राजनीति Archive

विप्लव नेकपाले लियो धनगढी बम विस्फोटको जिम्मा
काठमाडौं,कैलालीको धनगढीस्थित शहीद गेटमा भएको बम विस्फोटको जिम्मा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिएको छ । विप्लव नेकपाको सेती–महाकाली ब्यूरोलेका इञ्चार्ज ‘निर्माण’ले एक विज्ञप्ती जारी गरेर घटनाप्रति दुःख व्यक्त गर्दै विस्फोटमा परी ज्यान गुमाएका व्यक्ति आफ्नो

धनगढी विष्फोट : गम्भीर घाइते राम सिंहको मृत्यु
धनगढी,कैलालीको धनगढीस्थित सहिद गेटमा बिहीबार साँझ शक्तिशााली विस्फोट हुँदा घाइते भएका ५ जनामध्ये एकजनाको मृत्यु भएको छ। विस्फोटमा परी गम्भीर घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा बिहिबार राति ११ बजे मृत्यु भएको मृत्यु भएको प्रहरीले

बिप्लव नेकपा जाजरकोट लाग्यो,संगठन सुदृढीकरण अभियान तिर
जाजरकाेट ,बिप्लव नेकपा जाजरकोटले संगठन सुदृढीकरण अभियान सुरु गरेको छ । बिप्लव नेकपा जाजरकोटले आफनो पार्टीको संगठन सुदृढी करणको अभियानलाई बिहिबार तिब्रता दिएको हो । आज नलगाड नगरपालिका ५ पोखरामा एक कार्यक्रम गरि संगठन सुदृण्ीकरण अभियान

के विप्लवले सरकारसँग वार्ता गर्न लागेकै हुन् ?
सरकार र विद्रोही नेपाल कम्युनिस्ट पार्टीका बीच वार्ताको कुरा यतिबेला चर्चामा छ । वार्ताको कुरा कहाँ के कति पुगेको हो भन्ने कुरा जति खोजिमा छ, त्यो भन्दा बढी खोजि यतिबेला यो हल्ला कसले चलाएको हो भन्ने

यसकारण दिनभर बन्द रहयो नेपालगन्ज !
नेपालगन्ज , नेपाल सरकारले आगामि आर्थीक बर्षदेखी लागु हने गरि जारी गरिएको कानुनको बिरोध गर्दै नेपालगन्ज उद्योग बाणिज्य संघले नेपालगन्जका सम्पुर्ण व्यापार ब्याबसायहरु बन्द गरेको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघ र नेपाल चेम्बर अफ कमर्श,

अछाममा बिप्लव नेकपाले जलायो एनसेलको सिम
अछाम, बिप्लव नेतृत्वकाे नेकपाले अछाममा निजी क्षेत्रको मोबाइल प्रदायक कम्पनी एनसेलकाे सिमकार्ड जलाएकाे छ । राज्यलाई पूँजीगत लाभकर नतिरहेकाे भन्दै No tax No ncell अभियानकाे क्रममा नेकपा अछामले एनसेलकाे सिम जलाइएकाे हाे । कर असुलीका लागि

ढुक्क रहनुस पाँचबर्षमा पलाँताबासीलाई आत्मनिर्भर बनाउछु- अध्यक्ष बम पलाँता गाउँपालिका
नेपालगञ्ज,कालिकोट पलाँता गाउपालिकाका अध्यक्ष लक्ष्मण बम कुनै बेला बिद्यार्थीका भरभराउदा युवा नेता हुन । अखिल क्रान्तिकारी कालिकाेटको दुईदुई पटक जिल्ला अध्यक्ष भैसकेका युवा नेता बम अहिले पलाँता गाउँपालिका अध्यक्ष छन । हरेक कुरामा खरो बिचार राख्ने

विप्लव नेतूत्वको विद्रोही नेकपाका चार कार्यकर्ता पक्राउ
काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतूत्वको विद्रोही नेकपाका चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ ।जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा उक्त समूहका

विद्रोही नेकपासँग वार्ता गर्न ओली,प्रचण्ड र वादलका छुट्टा छुट्टै सम्पर्क सुत्र
काठमाडौं, सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विद्रोही नेकपासँग वार्ताको तयारी गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओली , नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले आआफ्ना विश्वासपात्र नेताहरुलाई
विप्लवसँग वार्ता गर्न ओली-प्रचण्ड र वादलका छुट्टाछुट्टै सम्पर्क सुत्र
काठमाडौं, सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द नेतृत्वको विच वार्ताको तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा , नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले आ आफ्ना विश्वासपात्र नेताहरुलाई परिचालन गरी

