राजनीति Archive
सुराकी गरेको आरोपमा २ प्रहरी विप्लव नेकपाको नियन्त्रणमा
जाजरकाेट,नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जाजरकोटमा सुराकी गरेको आरोपमा नियन्त्रणमा लिइ दुई जना प्रहरीलाई छाडेको छ । सुराकी गरेको आरोपमा प्रहरी सहायक निरीक्षक गंगा बहादुर चन्द र प्रहरी जवान डिल बहादुर डागीलाई नियन्त्रणमा

नेकपाको स्थायी समिति बैठकमा मातृकाको प्रस्ताव सुनेर पुर्व एमाले चकित
काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटीको बुधबार बसेको बैठकमा मातृका यादवले जब प्रचण्डपथलाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाउनुपर्ने प्रस्ताव राखे पुर्ब एमालेका नेताहरुले भने अनौठो माने । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा प्रचण्डपथ ब्यूँताउने प्रस्ताव
राष्ट्रिय सभाको चुनावमा नेकपा- राजपाबीच तालमेल गर्ने सहमति
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई दलका शीर्ष नेताहरुबीच भएको वार्तामा राष्ट्रियसभाको प्रदेश २ अन्तर्गतका सिटको बाँडफाँट
राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक,यस्तो छ तालिका
काठमाडौं निर्वाचन आयोगले राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन तालिका प्रकाशन गरेको छ। आगामी माघ ९ गते हुने निर्वाचनको लागि आज (बुधबार) निर्वाचन आयोगले तालिका प्रकाशन गरेको हो। आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६

हँसियाको विहे, खुर्पाको गीत
थोमस एल्वा एडिसन कयौं पटकको प्रयासपछि बल्ब बनाउन सफल भए । त्यसपछि उनले पियनको काम गर्ने सहयोगीलाई बोलाएर बल्ब परीक्षणका लागि अ¥हाए । तर उनले पहिलो पटक बल्ब समाएका कारण अत्तालिएर बल्ब भूइँमा खसाए । दुई

‘बधाई आजै दिऊँ कि पछि ?’
काठमाडौँ,बधाई आजै दिऊँ कि पछि ?’ कुरा पक्कापक्की नै भएको त छैन तर आइतबार सानेपा हाइटस्थित होटल समिटको एक जमघटमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेता रमेश लेखेकले यसो भन्दै जिस्काइरहँदा ‘बधाई’ पाउने

नेकपाले सीके राउतलाई राष्ट्रियसभा सदस्य चयन गर्ने
काठमाडाैँ,नेपाललाई विखण्डित गर्ने नियतका साथ मैदानमा देखापरेका सीके साउतलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा सदस्य चयन गर्ने सोच बनाएको छ । कुल ५९ मध्ये दुई वर्षे कार्यकाल भएका १९ सदस्यको अवधि आगामी फागुन ३ गते

कर्णाली सरकारको अर्को नयाँ काम छोरीको नाममा बैंक खाता
बिरेन्द्रनगर,सुर्खेत कर्णाली प्रदेश सरकारले छोरीको नाममा बैंक खाता खोल्ने योजना सुरु गरेको छ। ‘बैंक खाता छोरीकोः सुरक्षा जीवनभरीको’ कार्यक्रममार्फत प्रदेश सरकारले कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको साउनयता जन्मिएका छोरीहरुको बैंक खाता खोल्न सुरु गरेको हो। कर्णाली
पूर्वमा विप्लवलाई अर्को ठुलो धक्का, केन्द्रीय सदस्य दिपेश पक्राउ
उदयपुर,उदयपुरबाट नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेकपाका दुईजना नेता पक्राउ परेका छन्। जिल्लाको कटारी नगरपालिका–६ रिस्कु बाट विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य भोजपुरको बेया निवासी दिपेश राई र उदयपुर जिल्ला ईन्चार्ज सुरेन्द्र थापा पक्राउ गरेको जिल्ला प्रहरी उदयपुरले

प्रचण्ड निवासमा पूर्वमाओवादीहरुको गोप्य बैठक
काठमाडौँ,खुमलटारसथित पुष्पकमल दाहाल प्रचण्डको निवासमा पूर्वमाओवादी नेताहरुको बैठक बसेको छ । जारी स्थायी समिति बैठकमा पूर्वमाओवादीको तर्फबाट समान धारणा राखिनुपर्ने प्रस्तावसहित उनीहरु सोमबार बिहान प्रचण्ड निवास पुगेका हुन् । स्थायी समिति बैठकका क्रममा पूर्वएमाले समूहसँग नझुक्ने

