राजनीति Archive

सीमा नजिकको सहर नेपालगन्जमा घन्कियो ‘गो ब्याक ईन्डिया’को नारा

नेपालगन्ज,बाँके,नेकपा निकट भातृ संगठन राष्ट्रिय युवा संगठन बाँके र अनेरास्वियु बाँकेले नेपालगन्जमा ‘गो ब्याक ईन्डिया’को नारा सहित बिराेध प्रदर्शन गरेकाे छ  । भारतले सार्वजानीक गरेकाे नयाँ नक्सामा नेपालकाे लिपुलेक र कालापानी समावेश गराएको भन्दै  बिराेध गरेकाे हाे

मुकुन्द खरेल,इन्द्रप्रसादबाट यसरी बने आइपी खरेल-भन्छन् कम्युनिष्ट हुनुमा गर्ब छ

विक्रम सम्वत् २०१८ सालमा काभ्रेमा जन्मिएका आइपी खरेलको नाम थियो मुकुन्द खरेल आमा बुवा घरपरिबारले मुकुन्द भनेर बोलाउथे उनि घर परिबार र छिमेकका नजरमा मुकुन्दे थिए । काल, समय,परिबेश उस्तै रहेन । बदलिएको परिबेशअनुसार उनको जिवनको

कोहलपुरमा लाग्यो‘गो ब्याक ईन्डिया’को नारा,अनि जलाइयो मोदीको पुत्ला

कोहलपुर ।अनेरास्वियु बाँकेले काेहलपुरमा भारतिय प्रधानमन्त्री नरेन्द्र माेदीकाे पुत्ला जलाएकाे छ । भारतले सार्वजानीक गरेकाे  नयाँ नक्सामा नेपालकाे लिपुलेक र कालापानी समावेश गराएको भन्दै माेदीकाे पुत्ला जलाएकाे हाे ।   भारतीय बिस्तारबाद बिरुद्द हाम्रो आन्दोलन,सिमा मिच्न पाइदैन

कास्की उपनिर्वाचन– भट्टराईसहित ६ जनाको उम्मेदवारी दर्ता

कास्की, कास्की क्षेत्र नम्बर दुईमा सत्तारुढ दल नेकपाकी उम्मेदवार विद्या भट्टराइले आफ्नो मनोनयन पत्र दर्ता गरेकी छिन् । भट्टराईको समर्थकमा प्रभा कोइराला र प्रस्तावक मा कृष्णबहादुर थापा रहेका छन् । उनले एक नम्बरमा नै उम्मेदवारी दर्ता

उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता आज

काठमाडौं, मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगले जनाएको छ। आजै दिउँसो

‘सीमा सम्बन्धमा एकपक्षीय निर्णय मान्ने नहुने’- परराष्ट्र

काठमाडौं,सरकारले सीमा सम्बन्धमा एकपक्षीय ढंगले गरिने कुनै पनि निर्णय सरकारलाई मान्य नहुने प्रष्ट्याएको छ । भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी र लिपुलेकलाई समेटिएको भन्दै व्यापक विरोध भइरहेका बेला परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी

भारतले नेपाली भूमि आफ्नो नक्सामा पारेको भन्दै बिप्लवको कडा बिरोध

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टीले भारतले आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागलाई भारतमा गाभेको भन्दै गम्भिर आपत्ति जनाएको छ । नेकपाका महासचिव विप्लवले बुधबार एक विज्ञप्ति जारी गरि भारतको उक्त कदम बिराेध जनाएका हुन  ।

जब ‘गो ब्याक इन्डिया’भन्दै युवाहरुको जमात सडकमा उर्लियो

काठमाडौँ,भारतले आफ्नो देशको नक्सामा नेपाली भूमि समेतलाई समेटेपछि नेपालमा चर्को विरोध सुरू भएको छ। भारतले हेपाहा प्रवृत्ति देखाएको भन्दै विभिन्न राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्मले विभिन्न माध्यमबाट चर्को विरोध गर्दै आइरहेका छन् । यही क्रममा बुधबार सत्तारुढ

महराजीले अपराध गर्नु भएको होइनः प्रचण्ड

दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले अपराध नगरेको बताएका छन् । प्रचण्डले दाङमा पत्रकारसँग कुरा गर्दै महराले नैतिक त्रृटी भएको तर अपराध नभएको हुन् । अध्यक्ष प्रचण्डले महराले आफूलाई सही

विप्लव कार्यकर्ता पक्राउ गर्न खोज्दा स्थानीयद्धारा प्रहरीमाथि ढुंगामुढा

मुगु- प्रहरीलाई गाउँमा गस्ती नगर्न भन्दै बेलाबेला फोनमार्फत धम्काउन खोज्ने नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्तालाई बुधबार बिहान पक्राउ गर्न खोज्दा स्थानीयले प्रहरीमाथि नै ढुंगामुढा गरेका छन्। बेलाबेला फोन गरेर गाउँमा गस्ती नपठाउन धम्की दिँदै आएका विप्लव