका – १ का वडाध्यक्ष सुमन मल्लविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। शुक्रबार वडाध्यक्ष मल्लविरुद्ध जिल्ला सभापतिका छारोले ज्यान मार्ने उद्योगमा किटानी

काँग्रेसले गृहमन्त्री बादललाई बुझायो ज्ञापनपत्रः निशानामा वडाध्यक्ष मल्ल

काठमाडौँ – बाँके घटनाको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जिल्ला सभापति मार्फत गृहमन्त्री रामबहादुर थापा (बादल)लाई ज्ञापनपत्र बुझाएको छ । नेपाली काँग्रेस काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिले सयुक्त रुपमा शनिबार बिहान सिंहदरबारमा पुगेर

काँग्रेसले घटनालाई राजनितिकरण गर्यो – नेकपा बाँके

नेपालगञ्ज, नेकपा बाँकेले ब्यक्तिगत घटनालाई नेपाली काँग्रेसले राजनीतिकरण गरेको आरोप लगाएको छ ।आज नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै नेकपा बाँकेले काँग्रेसले घटनालाई अतिरन्जीत गर्दै राजनितिकरण गरेको बताएको हो । खजुरा गाउँपालिकाको सीतापुरमा बिहिवार काँग्रेसको राष्ट्रिय जागरण अभियानका

पश्चिम नेपाल पुगेर माधब नेपालले भेटेकै हुन त बिप्लवका उच्च तहका नेता !

नेपालगन्ज, बाँके नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पश्चिम नेपाल पुगेर बिप्लव नेकपाका उच्च तहका नेता भेटेर फर्केको बताइएको छ । एक उच्च स्रोतका अनुसार नेता नेपाल सुरक्षाकर्मी,पार्टीका नेता कार्यकर्तालाई समेत जानकारी नदिई सुटुक्क

बाँके घटनाको विरोधमा काँग्रेसले माइतीघर मण्डलामा प्रदर्शन गर्ने

काठमाडौँ, नेपाली काँग्रेसले नेपालजञ्जमा बिहीबार भएको आक्रमणका विरुद्ध सांकेतिक विरोध गर्ने भएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै घटनाको विरोध गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

बाँके घटनामा गृहमन्त्रीको जवाफ, कांग्रेसको कार्यक्रम बिथाेल्ने नेकपाका कार्यकर्ता हैनन्

काठमाडौं , गृहमन्त्री रामबहादुर थापा बादलले बाँके घटनामा नेकपा कार्यकर्ताको संलग्नता नरहेको बताएका छन्। उनले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा बाँके घटनाबारे जानकारी दिँदै उक्त घटनामा केही उच्छृखंल व्यक्तिहरुको संलग्नता रहेको

रोल्पाको सुनिलस्मृति गाउँपालिकाको वडा कार्यालयमा बम विस्फोट

रोल्पा । जिल्लाको सुनिल स्मृति गाँउपालिका वडा नं-०७, को वडा कार्यालयभित्र अज्ञात समूहले आगजनी गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार आगजनीबाट सोफा, कार्पेट र प्लाष्टिकका कुर्सी जलेर नष्ट भएका छन् । कार्यालयभित्र पेट्रोल छर्केर

विप्लव नेकपाका बर्दिया जिल्ला इञ्चार्ज र अखिल क्रान्तिकारीका अध्यक्ष पक्राउ

बर्दिया, नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज मीना चलाउने र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लोकेन्द्र जोशी बर्दियाबाट पक्राउ परेका छन् । प्रहरीले बिहीबार साँझ ६ बजे जिल्लाको विभिन्न विद्यालयमा सङ्गठन बिस्तार अभियान चलाएर फर्कंदै गर्दा उनीहरूलाई