राजनीति Archive

आफ्नै मान्छेबाट नाजायज दवाव आयो : मन्त्री किराँती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मुलुकमा व्याप्त विसङ्गतिहरुलाई पन्छाउन क्रियाशील रहँदै आएकामा आफ्नै मान्छेहरुबाट आफूलाई नाजायज दवाव दिने र घेराबन्दीमा पार्ने काम भएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेका छन् । ‘नेपालका

देशमा ठुलो राजनीति परिवर्तन माओवादी कै कारण आएकाे हो : पुर्व मुख्यमन्त्री शाही
सुर्खेत। कर्णालीका पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देशमा ठुलाे राजनीति परिवर्तन माओवादी कै कारण आएकाे बताएका छन् । शनिबार वीरेन्द्रनगरमा आईसिटी फाेरम नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै शाहीले यस्तो बताएका हुन् । उनले देशका अपराधी र

बाँकेको खजुरामा जग्गा कब्जा
खजुरा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाँकेले बाँकेको खजुरा गाउँपालिका वाड नं. ६ पुरैनामा रहेको जग्गा कब्जा गरेको छ । आईतवार उक्त जग्गामा झण्डा गाडदै पार्टीले उक्त जग्गा कब्जा गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाँकेले जानकारी दिएको छ

माओबादी सरकारले गरेका राम्रा कामले बिरोधीहरु छट्पटाए : अध्यक्ष केसी
दैलेख। नेकपा माओबादी केन्द्र कर्णाली प्रदेशकी अध्यक्ष बिमला केसीले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको राम्रा काम देखेर बिरोधीहरुको निन्द्रा हराम भएको बताएकी छन । शनिबार दैलेखको डुंगेश्वरमा आयोजित जनतासंग माओबादी रुपान्तरण कार्यक्रममा बोल्दै

अखिल (क्रान्तिकारी) काठमाडौंको एकता भेला सम्पन्न, संयोजकमा मिम ऐडी
काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) काठमाडौं जिल्लाको एकता भेला सम्पन्न भएको छ । काठमाडौंमा शनिबार सम्पन्न एकता भेलाले संयोजकमा मिम बहादुर ऐडी र सह-संयोजकमा कल्पना तामाङ र दिनेश नेपालीको नेतृत्वमा ५५ सदस्य जिल्ला

दक्षिण कोरियाली सैनिकको दाबी– उत्तर कोरियाले फेरि क्षेप्यास्त्र प्रहार गर्यो
काठमाडौं । उत्तर कोरियाले बुधबार पूर्वी सागरतर्फ अनिर्दिष्ट ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सैनिक स्रोतले जनाएको छ । दक्षिण कोरिया र अमेरिकाबीच जारी प्रमुख सैन्य अभ्यासका क्रममा अनिर्दिष्ट ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको संयुक्त अभ्यास अभियानका

एमसीसी कार्यान्वयनको घोषणाअघि प्रधानमन्त्रीले ल्याएको तरंग
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका परियोजनाहरु बुधबार कार्यान्वयन सुरु भएको घोषणा हुँदैछ । अर्थ मन्त्रालयको सुवर्ण हलमा हुने घोषणा कार्यक्रममा सहभागी हुन मंगलबार नै एमसीसीका उपाध्यक्ष क्यामरुन एस एलफोर्ड मंगलबार नै काठमाडौं आइसकेका छन्

क्रान्तिकारी सहित ८ विद्यार्थी संगठनहरुले बुझाए मधेश प्रदेश सरकारलाई मागपत्र
काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सहित संयुक्त विद्यार्थी संगठनहरूले मधेश प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । शिक्षा तथा समाज कल्याण मन्त्री माननीय महेश प्रसाद यादवलाई आठ बिद्यार्थी संगठनले नयाँ शिक्षा ऐन वैज्ञानिक र यथासिघ्र

संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत छैन: सुवास नेम्वाङ
काठमाडौं, संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का नेता सुवास नेम्वाङले संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत नभएको बताएका छन्। संघीय संसद्द्वारा शनिबार आयोजित ‘संसद् र सञ्चार सम्बन्ध’ विषयक अन्तरक्रियामा बोल्दै नेम्वाङले मुलुकको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को गतिरोध हटाउने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्याह्न साढे १२ बजे सर्वदलीय बैठक बोलाएका हुन्। संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतालाई छलफलका