राजनीति Archive

प्रधानमन्त्रीको आँटलाई मान्नैपर्छ

आधा समय प्रधानमन्त्रीको उपचार मै बितेको छ । त्यती साह्रो बिरामी पर्दा नि कृयाशिल हुने कुरा राम्रै मानौ  तर मान्छे कति दाैडन्छ भन्दा पनि कता के कामका लागी डौडिरहेको छ भन्ने महत्त्वपूर्ण कुरा हो । बैकुन्ठ

हट्यो कपिलवस्तुमा लगाइएको कर्फ्यू

कपिलबस्तु,जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगरमा लगाएको कर्फ्यु शनिबार बिहान ६ बजेदेखि हटेको छ । प्रशासनले एक सूचनामार्फत कर्फ्यु हटाइएको जानकारी दिएको हो । मूर्ति विर्सजनलाई लिएर उत्पन्न हिंसा रोक्न कृष्णनगरमा जारी कर्फ्यू अवस्था सामान्य बनेसँगै हटाइएको

अदालतमा महराको बयान : मलाई राजनीतिक रूपले फसाइयो

काठमाडौं,बलात्कार उद्योगमा मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूविरुद्ध राजनीतिक रूपमा फसाउने षड्यन्त्र रचिएको दाबी गरेका छन् । संसद् सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपको प्रतिवाद गर्दै उनले सभामुख पद र ओहदाको मर्यादा राखेको बयान शुक्रबार

पार्टी कार्यालयमा नाराबाजी गर्ने विद्यार्थीलाई जब देउवाले मुख छोडे……..

काठमाडौं ,विधान मिचेर नेपाल विद्यार्थी संघमा ५० वर्ष पुगेका नेतालाई सभापति बनाउन खोजेको भन्दै विरोधामा उत्रेका विद्यार्थीहरुलाई गाली गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले मुख छाडेका छन्। पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएपछि पुगेका सभापति देउवाले विद्यार्थीहरुलाई

तरुण दलको कडा बिज्ञप्ती – बिज्ञप्तीमै भनियो अराजक प्रबृतिका प्रहरी

काेहलपुर,बाँके,नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले आफना नेता तथा कार्यकर्ताको गिरफतारी अराजक प्रबृतिका प्रहरीलले गरेको बताएको छ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतद्धारा जारी बिज्ञप्तीमा अराजक प्रबृतिका प्रहरीले गिरफ्तारी गरेकाे बताइएकाे हाे  ।

संकटग्रस्त पुँजीवाद र समाजवादी क्रान्तिका सुनौला अबसर

हामीले प्राय हरेक घटनाको शंस्लेषण र बिष्श्लेषण अधिभुतबादी उत्तेजनाको टुपोबाट गरेर पुग्दैन । समाज बिकास र जसको ब्याख्या ऐतिहासिक भौतिकबादी कोणबाट गरेर मात्र सम्भब हुन्छ ।  बस्तुको ऐतिहासिक भौतिकबादी ब्याख्याले मात्रै उसको गलत र सहि जन्म

कर्फ्युपछि कपिलवस्तुमा चल्यो गोलि, एक जनाको मृत्यु

कपिलवस्तु, कपिलवस्तुको कृष्णनगरमा प्रहरीले चलाएको गोलि लागी एकजनाको ज्यान गएको छ ।हिन्दू र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले लगाएको कर्फयू तोड्न खोज्दा शुरज पाण्डेको गोलि लागी मृत्यु भएको स्थानिय आयुश खानले वताए । मृत्यु

नेपालगंज कारागारका कैदीबन्दीले गरे आन्दोलन

नेपालगन्ज, नाइके परिवर्तन हुनुपर्ने भन्दै आज बिहानैदेखि बाँकेको नेपालगंज कारागारका कैदीबन्दीले आन्दोलन गरिरहेका छन्। उनीहरुले बिहान केही घण्टा कारागारभित्रै नारावाजी गरेका समेत थिए। कैदीबन्दीहरुले भित्रबाट ताला लगाएर आन्दोलन गरिरहेका छन्। नाइके भरत फडेरा र अर्का कैदी

महाबु लेकको टुप्पोमा पुगेर मुख्यमन्त्री शाहीले भने यसलाई पर्यटन हव वनाउछौ

दैलेख, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दैलेखको महावुअ क्षेत्रलाई पर्यटन हव वनाउने वताएका छन् ।महाबुअ-रारा जोडने सडक खण्ड उद्धघाटन तथा सिलान्यास तथा महाबुअ पर्यटकिय क्षत्रको संभावना अबलोकनको लागी पुगेका मुख्यमन्त्री शाहीले उक्त कुरा वताएका हुन्

अरू तिहारको रमझममा कर्णालीका मुख्यमन्त्री महाबु पर्यटन क्षेत्र अवलोकनमा

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही दैलेखको महावुअ हिडेका छन ।सडक शुभारम्भ , पर्यटकिय क्षत्रको संभावना अबलोकनको साथै विभिन्न बिकासे योजनाको अबलोकन गर्न उनी महाबुअ तिर उक्लिएका हुन् ।दैलेख सदरमुकाम हुदै महावुअ-कालिकोटको डिल्लिकोट हुदै रारा जोड्ने